मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

काजी रोशन साहित्य पुरस्कार ‘फरैना’का श्रेष्ठलाई

बागलुङ / साहित्यकार काजी रोशनले स्थापना गरेको काजी रोशन साहित्यकार पुरस्कार यसबर्ष लेखक सन्तोष श्रेष्ठलाई प्रदान गरिने भएको छ । ‘फरैना’ उपन्यासका लेखक दाङ घोराहीका सन्तोष श्रेष्ठलाई उक्त पुरस्कार दिने निर्णय भएको संस्थापक अध्यक्ष...

विद्यालयमै नौमती बाजा र भजन सिक्दै विद्यार्थी

बाग्लुङ / बागलुङ नगरपालिका वडा नं। १३ बलेवा स्थित त्रिभुवन माविको कक्षा ४ मा पढ्ने विवेक परियारले ढोलकी बजाएर शिक्षक, अभिभावकलाई चकित पारिदिए । उनकै साथी कक्षा ३ मा पढ्ने विशाल परियारले झ्याली बजाउन...

कालोपत्रे गरेपछि बलेवा एयरपोर्टमा काँस फूल्यो, जहाज आएन

बागलुङ / नियमित जहाज उडानका लागि कालोपत्रे गरिएको बागलुङको बलेवा विमानस्थलमा सेतै काँस फूलेको छ । ठाउँठाउँमा झार उम्रन थालेको छ । चारवर्ष अघि निर्माण सम्पन्न भएको विमानस्थल सञ्चालन गर्नेबारे भने कसैले चासो राखेका...

भीमापोखरा समाजले वल्ड रेकर्ड कायम गरेका केसीलाई गर्यो सम्मान

बागलुङ / भीमापोखरा कल्याण समाज बागलुङले आफ्नो चौथो बार्षिक साधारणसभा तथा दोस्रो अधिबेशनको अवसरमा संसारको अग्लो उचाईमा नृत्यको भिडियोग्राफी गरेर गिनिज बुक अफ दि वल्ड रेकर्ड कायम गरेका सोनाम केसीलाई सम्मान गरेको छ । केसीले...

दसैंमा चार लाखले गरे बागलुङ कालिका भगवतीको दर्शन

बागलुङ / बागलुङ कालिका मन्दिरमा बडादसैँको अवधिमा चार लाख दर्शनार्थीले दर्शन गरेका छन्। घटस्थापनादेखि नवरात्रसम्म चार लाख दर्शनार्थीले दर्शन तथा पूजाअर्चना गरेको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ। पछिल्लो समय कालिका मन्दिरको प्रचारसँगै दसैँमा घुम्न...

‘पुराना बजार’ मा अत्यासलाग्दो सन्नाटा !

बागलुङ/जिल्लालाई चिरेर पश्चिम जोड्ने मध्यपहाडी राजमार्ग बागलुङमा मात्रै १४२ किमी छ । यो सडक बनेपछि पश्चिम बागलुङबासीले बजारसंग जोडिन पाएका छन् । तीन दिनसम्म हिंडेर यात्रा गर्नुपर्नेहरु गाडी चढेर सदरमुकाम आउन सक्छन् । तर सहज...

बागलुङमा चङ्गा चेट प्रतियोगिता, विजयी भए राकेश शर्मा

बागलुङ / बडादशैंका अवसरमा बागलुङका युवा र बालबालिका चङ्गा चेटमा रमाएका छन् । सदरमुकाम बागलुङस्थित धवलागिरी क्याम्पस चौरमा आयोजित चङ्गा चेट प्रतियोगिताले दशैंको माहोल बढाएको उनीहरुको अनुभव छ । दशैंको अवसर पारेर रोट्र्याक्ट क्लब अफ...

बुटवलबाट बागलुङ आउँदै गरेको जिप गुल्मीमा दुर्घटना, १४ जना घाईते

बागलुङ/ बुटवलबाट बागलुङ बडिगाड खौलार आउँदै गरेको जिप गुल्मीको मुसिकोट नगरपालिका –५ इन्द्रेगौडमा आज विहान दुर्घटना हुँदा १४ जना घाईते भएका छन् । लु१ज ४४४८ नम्बरको फोर्स गाडी बिहान करिव ९ बजे मुसिकोट नगरपालिका–५...

दसैं कोसेलीको रुपमा आउछ मुस्ताङी स्याउ

म्याग्दी/ म्याग्दीको बेनीका अर्जुन सुवेदीले दसैँमा घरमा खान, पाहुुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ किने । “छिमेकी जिल्ला मुस्ताङमा उत्पादन हुने सिजनको फलफुल स्याउ स्वादिलो र रसिलो हुने भएकाले हरेक...

आज नवरात्रिको अन्तिम दिन, शक्तिपीठहरुमा घुइँचो

पोखरा / बडादशैंको महाअष्टमी र नवमी आज एकैदिन परेको छ । विशेषगरी महाअष्टमीको दिन महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ । अष्टमी र नवमी एकै दिन परेकाले आज आज अष्टमीको पूजा गरेर केहीबेर विश्राम लिई नवमीको...

-->