पोखरा/ जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले सूचनाको हकको कार्यान्वयन अनिवार्य शर्त भएको बताएका छन् । उनले सूचनाको हकसम्बन्धी ऐन ,नियमावली र कार्यविधि एवं निर्देशिकाहरूबाट निर्देशित सम्पूर्ण हक र अधिकारहरूको आम नागरिकहरूले निर्वाध...
शौचालयमा पानी नहुँदा छात्रा अनुपस्थित
बागलुङ/ सदरमुकामको रुद्रेपिपल माविमा कक्षा १० मा पढ्ने एक किसोरी महिनाबारी भएको दिन विद्यालय आइनन् । शिक्षकले खासै चासो राखेनन् । तर, साथीहरुले सोधीखोजी गर्दा शौचालयमा पानी नभएकोले विद्यालय नआएको ती किसोरीले खुलाइन् ।
ती...
पुनहिल कप भलिबल ः भेट्रानतर्फ गगन गौडा र पोखरा फाइनलमा
पोखरा/ पुन समाज नेपालको आयोजनामा जारी प्रथम पुन हिल कप पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको भेट्रानतर्फ गगन गौडा र पोखरा फाइनलमा प्रवेश गर्न सफल भएका छन् ।
पुन दिवस माघ १५ को अवसर पारेर...
गलकोट बहुमुखी क्याम्पस क्युएएको बाटोमा
बागलुङ/गलकोट बहुमुखी क्याम्पस गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्रणालीमा जाने भएको छ । शिक्षामा गुणस्तर कायम गर्दै युवा पलायन रोक्ने लक्षले क्याम्पसले यो विधि ल्याउन लागेको क्याम्पस प्रमुख मुकुन्दसिंह भण्डारीले बताए ।
बिशेषगरी गलकोट क्षेत्रका युवाहरु...
बाँदरलाई होईन, बहसलाई लिस्नो !
पोखरा/ पछिल्ला केही वर्षयता गाउँघरतिर बाँदरले अचाक्ली दुःख दिन थालेका छन् । खेतीबाली खाइदिने,च्यातचुत पार्ने र धपाउँदा पनि नजाने बाँदरबाट गाउँलेहरु आजित छन् । अम्बा,केरालगायतका फलफूल,मकैलगायतका अन्नको त कुरै छाडौं, बाँदरले मेवाको पात पनि...
पोखरा मोबाइल व्यवसायीको शिविर
पोखरा/ पोखरा मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीको २३ औँ स्थापना दिवसमा भएको शिविरमा एक सय दुई जनाको सित्तैमा जाँच गरिएको छ । पोखराको न्युरोडमा रहेको
युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा...
पुन हिल कप भलिबलः प्रौढतर्फ क्वाटरफाइनलका खेल सम्पन्न
पोखरा /प्रथम पुन हिल कप भलिबल प्रतियोगितामा प्रौढतर्फ क्वाटरफाइनलका सबै खेल सम्पन्न भएका छन् । ४० वर्षमाथिको प्रौढ भलिबलमा आयोजक पुन समाज नेपाल, पोखरा भेट्रान्स, रामबजार भेट्रान्स र सिद्धिकाली गाछेपानी भेट्रान्स सेमिफाइनल प्रवेश गरेका...
फोहोर व्यवस्थापनका लागि कोरियासँग एमओई
बागलुङ/ बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाले कोरिया सँग फोहोर व्यवस्थापनकालागि एमओइ गरेका छन् ।
सोमबार बागलुङ नगरपालिकामा आयोजित एक कार्यक्रममा दुवै नगरका प्रमुख र कोरियाको ‘एएलके इसिओ’ कंपनीसँग प्रारम्भिक सम्झौता एमओई भएको हो ।...
बिदेशबाट फर्केर नमुना किसान बने भोजबहादुर
बागलुङ/ बिहान उज्यालो नहुँदै भोजबहादुर बोहराको दम्पत्ती गोठमा निकिन्छन् । गोठभरीका गाई, भैंसी र बाख्रालाई दानापानी दिएपछि सुरुहुन्छ उनको आम्दानीको यात्रा ।
बागलुङको जैमिनी नगरपालिका, ५ बिनामारेका बोहरा बिदेश छोडेर स्वदेशमा आम्दानी गर्ने नमुना किसान...
पुन हिल कप भलिबल प्रतियोगिता शुरु
पोखरा/ पुन समाज नेपालको आयोजनामा सोमबारदेखि प्रथम पुन हिल कप पुरुष, महिला तथा प्रौढ भलिबल प्रतियोगिता सुरु भएको छ ।
पुन दिवस माघ १५ को अवसर पारेर पोखरा रामघाटस्थित समाजको खेल मैदानमा प्रतियोगिता सुरु भएको...