बागलुङ/गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रमा रहेका समस्याको पहिचान र समाधानका लागि स्वास्थ्य मन्त्रालयले तयारी थालेको छ । हरेक नागरिकसँग जोडिएको स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्रालयले तयारी थालेको हो । प्रदेशअन्तर्गतका अस्पताल र स्वास्थ्य संस्थामार्फत समग्र स्वास्थ्य...
बागलुङ/नेपाल कम्प्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङको नवौं बैठकले पिंगलराज गौतमलाई अध्यक्ष चयन गरेको छ । केन्द्रीय महासचिव घनश्याम भुषालले संयोजक तोकेर पठाएका गौतमलाई जिल्ला समितिले अध्यक्ष तोकेको हो । समितिको उपाध्यक्षमा बेदप्रसाद शर्मा, सचिवमा शालिकराम...
बागलङ/ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको गलकोटमा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरुको शव परीक्षणपछि आज साँझसम्म परिवारको जिम्मा लगाइनेभएको छ । शुक्रबार बिहान गलकोट नगरपालिका२ को भुङ्खानीमा काठमाडौँदेखि पूर्वीरुकुमतर्फ जाँदै गरेको रा१झ २०० नम्बरको पिकअप जिप...
बागलुङ/ गलकोट नगरपालिका वडा नं. २ नरेठाँटीमा भएको गाडी दुर्घटनामा गंभीर घाइते भएका चालकको उद्दारपछि धौलागिरि अस्पताल बागलुङमा उपचार भईरहेको छ । दुर्घटनामा गंभीर घाइते भएका चालक रुकुम पुर्व भुमी गाउँपालिका वडा नं. ३ का...
बागलुङ/ बागलुङको गलकोटमा भएको बुलेरो जीप दुर्घटना स्थलमा रुकुम पूर्वको पूथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढा मगरको परिचय पत्र भेटिएको छ । घटनास्थल पुगेको प्रह्रीले खोजतलासका क्रममा उहाँको परिचयपत्र फेला परेको हो । “परिचय...