मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

संकल्प पुनस्थापना केन्द्रमा लायन्स क्लब अफ मेरीगोल्डको साताव्यापी योगा प्रशिक्षण

बागलुङ/लायन्स क्लब अफ बागलुङ मेरीगोल्डको आयोजना बागलुङ नगरपालिका वडा नं. १ रामरेखास्थित संकल्प पुनस्थापना केन्द्रमा साताव्यापी योगा प्रशिक्षण सम्पन्न भएको छ । भदौ २५ गतेदेखि शुरु भएको योगा प्रशिक्षण बुधबार सकिएको हो । पतञ्जली योग...

पर्यटन दिवशमा शान्ति दौडदेखि साँस्कृतिक कार्यक्रमसम्म

बागलुङ/४५ औं विश्व पर्यटन दिवश बागलुङमा पनि विभिन्न कार्यक्रम गरेर मनाइने भएको छ । बागलुङ नगर पर्यटन समितिले दिवशलाई तीनदिने कार्यक्रमसहित मनाउने तयारी गरेको हो । बुधबार भएको समितिको बैठकले यस वर्षको ‘पर्यटन र शान्ति’...

कैदीबन्दीलाई खेलकुद सामग्री, मानवसेवामा खाद्यन्न वितरण

बागलुङ/संविधान दिवशलाई तीन दिनसम्म बिभिन्न कार्यक्रम गरी मनाईदैछ । यो वर्ष संविधान दिवशलाई राष्ट्रिय दिवशको नामाकरण समेत दिइएको छ । सोही अनुसार बुधबारदेखि धेरै कार्यक्रम शुरु भएका छन् । ती कार्यक्रममा संविधान दिवश मुल समारोह...

साझा यातायातमा यात्रुको आकर्षण

बागलुङ/सदरमुकाम बागलुङ बजारबाट लामो तथा छोटो दुरीका लागि छुट्ने ठुला सवारी साधनमा केही वर्ष पहिलाको जस्तो चाप छैन् । अधिकांश यातायात कम्पनीका ठुल्ठुला बसहरु खाली जस्तै गड्छन् । व्यवसायीहरुलाई तेल खर्च जुटाउन समेत कठिन...

तथ्यांक र राजश्वलाई डिजिटल बनाउन पहल

बागलुङ/जिल्ला प्रशासन कार्यालय बागलुङले चालु आर्थिक वर्षको २ महिनामा ८३ लाख ५७ हजार राजश्व संकलन गरेको छ । राहदानी बितरण, जरिवाना तथा अन्य कारवाहीबाट उक्त राजश्व संकलन गरेको हो । लक्ष्य र प्रगतिको रुपमा...

जैमिनी र बरेङमा नवप्रर्वतन साझेदारी कार्यक्रम

बागलुङ/गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि बागलुङको दक्षिणका दुई पालिका छनोट गरेको छ । प्रदेश सरकारले ११ जिल्लाका ८५ वटा स्थानीय तहमध्येबाट १८ स्थानीय तहलाई नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि छनोट गरेको हो ।...

बागलुङ कालीका गुठीको भाद्र महिनाको हिसाब सार्वजनिक

बागलुङ/ प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर गुठी ब्यवस्थापन समिति बागलुङले भदौ महिनाको आम्दानी खर्चको हिसाबकिताब सार्वजनिक गरेको छ । कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बसेको बैठकले भदौ महिनाको हिसाबकिताब सार्वजनिक...

‘सूचना प्रवाहमा सरकारी कार्यालयहरु जवाफदेही बन्नुपर्ने’

बागलुङ/सूचना अधिकारीलाई सूचनायुक्त बनाउनुपर्ने, सूचना प्रवाहमा सरकारी कार्यालयहरु जवाफदेही बन्नुपर्ने र समयमा सूचना प्रवाहमा सक्रिय बन्नुपर्ने सरोकारवालाले बताएका छन् । जिल्ला प्रशासन कार्यालय बागलुङको आयोजनामा भएको सूचना अधिकारी तथा पत्रकार अन्तरक्रियामा सहभागिले समयमा सूचना प्रवाहमा...

विश्वकर्माको पूजा आराधना गरिदै

काठमाडौं/कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो...

पूर्णिमाको अँध्यारो रात

तस्बिरमा पुर्णिमा : घरमै रगतको आहालमा अनि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र पुगेपछि भिडियो एक्स–रे कोठमा पुर्णिमा । बागलुङ/पशु चरनका लागि उनीहरु ढोरपाटनमा थिए । गत असारमा उनलाई एकाएक प्रसुती व्यथाले च्याप्यो । ढोरपाटन नगरपालिका ९...

-->