मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

शैक्षिक सहकारीको २४ औं साधारणसभा

पोखरा/ शैक्षिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।सभाको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष लिलाधर बरालले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको क्षेत्रमा अझैपनि...

बलेवा एकताको १४ औं साधारणसभा

बागलुङ/ बलेवा एकता बचत तथा ऋण सहकारी संस्था, बागलुङ बजार सदस्य सेवा केन्द्रको १४ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । कार्यक्रममा वक्ताहरुले सहकारीको मर्म अनुसारका काम कारवाही गर्नुपर्नेमा जोड दिए । सूचना...

जनताले खनेको सहिदमार्ग स्तरोन्नती कहिले ?

बागलुङ/सशष्त्र द्वन्द्वको बेला ताराखोला सबैभन्दा बढी प्रभावित क्षेत्र हो । गाउँपालिका भित्रका मात्रै २१ जना सहिद भए । उनीहरुको सम्झनामा यहाँको रिजालचोकदेखि ताराखोला पुग्ने ४० किमी सडकलाई सहिदमार्ग नामाकरण गरियो । जनश्रमदानबाटै रिजालचोकदेखि भातखाने डाँडाहुँदै...

कालीगण्डकी जलासययुक्त विद्युतबारे टिप्पणी र आलोचना

बागलुङ/प्रस्तावित कालीगण्डकी जलासययुक्त जलविद्युत आयोजना निर्माणका लागि गरिएको प्रारम्भिक अध्ययनको प्रतिवेदन सार्वजनिक गरिएको छ । बागलुङ र पर्वतका अधिकांस स्थान प्रभावित हुने गरी डिजाइन गरिएको आयोजनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्न विद्युत विकास विभागले विभिन्न चरणका...

धुप दिने देवताको मन्दिरमा महायज्ञ

बागलुङ/दक्षिण बागलुङमा एउटा प्रचलन छ । हरेक घरमा कुनैदेवि देवता सम्झेर धुप राख्ने बेला होस वा पितृ कार्यमा किन नहोस । घरघरमा हरेक अन्नबाली भित्राउने बेला र पारिवारीक रुपमा हुने हरेक शुभकार्यमा किन नहोस...

आन्तरिक पर्यटकको रोजाईमा ढोरपाटन शिकार आरक्ष

बागलुङ/पछिल्लो समय आन्तरिक पर्यटकको रोजाई बन्न थालेको छ, ढोरपाटन शिकार आरक्ष । नेपालको एकमात्रै शिकार आरक्ष भएकाले यहाँ अघिल्लो वर्षको तुलनामा यो वर्ष दोब्बरले घुम्न आउनेहरुको संख्यामा बृद्धि भएको छ । आरक्ष कार्यालयका अनुसार, अघिल्लो...

बागलुङमा बन्यो १६ करोडको हिरा महल

बागलुङ/ गाउँघरको एउटा घर बनाउनु परे १० लाख खर्चिने हो भने भनेजस्तो हुन्छ । तर बागलुङको बलेवामा एकजनाले १६ करोडको घर बनाइरहेका छन् । यो घरमा सुन, चाँदी वा अन्य बहुमूल्य गहना जडान भएको त...

धवालगिरि साहित्य प्रतिष्ठानको ब्यानरमा चार कार्यक्रम

बागलुङ/धवलागिरि साहित्य प्रतिष्ठानको व्यानरमा एकै दिन चार कार्यक्रम सम्पन्न भएका छन् । बागलुङमा आयोजित कार्यक्रममा पुरस्कार समर्पण, पुस्तक बिमोचन, चित्रकला प्रदर्शनी र अभिनन्दन कार्यक्रम सम्पन्न भएको हो । प्रतिष्ठानले प्रदान गर्दै आएको काजी रोशन पुरस्कार...

बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले ल्याए कविता संग्रह

बागलुङ / जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कवि नेत्र सुवेदी ‘प्रयास’ को कविता संग्रह सार्वजानिक भएको छ । सुवेदीको कविता संग्रह ‘प्रयासका कविता’ बुधवार बागलुङमा विमोचन भयो । धौलागिरि साहित्य प्रतिष्ठानले बुधवार आयोजना...

बागलुङ कालिका मन्दिरमा असोजमा ४५ लाख भेटी संकलन

बागलुङ / बागलुङ कालिका भगवती मन्दिरमा बडादसैंको अवसरमा असोज महिनामा रु. ४५ लाख भेटी संकलन भएको छ । गुठी व्यवस्थापन समितिले असोजमा रु. ४५ लाख २७ हजार भेटी तथा अन्य क्षेत्रबाट आम्दानी भएको जनाएको छ...

-->