मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

१७ करोड बजेटमा बक्यौता मात्रै ११ करोड

बागलुङ/सडक डिभिजन कार्यालयमा अघिल्ला बर्ष भएका कामको भुक्तानी दिन मात्रै ११ करोड ५० लाख बाँकी छ । तर चालुबर्ष जम्मा १७ करोडको ठेक्का लगाउन पाइने बजेट स्विकृत छ । उक्त बजेटले गत बर्षको बक्यौता तिर्ने...

३० वर्षपछि निरयघाटमा तोरण तारिंदै

बागलुङ/हरिवोधिनी एकादशीको अवसरमा बागलुङको निरयघाटमा ऐतिहासिक मेला आयोजना गरिने भएको छ । झण्डै ३० वर्षदेखि रोकिएको एकादशी मेलालाई जीवन्तता दिन राधाकृष्ण मन्दिर सेवा समितिले अगुवाई गरेको हो । हरिवोधिनी एकादशी मेला व्यवस्थापन समिति गठन गरेर...

पोखरामा बदनियत राखेर थप १२९ कर्मचारी नियुक्त: लोकसेवाले गर्यो सबै बदर

पोखरा/पोखरा महानगरपालिकामा १२९ जना कर्मचारीलाई प्रचलित कानुन विपरित नै स्थायी नियुक्ती दिएको खुलेको छ । प्रदेशको लोकसेवा आयोगले सबै कर्मचारीको नियुक्ती बदर गरिदिएको छ । हालै आएर पोखरा महानगरपालिकामा कर्मचारी नियुक्तीको अर्को बेथिती सार्वजनिक भएको...

बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा २१ जना घाइते

बागलुङ / रुकुमबाट काठमाडौं आउदै गरेको बस बागलुङको निसीखोला-६ जाउलेपानीमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । रुकुमबाट काठमाडौं आउदै गरेको ना. ८ ख. ८४१४ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनमा परि चार...

पर्यटनका लागि भैलो र साँस्कृतिक कार्यक्रम

फाइल तस्बिर बागलुङ/बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेमा रहेको रुद्रमान स्मृति पार्कलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा स्थानीयले सक्रियता देखाएका छन् । स्वर्गीय रुद्रमान गुरुङको स्मृतिमा स्थापित भक्ुण्डेको पार्कलाई यहाँको होमस्टे र संस्कृतिमा जोड्ने गरी उनीहरुले अभियान...

तिहार विदामा बालुवाटार छिरेका गण्डकीका स्वास्थ्यमन्त्री पाठकले प्रधानमन्त्रीसमक्ष राखे १२ बुँदे माग, पाए आश्वासन

पोखरा / गण्डकी प्रदेशका नागरिकलाई स्वस्थ राख्ने कसम खाएर हिडेका गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले तिहार विदालाई पनि प्रदेशवासीको हितमा उपयोग गरेका छन् । अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना बनाएर काममा...

मानव सेवाका लागि मेचीकाली अभियान

बागलुङ/मानव सेवाका लागि शुरु भएको मेची महाकाली अभियानको टोली मंगलवार बागलुङ आएको छ । सडकमा अलपत्र परेका मानवको उद्दार गर्न टोली निस्केको थियो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले टोलीलाई स्वागत गरे । ‘मेचीमहाकाली राष्ट्रिय...

बेनी-जोमसोम सडक अवरुद्ध, यात्रा नगर्न आग्रह

म्याग्दी/ म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज साँझदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभीरमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयले...

स्वास्थ्य क्षेत्रमा गण्डकी प्रदेशको महत्वपूर्ण कामः मन्त्री पाठक

काठमाडौं / गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्र मानव जीवनको अभिन्न अंग भएकोले यस क्षेत्रका सुधारको लागि प्रदेश सरकारले महत्वपूर्ण कार्य गरीरहको बताएका छन् । नेकपा एमाले बागलुङ-काठमाडौं सम्पर्क मञ्चले सोमबार काठमाडौंमा आयोजना...

बागलुङमा मनाइयो नेपाल संम्वत् ११४५

बागलुङ / नयाँ वर्ष नेपाल संम्वत् (न्हू दँ) ११४५ बागलुङमा एक कार्यक्रम गरी मनाइएको छ । शनिबार न्हू दँ मूल आयोजक समिति बागलुङको आयोजनामा नयाँ वर्ष ११४५ भव्य रुपमा मनाइएको हो । नेवार समुदायका धेरै...

-->