शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

ललिता निवास प्रकरण: पूर्वमन्त्री गच्छदार, श्रेष्ठ र जोशीले पाए सफाइ

काठमाडौं / सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाउने चर्चित ललिता निवासमा सम्बन्धी मुद्दामा पूर्वमन्त्रीहरुले सफाई पाएका छन्। पूर्वमन्त्रीहरु मुछिएको यो मुद्दामा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरू डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीले सफाई पाएका हुन्। विशेषका न्यायाधीशहरु खुसीप्रसाद...

धौलागिरि बहुमुखी क्याम्पसमा वार्षिकोत्सवमा रक्तदान

बागलुङ/ श्रीपञ्चमीको अवसरमा धौलागिरि बहुमुखी क्याम्पसले आफ्नो वार्षिकोत्सवका विभिन्न क्रियाकलाप शुरु गरेको छ । बुधबार बिहान सरस्वती पूजासँगै वार्षिकोत्सवका क्रियाकलाप थालनी गरिएको हो । क्याम्पस संचालक समितिका अध्यक्ष प्रा.डा. दिनबहादुर थापा र प्रमुख प्रा. डा....

१० मेगावाटसम्मका जलविद्युत आयोजनाहरुको पीपीए खुलाउने प्राधिकरणको निर्णय

काठमाडौं / नेपाल विद्युत प्राधिकरणले स्वदेशी साना लगानीकर्ताहरुको विद्युत्मा लगानी प्रोत्साहन गर्न १० मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खुल्ला गर्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षतामा...

गण्डकी प्रदेशले शुक्रबार दियो सार्वजनिक बिदा

पोखरा / गण्डकी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसर पारेर आगामी शुक्रबार सार्वजनिक बिदा दिएको छ । बुधबार सूचना प्रकाशित गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार बिदा दिइएको जानकारी दिएको हो । कार्यालयका प्रवक्तासमेत रहेका...

आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै

काठमाडौं/ आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ । ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती,...

साहसिक खेलकुदको गन्तव्य बनाउन कालीगण्डकीमा र्‍याफ्टिङ प्रतियोगिता

बागलुङ/ र्‍याफ्टिङ संघको आयोजनामा कालीगण्डकी नदीमा आयोजित नेसनल र्‍याफ्टिङ प्रतियोगिता सोमबार पनि जारी छ । गण्डकी प्रदेशलाई साहसिक खेलकुदको गन्तव्य बनाउने उद्धेश्यले आयोजित प्रतियोगिताको दोस्रो दिन मेन्स स्प्रिन्ट टिम इभेन्ट र मेन्स स्प्रिन्ट हेड...

अरुण चौधरीलाई छाड्न आदेश दिने न्यायाधीश आचार्यको मुगु सरुवा

काठमाडौं / बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा अनियमितता प्रकरणमा दुई दिनभित्रमा अनुसन्धान पूरा व्यवसायी अरुणकुमार चौधरीलगायतलाई हाजिरी जमानतमा छाड्न आदेश गर्ने जिल्ला अदालत काठमाडौँका न्यायाधीश यज्ञप्रसाद आचार्य मुगु सरुवा भएको छ। प्रप्रधानन्यायाधीश एवं न्याय...

पञ्चकोटमा हुने ब्रम्हाण्डीय महायज्ञलाई सहयोग जुटाउने गण्डकी सरकारको निर्णय

बागलुङ / गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले बागलुङको पञ्चकोटमा आयोजना हुन लागेको ब्रम्हाण्डीय महायज्ञलाई सहयोग गर्ने र सबैलाई सहयोगको आह्वान गर्ने निर्णय गरेको छ । महायज्ञस्थलमै मन्त्रिपरिषद् बैठक राख्दै उक्त निर्णय गरिएको हो । महायज्ञको प्रचार...

अनिल र भीमको शतकमा क्यानडा विरुद्ध नेपालको क्लिनस्विप

पोखरा / क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल ९ विकेटले विजयी भएको छ । यससँगै नेपालले तीन खेलको सिरिज क्लिनस्वीप गरेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम एकदिवसीय खेलमा २३३ रनको लक्ष्य...

भारतीय गाडीमा १ करोड ८२ लाख नेपाली नक्कली नोट बरामद

पोखरा / सुनसरीको इनरुवाबाट प्रहरीले १ करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ । नेपाली १ हजार दरका नक्कली नोटहरू बरामद गरेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी...

-->