मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

प्रतियोगितात्मक कविता गोष्ठीमा गोबिन्द सुवेदी प्रथम

बागलुङ/महाकवी लक्ष्मी प्रसाद देवकोटाको१ सय १६ औं जन्मजयन्ती मनाइएको छ । बिद्यामन्दिर पुस्तकालयले कविता गोष्ठी,प्रवचन र रचना बाचन गरेर दिवश मनाएको हो । लक्ष्मीपूजाको दिन जन्मेकोले देवकोटाको जन्मजयन्ती तिहारकै अबसरमा मनाइन्छ । दिवशको उद्घाटन गर्दै...

भाइटीकाको शुभ साइत आइतबार ११ : ३७ बजे

बागलुङ/भाइटीकाको शुभ साइत आइतबार बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजा पूजा पनि त्यसै दिन गर्नुपर्ने...

‘भोटे’ कुकुरको सहायतामा ढोरपाटनमा भेडापालन गर्दै रनवहादुर विक

म्याग्दी / बागलुङ, रुकुम पूर्व र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका-५ खुङखानीका रनबहादुर विकको गोठमा पाँचवटा ‘भोटे’ कुकुर छन् । म्याग्दी र मुस्ताङको लेकाली बुकीमा घुम्ती गोठमा भेडापालन गर्दै आएका...

कर्मकाण्ड गर्ने ३ सयबढी गुरु पुरोहितलाई सम्मान

बागलुङ/ श्रीरंङ्ग वैकटेश मुक्तिनारायण मन्दिर शालग्राम क्षेत्र कुँडुले फेदीमा एउटै मञ्चवाट कर्मकाण्ड गर्ने ३ सय जना गुरु पुरोहित र पण्डितहरुलाई सम्मान गरिएको छ । दिवंगत स्वामी श्रीधराचार्यको २५ औँ पुण्यतिथीका अवसरमा धौलागिरी क्षेत्रमा रहेर विभिन्न...

बागलुङ उद्योग बाणिज्य संघको कोसेली घर संचालन

बागलुङ/लक्ष्मीपूजाको अबसर पारेर बागलुङ उद्योग बाणिज्य संघले कोसेली घरको शुभारम्भ गरेको छ । गण्डकी प्रदेश सभाका सदस्य जितबहादुर शेरचनले बिहिबार कोसेली घर उद्घाटन गरे । संघले विभिन्न निकायको सहयोग जुटाएर कोसेली घर बनाएको हो ।...

ब्रम्हकुमारी विश्वविद्यालयमा सामुहिक लक्ष्मी पूजा गरियो

बागलुङ/ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय बागलुङमा सामुहिक लक्ष्मी पूजा गरिएको छ । बिहिबार बिहान आयोजित कार्यक्रममा राजनीतिक दलका अगुवा, प्रशासक, स्थानीय सर्वसाधारण र विश्वविद्यालयका संचालक समेतले लक्ष्मी पूजा गरेका हुन् । प्रवचन र मन्तव्यसहित पूजा सम्पन्न भएको...

कुलतविरुद्ध देश घुम्दै पाँचथरका राज थापा

बागलुङ/राष्ट्रिय झण्डा र लिफ्ट लेखेको कागज बोकेको युवा गह्रौ झोला बोकेर निस्केको छ । मंगलबार दिउँसो बागलुङ नगरपालिका नजिकै भेटिएका ती युवाको सन्देश छ, कुलतविरुद्ध लागौं । स्वदेशमै काम गरौं, बिदेश नजाऔं । उनी थिए...

बालमैत्रीसँगै पोषणमैत्री बागलुङ नगर अभियान

बागलुङ/बालमैत्री शासनयुक्त नगर घोषणासँगै बागलुङ नगरपालिकालाई पोषणमैत्री नगर समेत घोषणा गर्ने लक्ष्य राखिएको छ । चालु वर्षभित्र सबै वडाका सबै स्वास्थ्य संस्थालाई पनि पोषणमैत्री बनाउने योजना अगाडि सारिएको हो । नगर स्वास्थ्य शाखाले दुई दिने...

प्रमाणपत्र नहुँदा फर्केका ‘अयोग्य लडाकु’ बेरोजगार

बागलुङ/मध्यम खालको पढाइ थियो । घरको आर्थिक अवस्था कमजोर भएपनि उनले पढाईलाई निरन्तरता दिएका थिए । माओवादी जनयुद्द चलिरहेको थियो । नेताहरुले बुर्जुवा शिक्षा पढ्ने हैन, जनयुद्द सफल भयो भने जनवादी शिक्षा पढ्न पाइन्छ...

डा. किरण तिवारीले सम्हाले धौलागिरि अस्पताल

बागलुङ/धौलागिरि अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा नियुक्त भएका डा. किरण तिवारीले मंगलवारदेखि पद संहालेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तिवारीलाई यस अघिनै प्रमुखमा नियुक्ती गरेको थियो । मंगलवार उनलाई अस्पताल व्यवस्थापन...

-->