आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

१ सय २० वर्षको उमेरमा बाटुली लामिछानेको निधन

काठमाडौं / नुवाकोट जिल्लाको ककनी गाउँपालिका-८ निवासी एक सय २० वर्षिया बाटुली लामिछानेको आज निधन भएको छ। श्वासप्रश्वासमा समस्या भएसँगै उपचारका क्रममा उनको शुक्रबार घरमै निधन भएको उनका आफन्त उद्धव हुमागाईँले जानकारी दिए। उनका अनुसार...

गण्डकीभरको प्रमिट पाउने भएपछि ट्याक्सी व्यवसायीको दिपावली

बागलुङ/ गण्डकी सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० जारी गर्दै हलुका सवारी साधनले पनि प्रदेशभर स्थायी रुट प्रमिट पाउने व्यवस्था गरेको भन्दै बागलुङमा खुसीयाली मनाईएको छ । माघ १८ गते गण्डकी प्रदेश...

आहा रारा पोखरा गोल्डकपमा पहिलोपटक आर्मी बन्यो च्याम्पियन

पोखरा / लामो प्रतीक्षालाई तोड्दै विभागीय टिम त्रिभुवन आर्मी क्लब पहिलोपटक आहा रारा पोखरा गोल्डकपको च्याम्पियन बनेको छ । पाँचपल्टको विजेता थ्रीस्टार क्लबलाई पोखरामा शनिबार फाइनलमा ३-० ले पराजित गर्दै आर्मीले उपाधिविहीनताको अवस्थालाई टुंग्याएको...

हट एयर बेलुनलाई उचाइमा उड्ने अनुमति

पोखरा/ हट एयर बेलुनमा यात्रुलाई उडान गराउने नेपालको एकमात्र कम्पनी बेलुन नेपालले जमिनको सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको छ । यसअगाडि ३ हजार फिट माथिसम्म मात्रै उडान गर्दै आएको हट एयर बेलुनले थप...

प्रतिभाका विद्यार्थीले चित्रमा उतारे सिमसार क्षेत्रलाई

पोखरा/ विश्व सिमसार दिवसको अवसर पारेर पोखराको पालिखेचोकस्थित प्रतिभा माविले सचेतनामूलक चित्रकला प्रतियोगिता आयोजना गरेको छ । विद्यालयको क्रिएटिभ माइन्डस क्लवले आयोजना गरेको उक्त प्रतियोगितामा कक्षा ११ र १२ का विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन...

प्रेसचौतारी कप शुरु : पहिलो दिन चार खेल सम्पन्न

बागलुङ/प्रेस चौतारी नेपाल बागलुङ शाखाले आयोजना गरेको प्रेस चौचारी कप २०८० शुक्रवारदेखि शुरु भएको छ । प्रेस चौतारी नेपाल, बागलुङ शाखाले २६ औं स्थापना दिवशको अबसरमा अन्तर बिद्यालय स्तरीय फुटवल प्रतियोगिता आयोजना गरेको हो ।...

पुनहिल कप भलिबल : पुरुषतर्फ समिर सुनचाँदी फाइनलमा

पोखरा / पुन समाज नेपालको आयोजनामा जारी प्रथम पुन हिल कप पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको पाँचौ दिन चार खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत पुरुषतर्फका क्वाटरफाइनल र एक सेमीफाइनल खेल सम्पन्न...

भेट्रान फुटबललाई ग्रीन डेभलपमेन्ट बैंकको साथ

पोखरा / पोखरामा आगामी आइतबारदेखि हुने भेट्रान फुटबल प्रतियोगितामा ग्रीन डेभलपमेन्ट बैंकले सह–प्रायोजन गर्ने भएको छ । बगर भाइखल र बैंकबिच आइतबादेखि सुरु हुने दोस्रो हिमालयन ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तर्राष्ट्रिय भेट्रान...

चिकित्सक भन्छन् : ‘नुन नखाई हुँदैन, धेरै खाए खानै नपाउने दिन आउन सक्छ’

पर्वत/ आजभोलि उच्च रक्तचापको समस्या भएका बिरामीहरूको सङ्ख्या बढ्दै गइरहेको छ । बर्षौँ पहिलेसम्म अभावकै कारण नेपालीको खानपानको अवस्था कमजोर थियो। एक थरी तरकारीमै झोलको मात्रा बढाएर खाना खाने चलन थियो । तर आजभोलि...

२५ वर्षदेखि हिलोधुलोले निस्सासिएका सर्वसाधारण

बागलुङ/ मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको छेउछाउका घर धुलोले छपक्कै छोपिएका छन् । धुलोकै कारण काठेखोला गाउँपालिकाको वडा नं. ५ र ६ मा पर्ने बिहुँ गाउँका घरगोठ छुट्याउनै कठिन हुन्छ । ढुंगा र जस्तापाताको छानोभरि...

-->