शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

अर्बुद रोग पीडितलाई चिल्ड्रेन लाइफका विद्यार्थीको सहयोग

बागलुङ/ रगतमा अर्बुद रोग (व्लड क्यान्सर) पीडित तारा थापालाई चिल्ड्रेन लाइफ इंग्लिस बोर्डिङ स्कुलका विद्यार्थीले उपचार खर्च सहयोग गरेका छन् । विद्यालयमा गठित जुनियर रेड्क्रस सर्कलले बागलुङ नगरपालिका वडा नं. १ रामरेखाका ब्लड क्यान्सर...

विद्यार्थीलाई योग सिकाउन शिक्षकलाई तालिम

बागलुङ/ सदरमुकाम बागलुङ बजारका चार विद्यालयका शिक्षक शुक्रबार बिहानै योगाशनमा देखिए । धौलागिरी आयुर्वेद औषधालयको ठुलो हलमा चार विद्यालयका प्रधानाध्यापक र केही शिक्षकलाई औषधालय प्रमुख सरद पन्थीले योग सिकाईरहेका थिए । भुईंमा म्याट बिच्याएर बसेका...

काठेखोलाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकसहित दश जनालाई सफाई

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकसहित दश जनाले सफाई पाएका छन् । गैरकानुनी लाभ तथा हानी पु¥याई गलत फाईदा उठाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु बिरुद्ध बिषेश अदालतमा मुद्धा दायर...

पोखरा म्याराथन वातावरणमैत्री बनाउन साइक्लिङ स्वयम्सेवक खटिने

पोखरा / यहि फागुन ५ गते पोखरामा हुने ‘१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’लाई वातावरणमैत्री बनाउने प्रयास अनुरुप साइक्लिङ भोलिन्टिएरहरु खटिने भएका छन् । १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको धावक स्कर्टिङका लागि साइक्लिङ भोलिन्टिएर...

भेट्रान फुटबल : ६० वर्ष माथि बगरभाइखलक च्याम्पियन

पोखरा/ पोखराको टुडिखेल खेलमैदानमा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक ६० वर्ष माथि आयोजक बगर च्याम्पियन बनेको छ । शुक्रबार सम्पन्न ६० वर्षमाथि उमेर समूहको फाइनल खेलमा युके मास्टर (उत्तरखण्ड) भारतको टोलीलाई २–०...

वैशाखपछि कहाँ जाने, केही थाहा छैन !

बागलुङ/ उनी भर्खर १४ बर्षकी भइन् । कक्षा ६ की प्रथम विद्यार्थी हुन् । पढाइमात्र हैन उनको अतिरिक्त क्रियाकलाप पनि उस्तै उत्कृष्ठ छ । गीत गाउने, कविता र अन्य लेखरचनामा अब्बल छिन् । तर,...

फिरौती माग्न एक महिनादेखि योजना, पहिलो योजनामै पक्राउ

पोखरा/ ‘सच काम खतम गर्नेका पाँच करोड अफर किया हैं, चलो सेम डिल नहीं मर्नेका पाँच करोड तुम अफर करोगें, समझ्लो तुमहरा फेमिलीका प्रोटेक्सन मनी हैं । सन्डे तक (आइतबार) पेसा रेडी होना चाहिए,...

वन जोगाउन अन्तरक्रिया

बागलुङ/ डिभिजन वन कार्यालय बागलुङले वन सम्बन्धि कानून र बनको संरक्षणका बिषयमा सवडिभिजन स्तरिय सामुदायिक बन उपभोक्ता समूहहरुसँग अन्तरक्रिया गरेको छ । वन ऐन, नियमावली तथा गण्डकी प्रदेशभित्रको वनलाई नियमन र ब्यवस्थापन गर्न बनेको...

मुस्ताङको कोरला नाका १५ दिन बन्द हुने

मुस्ताङ / मुस्ताङको लोमन्थाङ गाउँपालिका-१ छोसेर स्थित कोरला नाका १५ दिनका लागि बन्द हुने भएको छ । लो-घेकर दामोदरकुण्ड गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै सो नाका बिहीबारदेखि १५ दिनसम्म बन्द रहने जानकारी गराएको हो...

अब एक पालिका एक हुलाक हुने, १६३६ दरबन्दी खारेज

काठमाडौं / सरकारले एक पालिका एक हुलाक कायम गर्नेगरी हुलाकको कार्यालय संरचना परिवर्तन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले त्यसअनुसार केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज गर्ने...

-->