बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

स्याङ्जाका तेजनले गरे ८ हजार अग्ला १४ वटै हिमाल आरोहण

स्याङ्जा / स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. १२ पेल्काचौरका २९ बर्षीय तेजन गुरुङले ८ हजार मिटर भन्दा अग्ला १४ वटै हिमालको आरोहण गरेका छन् । यही असोज २३ गते बिहान नेपाली समय अनुसार करिब...

बेल्जियम स्थानीय सरकारमा कास्कीका प्रज्ञा र स्याङ्जाका सूर्यको जित

बेल्जियम/ बेल्जियममा सम्पन्न स्थानीय निकायको निर्वाचनमा दुई नेपालीमूलका उम्मेदवारले नयाँ इतिहास रच्दै निर्वाचित भएका छन्। बेल्जियमको राजनीतिमा नेपालीको नबिन छलाङ मार्दै तीन दशक यता नेपाली बसोबास गर्न थाले यता पहिलो पटक प्रत्यक्ष चुनाबी प्रतिस्पर्धामा...

भैरहवाको गौतमबुद्ध विमानस्थलमा ३ अन्तराष्ट्रिय एअरलाइन्सले उडान गर्ने, पोखरामा कहिलेबाट होला ?

काठमाडौं/मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३ अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् । निर्माण सम्पन्न भएको लामो समयसम्म व्यावसायिक रुपमा अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा अब अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन...

साइरन छल्दै इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला

काठमाडौं / लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा ड्रोनबाट हमला गरेको छ । स्थानीय समयअनुसार आइतबार राति गरेको हमलामा इजरायलका ४ जवान मारिएका छन् भने ६० जनाभन्दा बढी घाइते भएका...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

पोखरा/ नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ...

पश्चिमी र स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना

पोखरा/नेपालबाट मनसुन पुर्णरुममा बाहिरिएको छ। अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी...

डा. जगमान गुरुङ, जो आफ्नै समुदायबाट बहिष्करणमा पर्दा पनि दसैँप्रति प्रतिबद्ध छन्

२०८० भदौ १२ गते विश्व हिन्दु महासंघले संस्कृतिविद् डा. जगमान गुरुङलाई ‘नेपाल ऋषि’को उपाधि दियो। सामाजिक सद्‌भाव र धार्मिक सद्‌भाव विषयक कार्यक्रममा दिइएको उक्त सम्मानलाई डा. जगमानले ७७ वर्षपछिको न्वारानका रूपमा अर्थ्याए। त्यसयता नेपाल प्रज्ञा...

‘दुबई र ओमानमा बेचिएँ, १८ महिनासम्म बलात्कृत भएर फर्किएँ’

काठमाडौं/काठमाडौँमा छोरी हुर्काएर बसेकी ३० वर्षीय अस्मिता ९नाम परिवर्तन० विदेश जाने सपना बोकेर दलालको सम्पर्कमा पुगिन् । युनाइटेड अरब इमिरेट्स ९युएई० मा मासिक ४० हजार तलब र खान–बस्न निःशुल्क व्यवस्था हुने आश्वासन पाएपछि छोरीको...

पाँच रुसी नागरिकको शव एक सातादेखि धौलागिरी हिमालमै

पोखरा / धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच रुसी पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन । ७ हजार १ सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र...

पूर्वमन्त्री कुमार खड्कालाई नमूना क्लबले नागरिक अभिनन्दन गर्ने

पोखरा/ पूर्वमन्त्री कुमार खड्कालाई पोखरामा नागरीक अभिनन्दन गरिने भएको छ । पोखरा– १६ निवासी खड्काले केन्द्र र प्रदेश सरकारको मन्त्री भएका बेला वडाको विकास निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र यस क्षेत्रको विकासमा पार्टी...

-->