पोखरा/ सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयक अहिले संसदमा विचाराधीन छ । विधेयक संसद्मा जानुअघिबाटै सदनदेखि विभिन्न संघसंस्थाले विधेयकमा विरोध जनाइराखेका छन् । विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन खोजेको धेरैको दाबी छ । तर, संसदमा...
पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारप्रति प्रश्न उठ्नुको कारण परम्परागत केन्द्रीकृत शासन सत्ता रहेको दाबी गरेका छन् । पोखरामा जारी ‘एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभल’को ‘प्रदेशको पाइला’ सत्रमा पत्रकार भरत कोइरालासँगको संवादमा...
पोखरा/ नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले साहित्य परिवर्तनको सम्वाहक रहेको बताएका छन् । आजदेखि पोखरामा सुरु १२द औं संस्करणको नेपाल साहित्य महत्सोवको उद्घाटन गर्दै मन्त्री गुरुङले अभिव्यक्तिको सशक्त माध्ययम साहित्य रहेको...
पोखरा/हिन्दू धर्मावलम्बीहरूको महान पर्व महाशिवरात्रि पर्वको अवसरमा सु–शान्त क्लब पोखरा–१७ बिरौटाको आयोजनामा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम भएका छन् । कार्यक्रममा शिव महिमा भजन चुट्का प्रतियोगिता, रुद्री पूजा, धुनी जागरण, प्रसाद वितरण साथै भजन कन्सर्ट...