मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बागलुङ जेसीजको सप्ताह सकियो, वक्तृत्वकलामा चिल्ड्रेन लाइफकी प्रमिशा उत्कृष्ट

बागलुङ/युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय बागलुङ जेसीज वर्ष २०२४ ले संचालन गरेको जेसीज सप्ताह सोमबार समापन गरिएको छ । बिभिन्न खेलकुद, साँस्कृतिक तथा अन्य रचनात्मक कार्यक्रमसहित सात दिनसम्म संचालन भएको सप्ताह सोमबार विद्यालय...

राजमोद्वारा बडिगाड र तमानखोला गाउँपालिकाको ध्यानाकर्षण

बागलुङ/विशेष संगठनात्मक अभियानअन्तर्गत राष्ट्रिय जनमोर्चा बागलुङले सोमबार बडिगाड गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ । राष्ट्रियता, जनतन्त्र, जनजिविकाको पक्षमा, संघीयताको खारेजी र विकास निर्माणमा भएका अनियमितता साथै ढिलासुस्तीको बिरुद्ध स्थानीय सरकारको ध्यानाकर्षण गराउन बडिगाड गाउँपालिकाका...

पर्यावरण जोगाउन ‘संरक्षण शिक्षा’को खाका तयार

बागलुङ/जलवायु परिवर्तन र जैविक बिबिधताको संरक्षणका लागि स्थानीय पाठ्यक्रम तयार गर्नुपर्ने आवाज उठ्न थालेको छ । नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटनमा पर्ने जैविक बिबिधताको संरक्षणका लागि नयाँ पुस्तालाई तयार गर्न पाठ्यक्रम आवश्यकता रहेको आवाज...

पोखरा फोटोग्राफी अवार्ड शाक्यलाई

पोखरा/पोखरा फोटोग्राफर सङ्घले चौँथो ‘अशोक लाइफटाइम अचिभमेन्ट फोटोग्राफी अवार्ड–२०८१’ बागलुङका अग्रज फोटोग्राफर मुकुन्द शाक्यलाई प्रदान गरेको छ । पोखरामा शनिबार आयोजित एक समारोहमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले २५ हजार पाँच सय ५५ राशिसहितको...

आन्तरिक राजश्व कार्यालय बागलुङले तीन वर्षदेखि भेटाउन सकेन लक्ष्यअनुसार कर संकलन

बागलुङ/हरेक कार्यालय, संघसंस्थाले लक्ष्य राखेर काम गर्ने चलन छ । लक्ष्य अनुसार कामको प्रगती पनि हुनुपर्छ । तर आन्तरिक राजश्व कार्यालय बागलुङले पछिल्लो तीन वर्षदेखि नै लक्ष्य भेटाउन सकेको छैन । यद्यपी कर संकलन...

मानसिक रोगी बढ्न नदिन हिंसाको समयमा उपचार

बागलुङ/पछिल्लो समय मानसिक रोगका बिरामी बढेका छन् । जसका कारण आत्महत्यालगायत अपराधका घटना पनि बढेको पाईएको छ । स्वास्थ्यकर्मीले पनि यस्तो समस्या भएका मानिसको उपचारमा साथ दिन सकेमा आत्महत्याका घटना घट्ने बताउँछन् । शारीरिक...

सडक विस्तार गर्न क्षतिपूर्ति दिएर घरटहरा भत्काउन सुरु

पर्वत / म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडकका घरटहराबापतको क्षतिपूर्ति रकम वितरण सुरु भएको छ । १३ किलोमिटर लामो सडक स्तरोन्नतिका क्रममा चार वर्षपछि क्षतिपूर्ति दिएर घरटहरा भत्काउन थालिएको हो । मालढुंगा–बेनी–जोमसोम–कोरला सडक...

जेसिज सप्ताहमा ‘विगतसंग वर्तमान’ कार्यक्रम

बागलुङ/युवाहरुको क्षमता र नेतृत्व बिकासमा सक्रिय बागलुङ जेसीज बर्ष २०२४ ले संचालन गरेको जेसीज सप्ताहको पाँचौ दिन बागलुङ जेसीजको स्थापना दिवससंगै बिगतसंग बर्तमान कार्यक्रम गरि मनाइएको छ । जेसीज सप्ताह २०२४ को पाँचौ बागलुङ जेसीजको...

एमाले वडा कमिटीको पदस्थापन

बागलुङ/ नेकपा एमालेले बागलुङ नगरपालिका–७ कालिमाटीमा नवनिर्वाचित वडा कमीटिको पदस्थापन गराएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित वडाकमिटीका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन गरिएको हो । नगर कमिटि अध्यक्ष रामकृष्ण शर्माले नवनिर्वाचित पदाधिकारी तथा...

राप्रपा प्रबेश गरे कांग्रेसका पूर्वक्षेत्रीय सभापति शिव सापकोटा

बागलुङ/ नेपाली कांग्रेस बागलुङको क्षेत्र नं.१ का पूर्वक्षेत्रीय सभापति एवं पूर्वजिल्ला विकास समिति बागलुङका सदस्य शिवलाल सापकोटा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । जैमिनी नगरपालिका-२ का सापकोटा शनिबार राप्रपामा प्रवेश गरेका हुन्...

-->