मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

काठेखोलाको भीमापोखरा स्वास्थ्य चौकी नयाँ भवनमा

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिका २ भीमापोखरामा निर्मित स्वास्थ्य चौकी भवनको मंगलबार उद्घाटन गरिएको छ । संघ सरकार र गाउँपालिकाको सहकार्यमा निर्माण भएको एक वर्षपछि भवनको बुधबार गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले उद्घाटन गरे । सो...

गलकोट नगर अस्पतालमा अपरेशन सेवा शुरु

बागलुङ/गलकोट नगरपालिकाले संचालन गर्दै आएको नगर अस्पतालमा अपरेशन सहितको सेवा पनि शुरु भएको छ । गलकोट नगर अस्पतालले पहिलो पटक ताराखोला गाउँपालिका ४ की एक महिलाको अपरेशन गरेर बच्चा निकालेको हो । अस्पतालका प्रमुख डा....

नवरात्रको छैठौं दिन आज कात्यायनीको पूजा आराधना गरिदै

बागलुङ/आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै...

‘राज्यले गैससलाई विकासको साझेदारमा सूचिकृत गर्नुपर्छ’

बागलुङ/गैरसरकारी संस्था महासंघ बागलुङको १६ औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । साधारणसभाले राज्यले गैससलाई विकासको साझेदारको रुपमा सूचिकृत गर्नुपर्ने, स्थानीय तह र जिल्ला समन्वय समितिमा पनि गैसस डेस्क स्थापना गर्ने लगायतको निर्णय...

गण्डकीका चार अस्पतालमा ट्रमा सेन्टर : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले प्रदेश भित्रका कम्तिमा चार वटा अस्पतालमा ट्रमा सेन्टर स्थापना गरेर संचालनमा ल्याउने दाबी गरेका छन् । बागलुङस्थित धौलागिरि अस्पताल, दमौली, स्याङ्जा र नवलपुरको मध्यबिन्दु अस्पतालमा ट्रमा सेन्टर स्थापना...

प्रतिशतमा पैसा खाने अडिटरहरु गाउँमै पुग्दैनन् !

बागलुङ/काठेखोला गाउँपालिका ८ लेखानीस्थित सरस्वती प्राविकी प्रधानाध्यापक दुर्गाकुमारी गुरुङले विद्यालयको अडिट गर्न खोज्दा अडिटर आएनन् । अन्तिम समय भैसकेपछि उनले अडिटरको फर्म खोज्दै विद्यालयका फाइल र आवस्यक कागजात बोकेर हिंड्न बाध्य भइन् । तलब खुवाएको...

बागलुङका मुख्य तीन नाकामा यात्रु सहायता कक्ष

बागलुङ/जिल्लाका मुख्य नाकामा २४ सै घण्टा सेवा दिनेगरी चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वमा यात्रुलाई पर्ने समस्यालाई लक्षित गरी जिल्लाका मुख्य तीन नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । यात्रुलाई...

पहिरोमा ज्यान गुमाएका खेलाडिहरुको सम्झनामा बागलुङ बजारमा दिप प्रज्वलन

बागलुङ/जिल्ला फुटबल संघ बागलुङले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ३ मा पहिरोमा परी ज्यान गुमाएका एन्फा वात्सल्यदेवी एकेडेमीका ६ जना खेलाडीहरुको सम्झनामा सोमबार साँझ बागलुङ बजारको लोकतान्त्रिक चोकमा दिप प्रज्वलन गरेको हो । खेलाडीहरू आदित्य...

काठेखोला गाउँपालिकाका पसलमा म्याद गुज्रेका सामान

बागलङ/काठेखोला गाउँपालिकाले वर्षौदेखि दर्ताबिनै चलेका पसललाई दर्ता प्रक्रियामा ल्याउने काम थालेको छ । पालिकाले दर्ता नभएकालाई दर्तामा ल्याउने र गुणस्तरीय वस्तु बिक्री गर्न लगाउने लगायतको काम गरेको हो । बजार अनुगमनको रुपमा सबै पसलमा पुगेर...

सिनियर स्नुकरको उपाधि आशिष राईले जिते

बागलुङ/मिलन बिलियड स्नुकर हाउस गुठी बागलुङले आयोजना गरेको प्रथम टप २० सिनियर स्नुकर प्रतियोगिताको उपाधि आशिष राईले चुमेका छन् । आइतबार साँझ सम्पन्न फाइनल खेलमा चिरप्रतिद्वन्दी सुनिल नेपालीलाई पराजित गर्दै राइले पहिलो संस्करणको उपाधिमा...

-->