आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

निजी वनको दर्ता अब पालिकाबाटै सुरु

काठमाडौं / बाइस वर्षअघि लगाइएको निजी जग्गाको सालका रूख कटान प्रतिबन्ध खुला भएको छ।  सरकारले राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार वि.सं. २०५८ कात्तिक १६ मा लगाएको प्रतिबन्ध ‘निजी वन दर्ता गरेर काट्न पाइने’ भनेर वि.सं....

कास्की, तनहुँ र लमजुङसहित ५ जिल्लामा देखियो ‘अफ्रिकन स्वाइन फिभर’

पोखरा / मुलुकका विभिन्न जिल्लामा सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिलाई लाग्ने रोग ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको छ । नेपालमा यो रोग पहिलो पटक २०७९ जेठ २ मा पुष्टि भएपछि दुई वर्ष अवधिमा देशका २८...

पोखरा म्याराथन : अपाङ्गता तर्फको पुरस्कार रकम हस्तान्तरण

पोखरा /  पोखरा म्याराथन अन्तर्गत अपाङ्गतातर्फको दृष्टिविहिन र ह्विलचियर दौडको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । ह्विलचियर तर्फको महिला र पुरुषतर्फको पहिलो पुरस्कार १० / १० हजार र दृष्टिविहिनतर्फको १०/१० हजार गरी कुल रु ४०...

भेट्रान फुटबल : फाइनल समिकरण पुरा

पोखरा / पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा ४० वर्षमाथि र ६० वर्षमाथिको फाइनल समिकरण पुरा भएको छ । बगर भाइखलकको आयोजनामा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक...

गुणस्तर सुधार्न विद्यालय मर्ज र मिलान

बागलुङ/ गलकोट नगरपालिकाले विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न विद्यालय मर्ज गरेको छ । चालु वर्षसम्म गलकोटका दर्जन विद्यालय मर्ज र तहमिलान भएका छन् । तीमध्ये वडा नं. ७ को झिर्कामा रहेको आधारभूत विद्यालय अहिले कक्षा...

गिरीबन्धु टी स्टेटलाई जग्गा दिने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

पोखरा / गिरीबन्धु टी स्टेटलाई जग्गा सट्टापट्टा दिने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संवैधानिक...

५० करोडमाथि कारोबार गर्ने सहकारीलाई अब राष्ट्र बैंकले नियमन गर्ने

पोखरा / ५० करोड माथिको कारोबार गर्ने सहकारीलाई राष्ट्र बैंकले नियमन गर्न सक्ने गरी नेपाल राष्ट्र बैंक ऐन संशोधन प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ । सहकारी विभागको सिफारिसमा ५० करोडभन्दा बढी सेयर पूँजी र वार्षिक...

बाबुआमाको सेवा गरेमा आश्रमहरु बनाउनै पर्दैन

बागलुङ/ बागलुङ उद्योग वाणिज्य संघ र मानवसेवा आश्रम बागलुङको आयोजनामा एक दिने आमा सेमिनार सम्पन्न भएको छ । सडकमा भेटिएका सहयोगापेक्षी लगेर आश्रममार्फत् सेवा गरिरहेको आश्रमले केन्द्रीय अध्यक्ष रामजी अधिकारीको उपस्थितिमा सेमिनार गरेको हो ।...

टपरी गाँस्न र डोको बुन्न सिक्दै विद्यार्थीहरु

पर्वत/ जिल्लाको जलजला गाउँपालिका–८ नाग्लीवाङ घर भएकी फूलमाया परियार स्थानीय जनकल्याण माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छिन् । विद्यालयले केही दिन अगाडि आयोजना गरेको सालको पातबाट टपरी गाँस्ने प्रतियोगितामा उनी प्रथम भइन् ।...

‘सुस्ता’ कसको ? गण्डकीको कि लुम्बिनीको ?

‘सुस्ता’ कि गण्डकीमा होस, नत्र संविधान नै संशोधन होस् । पोखरा/ सुस्ता गाउँपालिकाको वेवसाइटको सुरुमा नै देखिन्छ, ‘सुस्ता गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, नवलपरासी ब.सु.प. लुम्बिनी प्रदेश ।’ ब.सु.प को अर्थ चाहिँ बर्दघाट सुस्ता पश्चिम हो...

-->