मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

सुरक्षित वैदेशिक रोजगारबारे जानकारी दिन बोर्ड

बागलुङ/सुरक्षित आप्रवासन कार्यक्रम (सामी) संचालन गरेको बागलुङ नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा ५५ इन्चको टिभी बोर्ड जडान गरिदिएको छ । वैदेशिक रोजगारीका लागि आवस्यकपर्ने सामाग्री प्रस्तुत गर्न उक्त टिभी हस्तान्तरण गरिएको हो । कार्यक्रमका गण्डकी प्रदेश...

उद्यमी शर्मा र खत्रीलाई युवा सम्मान

बागलुङ/युवाहरुको क्षमता र नेतृत्व विकासमा अग्रणी भूमिका खेल्दै आएको बागलुङ जेसीज वर्ष २०२४ ले यस वर्षको जेसीज सप्ताह शुरु गरेको छ । विभिन्न खेलकुद, साँस्कृतिक तथा रचनात्मक कार्यक्रमसहित जेसीज सप्ताहको शुरु भएको हो । सप्ताहको...

बागलुङमा आत्महत्याको डरलाग्दो ग्राफ

बागलुङ/पछिल्लो समय आत्महत्या गर्नेहरुको संख्यामा बढोत्तरी भएको छ । पछिल्लो तीन वर्षमा हरेक वर्ष आत्महत्या गर्ने बढेको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ । प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, आर्थिक वर्ष २०७८/०७९ मा ३७ जनाले आत्महत्या...

‘बीपीको साहित्यले राजनीतिभन्दा बढी जागरण ल्यायो’

तस्बिर : संगम घर्ति बागलुङ/नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला राजनीतिसँगै साहित्यमा पनि अब्बल पात्र भएको सरोकारवालाले औल्याएका छन् । बीपीको साहित्यले राजनीतिभन्दा बढी समाज जागरणमा योगदान गरेको उनीहरुले बताए । समाजको वास्तविकता उजागर गर्न बीपीले...

नसर्ने रोगको रोकथाम गर्न सकेमात्रै आम नागरिकको ज्यान बचाउन सकिन्छ : स्वास्थ्य मन्त्री पाठक

तस्बिर: नारायण रिजाल बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार गर्दै नसर्ने रोगको रोकथाम गर्न सकेमा आम नागरिकको ज्यान बचाउन सकिने बताएका छन् । स्वास्थ्य कार्यालय बागलुङको वार्षिक समीक्षा कार्यक्रमको समापनमा बोल्दै मन्त्री पाठकले...

बागलुङमा संविधान दिवश मनाउने तयारी

बागलुङ/आगामी असोज २ देखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवश मनाइने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाको अध्यक्षतामा आइतवार बसेको सरोकारवालाको बैठकले दिवसमा दर्जनबढी कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो...

जलजलाकी गंगाको उपचारमा आर्थिक अभाव

बागलुङ/पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाइरिङकी ५५ वर्षिया गंगा दमाईले उपचारमा आर्थिक अभाव भएपछि सहयोगको अपिल गरेकी छन् । उनले हाल विपी कोइराला क्यान्सर अस्पतालमा उपचार भईरहेको छ । तल्लो पेट फुल्ने, दुख्ने, श्वास...

गुठीका अध्यक्ष खड्का र भैरवस्थानका कोषाध्यक्ष केसीलाई मानार्थ ‘डाक्टर’को उपाधि

बागलुङ/बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालाई मानार्थ डाक्टरको उपाधी प्रदान गरिएको छ । भारतस्थित सोक्ररात सोसल रिसर्च युनिर्भसिटीले खड्कालाई सम्मानस्वरूप मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो । सम्मानले समाजसेवामा थप सक्रिय हुन...

बागलुङ बजारमा स्वास्थ्य सेवाको वार्षिक समीक्षा शुरु

तस्बिर : नारायण रिजाल बागलुङ/स्वास्थ्य कार्यालय बागलुङको अगुवाईमा जिल्लाका १० वटै पालिकाको सहभागितामा वार्षिक समीक्षा कार्यक्रम शुरु भएको छ । आइतबार गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले समीक्षा कार्यक्रमको उद्घाटन गरे । गत आर्थिक वर्षभरी स्थानीय...

तीन तहको सरकारसमक्ष राजमोको २१ बुँदे माग

बागलुङ/राष्ट्रिय जनमोर्चाले संघिय, प्रदेश र स्थानीय सरकारलाई २१ बुँदे माग राख्दै ज्ञापनपज्ञत्र बुझाएको छ । आइतवार बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठलाई ज्ञापन बुझाएको हो । सबै पालिका तहमा ज्ञापन पत्र बुझाउने क्रममा राजमोले बागलुङका ७...

-->