मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

‘न्यायाधिस नियुक्तीमा लेनदेनको विकृति छ’

बागलुङ/बागलुङ उच्च अदालत बार एसोसिएसनको ४६ औं वार्षिक साधारणसभा बिहिबार सम्पन्न भएको छ । साधारणसभाका अधिकांस वक्ताले न्यायाधिस नियुक्तीमा कुनै न कुनै अनियमितता भैरहेको टिप्पणी गरेका छन् । उनीहरुले पैसाको कारोवार के कति भयो वा...

यसवर्ष दशैंमा च्याङग्राको मूल्य घट्यो

म्याग्दी /दशैं पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ । च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महंगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरुले नै बिक्री मूल्य घटाएका हुन्...

दशै शुरु भएसंगै बागलुङ कालिकामा दर्शनार्थीको भीड

बागलुङ/दसैंको पहिलो दिन बिहिबार घटस्थापनाको अवसरमा प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा सयौं भक्तजन भीड लागेको छ । देशभरबाट भक्तजन पुग्दा कालिका मन्दिरमा दसैंको रौनक देखिएको छ । प्रसिद्ध शक्तिपिठ भएकोले दसैं र चैतेदसैंमा यहाँ धेरै...

गुठीका खड्का र भैरवस्थानका खत्री सम्मानित

बागलुङ/कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का र भैरवस्थान मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष चन्द्रबहादुर खत्री सम्मानित भएका छन् । गुठी व्यवस्थापन समितिले दुवै जनालाई सम्मान गरेको हो । उनीहरुलाई गत भदौमा भारतको सोक्रेट सोसिएल...

नयाँ घर सर्ने बागलुङ बडिगाडका कुमालको सपना: खाईदियो झ्याप्लेखोलाले

बागलुङ / वैदेशिक रोजगारीमा कतार गएको जेठो छोरा केशव आइतबार घर फर्कंदै थिए । आफ्नो पनि पेन्सनको कागजात मिलाउनु थियो । तीन वर्षदेखि निर्माणाधीन बुटवलको घर सम्पन्न हुनै लागेकोले परिवारमा उत्साह थियो । वर्षौंदेखि...

बागलुङमा सडक सुरक्षा सचेतना कार्यक्रम शुरु

बागलुङ/‘ए दाजु एकछिन रोकिनुहोस् । दायाबाँया हेरेर मात्र सडक पार गर्नु होला ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन निउरे बुधबार बिहान जिल्लाको प्रवेशद्वार मालढुंगामा डिउटी गर्दै थिए । बाटो काट्नेलाई गाडीको गति हेरेर मात्र...

मुख्य सडक बन्द हुँदा ग्रामीणमा नियमित सवारी

बागलुङ/असारदेखि असोजसम्म बागलुङको एक्लेसालमा खसेको पहिरोले राष्ट्रिय राजमार्ग ठप्पै भयो । कालीगण्डकी करिडोरमा कुनै गाडी चल्न सकेनन् । एउटै पहिरोले मालढुंगा कुश्मीसेरा सडकको दुईवटा घुम्ती पनि बगेकोले अझै कहिले खुल्ने यकिन छैन । मध्यपहाडी लोकमार्ग...

तीस हजार धरौटीमा छुटे एकबहादुर केसी ‘संगम’

बागलुङ / साईबर अपराधमा पक्राउ परेका एकबहादुर केसी ‘संगम’ ३० हजार धरौटीमा छुटेका छन् । बागलुङ जिल्ला अदालतका न्यायाधिस रमेशाकान्त अधिकारीको इजलाशले केसीलाई मंगलबार ३० हजार धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भएका हुन्...

पुर्पक्षका लागि देवकुमार थुनामा, ओमबहादुर रिहा

बागलुङ/ सहकारी ठगीको आरोपमा जिल्ला अदालत बागलुङले ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । थुनछेक बहस सकिएपछि मंगलबार जिल्ला न्यायाधीश...

अदालतमा इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली : बयान सकियो, मंगलबार थुनछेक बहस हुने

बागलुङ/मुद्दा परेको डेढ वर्षपछि इमेज बचत तथा ऋण सहकारी संस्था लि.का संस्थापक अध्यक्ष देवकुमार नेपाली सोमबार जिल्ला अदालत बागलुङमा बयानमा उपस्थित भएका छन् । सोमबार दिनभर उनको जिल्ला अदालत बागलुङमा बयान लिइएको थियो । बयान...

-->