सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

आलु र अकबरे खुर्सानीको बीउ उत्पादन गर्न काठेखोला गाउँपालिकामा सामूहिक खेती

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिकाका महिलाहरुले आलु र अकबरे खुर्सानीको बीउ उत्पादन गर्न सामूहिक खेती थालेका छन् । काठेखोला वडा नं. २ भीमापोखरा, वडा नं. ३ धम्जा र वडा नं. ४ तंग्रामका महिलाहरु समूहमा आवद्ध भएर...

विद्यार्थीलाई ‘भाग्य बोक्ने’ झोला

पोखरा/सामाजिक क्षेत्रमा क्रियाशिल पहिलो पाइला नेपाल पोखराले स्याङ्जामा शिक्षा अभियानअन्तर्गत ‘भाग्य बोक्ने’ झोला तथा शैक्षिक सामग्री वितरण गरेको छ । यहाँको आँधीखोला गाउँपालिका – २ चिलाउनेबास आधारभूत विद्यालयका १६ जना विद्यार्थीलाई झोलासहित विभिन्न शैक्षिक सामग्री...

पञ्चकोशी (आर्थर, डाँडाखर्क) समाज पोखराले तीन दिनसम्म रजत जयन्ती मनाउने

पोखरा/ पञ्चकोशी (आर्थर, डाँडाखर्क) समाज पोखराले यही फागुन २२ गतेदेखि तीन दिनसम्म संस्था स्थापनाको २५ वर्ष पुगेको अवसरमा रजत जयन्ती मनाउने भएको छ । समाजले आज पत्रकार सम्मेलन गरी रजत जयन्तीबारे जानकारी दिएको हो...

सहकारीको आर्थिक हिनामिनाको आरोप लागेका म्याग्दी जिसस प्रमुख थापा निलम्बित, पार्टीको ३ महिने अभियान प्रभाबकारी बनाउने

पोखरा/ ने क पा (एमाले) ले सहकारीको आर्थिक हिनामिनाको आरोप लागेका पार्टीको विभिन्न पदमा कार्यरत नेता कार्यकर्तालाई निलम्बन गर्ने निर्णय गरेको छ । मंगलबार पोखरामा सम्पन्न एमाले गण्डकी प्रदेश कमिटिको चौथो सचिवालय बैठकले यस्तो...

पश्चिमाञ्चल माविमा ‘फूड फेस्टिबल’

पोखरा/  पुस्तकको बाहेक व्यवहारिक सीप उजागर गराउनका लागि पोखरा–४, गैह्रापाटनस्थित पश्चिमाञ्चल माविमा सोमबार एकदिने फूड फेस्टिबल आयोजना गरिएको छ । होटल व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीको संयोजनमा विद्यालयले फेस्टिबल आयोजना गरेको हो । फेस्टिबलको होटल संघ...

स्वास्थ्य विमातर्फका बिरामीले तिरेको रकम रातीराती फिर्ता

पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको स्वास्थ्य विमा काउन्टरमा अनियमितता भएको पाइएपछि छानविन समिति गठन गरिएको छ । विशेष गरी स्वास्थ्य बिमा काउन्टरमा बिमातर्फका सेवाग्राहीले तिरेको रकम राती राती फिर्ता गरिएको...

पोखरामा संस्कृतबाहेक पाँच क्याम्पसमा संगठन दर्ता

धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा संगठन दर्ता गर्न जानुअघि सामूहिक तस्बिर खिचाउँदै अनेरास्ववियका विद्यार्थीहरु । तस्बिर : ढोरपाटन पोखरा/आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनका (स्ववियु) लागि पोखरामा कुल ६ मध्ये पाँच क्याम्पसमा विद्यार्थी संगठन...

भारतको पुडुचेरी विधान सभाका सभामुख नेतृत्वको टोली गण्डकी प्रदेश सभामा

पोखरा/ भारतको पुडुचेरी प्रदेशबाट त्यहाँको बिधानसभाका सभामुख सेल्भाव रंगानाथान नेतृत्वको टोलीले सोमबार गण्डकी प्रदेश सभा भ्रमण गरेको छ । मैत्रीपूर्ण भ्रमणका अवसरमा दुवै सभाको अनुभव आदानप्रदान गरिएको थियो । गण्डकी प्रदेश सभामा आयोजित अन्तरक्रिया कार्यक्रममा...

धौलागिरि बहुमुखी क्यामपसमा ९ विद्यार्थी संगठन दर्ता

बागलुङ/आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि सोमबार विद्यार्थी संघ संगठनको दर्ता गरिएको छ । त्रिभूवन विश्वविद्यालयको धौलागिरि क्षेत्रकै एकमात्र आंगिक क्याम्पस धौलागिरि बहुमुखी क्याम्पसमा पनि सोमबार संगठन दर्ता गरिएको हो...

गण्डकीकाको कार्यबाहक मुख्यमन्त्रीमा पद्मा जिसी, मुख्यमन्त्री पाण्डे श्रीमतीको उपचारका लागि भारत

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पत्नीको उपचारका लागि भारत गएपछि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसीलाई कार्यबाहक मुख्यमन्त्रीको जिम्मा दिइएको छ । मुख्यमन्त्री पाण्डे आइतबार भारत गएका हुन् । मुख्यमन्त्री पाण्डे यसअघि...

-->