सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

हिमालय एअरलाइन्सले चैत १८ देखि पोखरा–ल्हासा उडान गर्ने

पोखरा/ हिमालय एअरलाइन्सले पोखरा अन्तराष्ट्रिय बिमानस्थलबाट चीनको ल्हासासम्म साप्ताहिक रुपमा व्यावसायिक उडान गर्ने भएको छ । आगामी चैत १८ (मार्च ३१) गते सोमबार ल्हासादेखि देखि पोखरा र चैत १९ मा पोखराबाट ल्हासाका लागि उडान...

सिमाना र साहित्य

पाेखरा/  विश्वमा कुनै पनि क्षेत्रसँग दाँज्ने सिमाना खोज्नुभयो भने यहाँ (नेपाल)मा पाउनुहुन्छ । तपाईंले खुल्ला सिमाना पाउनुहुन्छ । नेपाल–भारत, प्वाल र खाल्डो भएको सिमाना पाउनुहुन्छ बर्मा र भारतको । तपाईंले काँडे तारले बन्द गरिएको...

हाम्रो सम्बन्ध विश्वास र मायाले टिक्योः भावेश–प्रणेता

पोखरा/  ‘मैले पनि पत्रमित्रताको माध्यमबाटै मेरो श्रीमतीलाई विवाह गरेको हुँ, यसो किताब लेखौं कि भनेर रहर थियो । तर किताबका लागि होला भन्ने सोचेर आफैंले पढे, आफैंलाई लाज लाग्यो, सबै जलाइदिएँ ।’ त्यो प्रेमपत्र,...

मगर र गुरुङ भाषालाई कामकाजी बनाउँदै गण्डकी सरकार

पोखरा/  गण्डकी प्रदेश सरकार मगर र गुरुङ भाषालाई कामकाजी भाषा बनाउने तयारीमा छ । प्रदेशका जिल्लामा पुुगेर सरोकारवाला र विज्ञसँगको परामर्शपछि मगर र गुरुङ भाषालाई प्रदेशको कामकाजी भाषा बनाउने विधयेकको मस्यौदा तयार भएको छ...

रचना होइन, भूपीको मीठो बोलीमा प्रभावित थिएँः कान्ति

पोखरा/ ‘हामी काठमाडौंमा बसोबास गर्ने, भेट पहिलोपटक हस्पिटलमा भएको हो ।’ पोखरामा आयोजित एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा सुरुआती चरणमै कवि भूपी शेरचनकी जीवनसंगीनी कान्ति शेरचनले भनिन्, ‘यसरी भेटघाट मात्रै हाम्रो करिब ४÷५ वर्ष...

स्थानीय वातावरण अनुकुलित विकास योजना आवस्यक

बागलुङ/जलवायु परिवर्तनको असर न्युनिकरणका लागि नेपाल सरकारले राष्ट्रिय अनुकुलन कार्यक्रम बनाएपनि स्थानीय तहमा नीति र कार्यक्रम बन्न नसक्दा बजेट विनियोजनदेखि कार्यक्रम संचालनमा असर परेको छ । स्थानीय स्तरमा कार्बन उत्सर्जन कम गर्नेदेखि अनुकुलित विकास...

सिन्धुपाल्चोक केन्द्रविन्दुर भएर ६.१ म्याग्निच्यूडको भूकम्प

पोखरा/आज बिहान सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दका अनुसार बिहानका राती २ बजेर ५१ मिनेत जाँदा सिन्धुपाल्चोकको भैरकुण्ड आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प...

‘मृत्युको बोध गरेको मान्छेलाई धैरै कुराले बाँध्दैन’– मनीषा कोइराला

पाेखरा / मेरो जीवनका तीन घुम्तीहरू छन् । जहाँसम्म मलाई सम्झना छ, एउटा त फिल्म इन्डष्ट्र जहाँ मैले कसैलाई चिनेकी थिइनँ । जहाँ मेरो केही पृष्ठभूमि पनि थिएन । नयाँ ठाउँ, नयाँ वातावारणमा गएर...

सरकारले छाडापन नियमन गर्न खोजेको हो– सञ्चारमन्त्री गुरूङ

पोखरा/  सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयक अहिले संसदमा विचाराधीन छ । विधेयक संसद्मा जानुअघिबाटै सदनदेखि विभिन्न संघसंस्थाले विधेयकमा विरोध जनाइराखेका छन् । विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन खोजेको धेरैको दाबी छ । तर, संसदमा...

राजनीतिक नेतृत्व र कर्मचारीकै कारण प्रदेशमाथि प्रश्न उठ्यो– मुख्यमन्त्री पाण्डे

पोखरा/  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारप्रति प्रश्न उठ्नुको कारण परम्परागत केन्द्रीकृत शासन सत्ता रहेको दाबी गरेका छन् । पोखरामा जारी ‘एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभल’को ‘प्रदेशको पाइला’ सत्रमा पत्रकार भरत कोइरालासँगको संवादमा...

-->