सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

यस वर्षको जाउँ है पोखरा अभियान आरम्भ

पोखरा/ होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान यस वर्ष पनि आइतबारबाट आरम्भ भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश पोखराका प्रमुख मणिराज लामिछाने र होटल संघ नेपालका...

‘डिजिटल सेवा प्राप्ति निगाह होइन, अधिकार हो’

पोखरा/  निजी र सरकारी सेवा प्रवाह प्रभावकारी बनाउने उद्देश्यसहितसरकारले २०७६ सालमा ल्याएको डिजिटल नेपाल फ्रेमवर्क संशोधन गरिनुपर्ने विज्ञले औंल्याएका छन् । एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘डिजिटल नेपाल’ सत्रमा पत्रकार सरस्वती ढकालसँगको संवादमा आइतबार...

समाज खोजिरहेको सिनेमा

पोखरा/  साहितयका, फिल्म निर्देशक, गीतकार, लेखक तथा कवि । उपेन्द्र सुब्बाको परिचय यतिमा मात्रै सीमित छैन । उनी आफ्नो समुदायलाई एकदम माया गर्ने मान्छे हुन्, र त आफ्नै समुदायको कथालाई केन्द्रमा राखेर ‘जारी’ फिल्म...

‘गीत बजारमा आएपछि मात्रै संगीतकार र गायक गायिकाको नाम थाहा हुन्छ’

पोखरा/ कवि तथा गीतकार श्रवण मुकारुङ गीत संगीतमा लाग्दा रेडियो नेपाल मात्रै थियो । त्यहाँ गीत रेकर्ड गर्न कम्तीमा ६ महिना कुर्नुपथ्र्याे । त्यो समयमा संगीतकार, गीतकार, गायक गायिकासँगै बसेर काम गर्थे । गीत...

सराङकोट महायज्ञमा आइतबारसम्म १ करोड १३ लाख संकलन

पोखरा/ सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव अन्र्तगत पाँचौं दिन आज आइतबारसम्म कुल १ करोड १३ लाख बढी दान संकलन भएको छ । आज मात्रै २० लाख बढी दान संकलन भएको महायज्ञका...

पोखरामा एक वर्षभित्र जलन उपचार अस्पताल बनाउँछौं– पाेखरा नगरप्रमुख आचार्य

पोखरा/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा एक वर्षभित्रै सुविधासम्पन्न जलन युनिट वा अस्पताल बनाउने प्रतिबद्धता जनाएका छन् । एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘अग्नि जलनमा मलम’ सत्रमा पत्रकार टीकाराम यात्रीसँगको संवादमा मेयर आचार्यले अन्तर्राष्ट्रिय विमानस्थल...

हिमपातसंगै पातिहाल्नेमा पर्यटकको घुँइचो (फोटो फिचर)

बागलुङ/मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ र रुकुम (पूर्व)को सिमाना पातिहाल्ने क्षेत्रमा भएको हिमपातसंगै आन्तरिक पर्यटनमा वृद्धि भएको छ । भारी हिमपातका कारण शुक्रबार र शनिबार मध्यपहाडी लोकमार्ग नै अवरुद्ध भएको पातिहाल्नेमा आइतबारदेखि सवारी आवागमन सुचारु भएको...

प्रगतिशिल लेखक संघ बागलुङको अध्यक्षमा राना

बागलुङ/प्रगतिशिल लेखक संघ बागलुङको अध्यक्षमा विजय राना सर्वसम्मत चयन भएका छन् । प्रलेस बागलुङको आइतबार सम्पन्न अधिवेशनले रानाको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । संघको उपाध्यक्षमा पूर्णपती कँडेल, सचिवमा विनोद...

चर्चामा ‘अनुदानमा सिर्जनाको स्वतन्त्रता’

पोखरा/ नेपाली कलाकर्मी र साहित्यकार पछिल्लो समय ‘अनुदान’ को विषयमा आलोचित भइरहेका छन् । खासगरी दातृ निकायबाट अनुदान लिएर उनीहरुको उदेश्य अनुरुपका फिल्म र पुस्तक लेखेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । के...

आनन्द ज्योति माविको ५२ औं बार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न

पोखरा/ पोखरा– ३१ बेगनासमा अवस्थित श्री आनन्द ज्योति माध्यमिक बिद्यालयको ५२ औं बार्षिकोत्सब एवं अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । शनिबार बिद्यालयले एक कार्यक्रमको आयोजना गरि ५२ औं बार्षिकोत्सब, अभिभावक दिवस एवं पुरस्कार...

-->