पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशलाई साहसिक तथा पर्वतीय खेलकुद पर्यटनको हबका रुपमा विकास गर्न सकिने बताएका छन् । अल्पाइन स्पोर्ट्स फेडेरेशन, गण्डकी प्रदेशको प्रथम साधारणसभामा प्रमुख अतिथि भट्टले नेपाल विश्वमै लोकप्रिय...
पोखरा/ अपाङ्गता भएका महिलाहरुको समावेशी र पहुँच युक्त वातावरण सृजना गर्न सञ्चारमाध्यमको अत्यन्त महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । सञ्चारिका समुह गण्डकी प्रदेश र अपाङ्ग महिला सशक्तिकरण केन्द्र कास्कीको संयुक्त आयोजनामा अन्तराष्ट्रिय महिला...
पोखरा/ गुल्मीको कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटबाट स्याङजाको वालिङतर्फ आउँदै गरेको बोलेरो जीप पर्वतको बिहादी गाउँपालिकामा दुर्घटना हुँदा बुधवार २ जनाको मृत्यु भएको छ। ७ यात्रु घाइते भएका प्रहरीले जनाएको छ । पर्वत प्रहरीका अनुसार मृतकमा बिहादी–३...
पोखरा/पर्वतको महाशिला गाउँपालिकामा गण्डकी प्रदेशस्तरिय स्काउट बेसिक ट्रेनिङ कोर्षको तालिम समापन भएको छ । गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आयोजना, प्रदेश स्काउट कार्यालय पोखराको व्यवस्थापन र स्थानिय स्काउटको कार्यालय महाशिलाको समन्वयमा फागुन १५ देखि...
बागलुङ/बागलुङ नगरपालिकाले फोहोरको दिगो व्यवस्थापन गर्नका लागि ‘क्लीन बागलुङ’ अभियानअन्तर्गत बागलुङ बजार क्षेत्रका उपभोक्ताहरुलाई बाल्टी वितरण गरेको छ । नगरपालिकाले बजार क्षेत्रमा पर्ने १, २, ३ र ४ नम्बर वडा कार्यालयमार्फत् उपभोक्तालाई फोहोर संकलनका...