आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पक्राउ परेका विनोद चौधरीका भाई अरुण र थापा अस्पताल भर्ना

काठमाडौं / बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा पक्राउ परेका उद्योगपति विनोद चौधरीका भाइ अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई अस्पताल भर्ना गरिएको छ। थापालाई मुटुको समस्या र चौधरीलाई सुगर प्रेसरको...

पश्चिम बागलुङको ढोरपाटन उपत्यकामा हिमपात जारी

बागलुङ / पश्चिम बागलुङको ढोरपाटन लगायत उच्च पहाडी क्षेत्रमा बिहीबार दिउँसोदेखि हिउँ पर्न सुरु गरेको छ । सेताम्मे हिउँले पश्चिम बागलुङको ढोरपाटन उपत्यका ढाकेको छ । त्यसबाहेक निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिकाका अधिकांश पहाडमा...

देशभर मौसम बदली, पहाडी क्षेत्रमा पानी पर्यो

काठमाडौं / अहिले (बिहीबार राति) देशभर मौसम बदली भई पहाडी क्षेत्रका एक/दुई स्थानमा फाटफुटदेखि हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार आज राति देशको पहाडी भेगमा...

सफल पोखरा म्याराथन पर्यटन प्रबद्र्धनको मार्ग हो : पर्यटन व्यावसायी

पोखरा / पोखरामा रहेका पर्यटन व्यवसायीहरुले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामात्र नभई पर्यटन प्रवद्र्धन गर्ने मार्ग रहेको बताएका छन् । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारीका लागि पर्यटन व्यवसायीहरुसँग...

सातादेखि छोरासहित हिडेकी युवती बेपत्ता

बागलुङ/ एक सातादेखि एक महिला बेपत्ता भएकी छिन् । गलकोट नगरपालिका वडा नं. १ दुदिलाभाटीको थलिङ बस्ने बाबुराम सुवेदीकी पत्नि सरस्वती माघ १२ गतेदेखि बेपत्ता भएकी हुन् । घरबाट माघ ९ गते वडा नं. ७...

बगर भाइखलक भेट्रान फुटबलमा ३६ टिमको सहभागिता

पोखरा / बगर भाइ खलकको आयोजनामा हुने दोस्रो हिमालयन ब्रअरी तथा तेहौं बगर भाइ खलक अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा कुल ३६ टिमको सहभागिता रहेको छ । आगामी शनिबारदेखि पोखरा १ टुडिखेल मैदानमा हुने एट ए...

बेनीमा बालचोरले हैरानी, भविष्यमा पेसेबर भएर निस्कने जोखिम

म्याग्दी/म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा सम्पन्नप्रथम म्याग्दी भलिवल प्रतियोगितामा चोरी गर्दागर्दै दुई बालक समातिए । खुल्लामञ्चबाट नियन्त्रणमा लिएर तत्काल प्रहरीलाई जिम्मा लगाएकाले अघिल्लो दिन शिक्षकबीचको खेल खेल्न पुगेका बेनी नगरपालिका–९,गलेश्वर...

‘सूचना दिऊँ, गोपनीयताको ख्याल गरौं’

पोखरा/ जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले सूचनाको हकको कार्यान्वयन अनिवार्य शर्त भएको बताएका छन् । उनले सूचनाको हकसम्बन्धी ऐन ,नियमावली र कार्यविधि एवं निर्देशिकाहरूबाट निर्देशित सम्पूर्ण हक र अधिकारहरूको आम नागरिकहरूले निर्वाध...

शौचालयमा पानी नहुँदा छात्रा अनुपस्थित

बागलुङ/ सदरमुकामको रुद्रेपिपल माविमा कक्षा १० मा पढ्ने एक किसोरी महिनाबारी भएको दिन विद्यालय आइनन् । शिक्षकले खासै चासो राखेनन् । तर, साथीहरुले सोधीखोजी गर्दा शौचालयमा पानी नभएकोले विद्यालय नआएको ती किसोरीले खुलाइन् । ती...

पुनहिल कप भलिबल ः भेट्रानतर्फ गगन गौडा र पोखरा फाइनलमा

पोखरा/ पुन समाज नेपालको आयोजनामा जारी प्रथम पुन हिल कप पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको भेट्रानतर्फ गगन गौडा र पोखरा फाइनलमा प्रवेश गर्न सफल भएका छन् । पुन दिवस माघ १५ को अवसर पारेर...

-->