आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

सम्पत्ति बेच्ने प्रक्रिया थालिएपछि देवकुमारले फेरि भने, सम्पत्ति बेचेर भएपनि रकम फिर्ता दिन्छु

बागलुङ/ इमेज सहकारी बचत संघर्ष समितिले फरार रहेको ढोरपाटनका मेयर देवकुमार नेपालीको सम्पत्ति बिक्री गर्ने भन्दै गत माघ १२ गते सार्वजनिक सूचना निकाल्यो । सहकारीबाट पीडितहरुले नेपालीसम्पर्क विहिन भएपछि बागलुङ, गलकोट, बुर्तिबाङ र पोखरामा...

एनआरएनए र नोपल भूतपूर्व खेलाडी मञ्च बीच तीन वर्षे सम्झौता

पोखरा / नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्च र गैर आवाशिय नेपाली संघ ९एनआरएनए आइसीसी० बीच तीन बर्षे सम्झौता भएको छ । मञ्चले आयोजना गर्ने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि एनआरएनए...

भेट्रान फुटबल : क्वाटरफाइनल समिकरण पुरा

पोखरा / पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा क्वाटरफाइनल समिकरण पुरा भएको छ । बगर भाइखलकको आयोजनामा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा मंगलबार...

सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित १८ जना विरुद्ध प्रहरीमा जाहेरी

पोखरा/ मकैको ‘खोया’ काण्डपछि सतहमा आएको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पीडितहरुले कास्की प्रहरीमा जाहेरी दिएका छन । सूर्यदर्शन सहकारीलाई पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले नै समस्याग्रस्त सहकारी...

सिमनको तालिममा ‘रुफटप सोलार’लाई नेट मिटरिङमा सहजै पहुँच दिन माग

काठमाडौं / हरेक घरको छतलाई उर्जा उत्पादनमा प्रयोग गरी सौर्य उर्जालाई बढ्वा दिन सरकारी नीति, नियम र कार्यविधीलाई नीजिक्षेत्रमैत्री बनाउनुपर्नेमा सौर्य उर्जा व्यवसायीहरुले जोड दिएका छन् । नेपाल सौर्य विद्युत् उत्पादक संघ (सिमन)द्वारा सोमवार काठमाडौंमा...

‘प्रेस चौतारी कप’को उपाधि चिल्ड्रेन लाइफलाई

बागलुङ/प्रेस चौतारी नेपालको स्थापना दिवशको अबसरमा आयोजित प्रेस चौतारी कप फुटबल प्रतियोगिताको उपाधि चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलले जितेको छ । सोमबार भएको फाइनल खेलमा चिल्ड्रेन लाइफले अमर आदर्श आवासिय माबिलाई २–० गोल अन्तरले पराजित...

पोखरा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगितामा सोमबार ६ खेल सम्पन्न

पोखरा / पोखरामा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० अन्र्तगत आज (सोमबार) तेश्रो चरणका ६ खेलहरु सम्पन्न भएका छन् । पोखरा स्थित ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजना उक्त स्कोरमा जारी प्रतियोगिता...

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २ हजार रोटरीयन दौडदै

पोखरा / आगामी फागुन पाँच गते शनिबार हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सामाजिक संस्था रोटरीले आर्थिकदेखि भौतिकसम्मको सहयोग मात्रै गरेको छैन २ हजार भन्दा बढि रोटरियनहरु संगै दौडने भएका छन् । नेपाल भुतपुर्व खेलाडी मञ्चको...

सकियो १० औँ ‘लाटोकोसेरो तथा हुचिल उत्सव’

पोखरा/ लाटोकोसेरो तथा हँुचिल राति डर लाग्ने खालको आवाज निकाल्ने चरा हुन् । लाटोकोसेरोको आवाज सुनेर कतिपय तर्सिन्छन् पनि । सुनसान रातमा सक्रिय हुने र डरलाग्दो खालको आवाज निकाल्ने भएकोले पनि यसलाई भूतसँग जोडेर...

गण्डकी प्रदेशमा फल्यो करिब तीन अर्बको सुन्तला

पर्वत/चालु आर्थिक वर्ष २०८०/०८१ मा गण्डकी प्रदेशमा करिब तीन अर्ब रुपैयाँ बराबरको उच्च स्तरको सुन्तला उत्पादन भएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मीका अनुसार प्रदेशका ११ जिल्लामध्ये हिमाल पारीको दुई जिल्ला...

-->