सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

न्यू एभरेष्ट एकेडेमीमा एसईई दिने विद्यार्थीलाई बिदाई

बागलुङ/आगामी चैतको दोस्रो साता सञ्चालन हुने एसईई परीक्षामा सहभागि हुने विद्यार्थीलाई न्यू एभरेष्ट एकेडेमी बागलुङले बिदाई गरेको छ । विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थीको आयोजनामा उनीहरुलाई सफलतासहित बिदाई गरिएको हो । एसईई परीक्षामा सफलताको...

बागलुङमा पनि ‘नो केबलकार’को पक्षमा ऐक्यवद्वता

बागलुङ/यतिबेला पूर्वी नेपालमा नो केवलकार समूहको आन्दोलन चलिरहेको छ । ताप्लेजुङको पाथीभरामा केवलकार बनाउनु हुँदैन भन्ने समूह र निर्माणकर्ताको सुरक्षा दिन राज्य पक्षबीच लामो समयदेखि घम्साघम्सी र झडप समेत भैरहेको छ । सोही समयमा नेपाल...

‘नेपालको बैंकिङ क्षेत्र सिटामोल मात्र खाने अवस्था छ, डराउन पर्दैन’

पोखरा/ नेपालको अर्थतन्त्र र बैंकको अवस्था बजारमा सुनिएजस्तो डराउनुपर्ने नरहेको वित्तीय क्षेत्रका जानकारहरूले बताएका छन् । पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा शनिबार ‘के छ बैंकको हालखबर ?’ सत्रका वक्ताहरूले पत्रकार यज्ञ बञ्जाडेसँगको...

जेन–जी नेपाली भाषालाई माया गर्छन्

पोखरा/  आरोप के छ भने अहिलेका नेपाली जेन–जीले नेपाली पुस्तक पढ्दैनन् र नेपाली भाषा, पुस्तक प्रति उनीहरुको मोह छैन । हुन पनि विद्यालय तहबाट उनीहरुलाई नेपाली होइन, अंग्रेजी भाषामा लगाव लाग्ने गरी शिक्षा प्रदान...

‘आख्यान लेख्नेहरुले सबैभन्दा बढी गैरआख्यान पढ्नुपर्छ’

पोखरा / ‘आख्यान लेख्नेहरुले सबैभन्दा बढी गैरआख्यान पढ्नुपर्छ,’ आख्यानकार छुदेन काविमोले भने । बुकवर्म फाउन्डेसनको आयोजनामा पोखरामा जारी एनसेल फाउन्डेसन १२औं नेपाल लिटरेचर फेस्टिभलको ‘आख्यानको स्रोत’ सेसनमा आख्यानकार छुदेनले धरातल, इतिहास थाहा नभई त्यसमा...

अहिले म अर्धभूमिगत अवस्थामा छु– मोहनबिक्रम सिंह

पोखरा/  नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले आफूू अझै पनि अर्धभूमिगत अवस्थामै रहेको बताएका छन् । सरकारले आफूविरुद्ध वारेन्ट जारी नगरे पनि पार्टीलाई अर्धभूमिगत राखेकै कारण आफू पनि अर्धभूमिगत रहेको उनको भनाइ छ । नेकपा माओवादी...

संविधान संशोधन राजनीतिक एजेण्डा होः रेखा शर्मा

पोखरा/ पछिल्लो समय माथापच्चीको एक विषय बनेको छ संविधान संशोधन । असोज ३ २०७२ मा घोषणा भएको संविधान संशोधनको विषयमा दुई ठुला दल एकै ठाउँमा उभिएपछि थप चुलिएको छ । संविधान संशोधनको पक्ष र...

प्रदेशभित्रका प्रतिष्ठित संस्थाको अपनत्व प्रदेश सरकारले लिनुपर्छ– संचारमन्त्री गुरुङ

पोखरा/ संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकी प्रदेश भित्रका प्रतिष्ठित संस्थाको अपनत्व प्रदेश सरकारले लिनुपर्ने बताएका छन् । पोखराको घारीपाटनस्थित हिमालय आँखा अस्पतालको ३२ औं वार्षिकोत्सवको आज उद्घाटन गर्दै मन्त्री गुरुङले जनताको तहबाट,...

युवा पलायन चिन्ताको विषय– राष्ट्रपति पौडेल

पोखरा/ राष्ट्रपति रामचन्द्र पौडेलले युवा जनशक्तिको पलायन मुलुकका लागि ठुलो चिन्ताको विषय भएको बताएका छन् । युवा पलायनको अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध सबैलाई गम्भीर बन्न आग्रह पनि उनले गरे । ‘युवा पलायन मुलुकका लागि...

राष्ट्रपति पौडेल आज सराङकोट आउँदै, महाउत्सवको उद्घाटन गर्ने

पोखरा/ सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको उद्घाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेल आज पोखरा आउँदै छन् । उनी नेपाली सेनाको हेलीकप्टरमार्फत विहान १० बजे काठमाण्डौंबाट सिधै सराङकोट झर्ने छन् । राष्ट्रपति पौडेलले महाउत्सवसंगै...

-->