मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

विश्व राष्ट्रगान यात्री रामजी नेपाली विश्वबन्धुत्वको सन्देश लिएर निस्किए भारत यात्रामा

पोखरा / विश्वबन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावनाको सन्देशसहित विश्व राष्ट्रगान यात्री रामजी नेपाली भारत यात्रामा निस्किएका छन् । सोमबार पोखरादेखि बुटवल हुँदै उनी भारतको देहरादुनतर्फ लागेका हुन् । नेपालीले एक सय ६० देशका राष्ट्रगान...

साझेदारीको योजनामा पालिकालाई भार

बागलुङ/नियमति काम गरेको भए दुइ वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने काम ठेकेदारको लापरवाहीले ढिलाइ भएको छ । ढिलाइ हुँदा संघीय साझेदारीको रकम नआएपछि काम सक्ने दायित्व गाउँपालिकामा सरेको छ । पालिकामा बजेट छैन, जसका कारण...

बागलुङबाट साढे ३८ लाखको छुर्पी अमेरिका निर्यात

बागलुङ / पछिल्लो समय यहाँ उत्पादित छुर्पीले राम्रो बजार पाएको छ। सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ। यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने गरेको छ। बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमार्फत...

बालमैत्री बागलुङ नगरका चुनौती धेरै

बागलुङ/नेपाल सरकारले आगामी २०८७ सालभित्र बालमैत्री देश बनाउने लक्ष्य राखेको छ । त्यसअन्तर्गत आगामी पुस मसान्तभित्र बालमैत्री स्थानीय शासन युक्त नगर बनाउने अभियान थालेको बागलुङ नगरमा भने चुनौतीको चाङ छन् । ती चुनौती पार गर्दै...

भीमापोखरा कल्याण समाजको अध्यक्षमा डिल्लीराज र सचिवमा राजु निउरे

बागलुङ / भीमापोखरा कल्याण समाज बागलुङको अध्यक्षमा डिल्लीराज उपाध्याय चयन भएका छन् । समाजको शनिबार सम्पन्न दोस्रो अधिवेशनले निवर्तमान सचिव उपाध्यायको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कल्याण समाजको उपाध्यक्षमा बालकृष्ण शर्मा,...

सिकारका लागि पहिलो टोली पुग्यो ढोरपाटन

काठमाडौं / नेपालको एकमात्र ढोरपाटन सिकार आरक्षमा नाउर, झारल र बँदेलको सिकार गर्नका लागि पहिलो याम सुरु भएको छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि १२...

चिकित्सक र स्वास्थ्यकर्मी धम्क्याउने डाक्टरले माफी मागे

बागलुङ/अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई धम्की दिएका धौलागिरि अस्पतालका मेडिकल अधिकृत नन्दनप्रसाद शाहले सार्वजनिक माफी मागेका छन् । पीडितले सेवा ठप्प पारेर प्रशासनमा सुरक्षा माग्न पुगेपछि शाहले आगामी दिनमा त्यस्तो कार्य नगर्ने लिखित प्रतिवद्दता जनाएका...

धौलागिरी अस्पतालमा भद्रगोल, स्वास्थ्यकर्मीले नै मागे सुरक्षा

बागलुङ / स्वास्थ्य क्षेत्र मानविय संवेदनाको हिसावले महत्वपूर्ण छ । तर पछिल्लो समय धौलागिरी अस्पतालले दिने सेवा प्रवाहमा ब्यापक समस्या छ । अस्पताल पुग्ने जो कोही पनि त्यहाँबाट प्रवाह हुने सेवाबाट सन्तुष्ट हुन सकिरहेका...

शकुन ज्ञवालीको ‘भन्दीनु है बा’ को चर्चा

बागलुङ/अमेरिकामा बसेरपनि नेपाली साहित्यलाइ लेखनको पेशा बनाएकी शकुन ज्ञवालीको ‘भन्दिनु है बा’ कविता संग्रहको परिचर्चा गरिएको छ । बुधवार सप्तरंङ्गी साहित्य समाज नेपाल गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा लोकगायिका, कवी, लेखक तथा मुक्तककार समेत...

आफ्नै बाबुले गरे छ बर्षिय छोराको भीरबाट खसालेर हत्या

बागलुङ / बागलुङमा ६ वर्षीय छोरालाई भीरबाट खसालेर आफ्नै बाबुले हत्या गरेका छन् । मंगलबार साँझ बागलुङको ताराखोला गाउँपालिका घरभई बागलुङ नगरपालिका–३ बस्ने केशव पुनले ६ वर्षीय छोरा किस्मत पुनलाई भीरबाट खोलामा खसालेर हत्या...

-->