सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

सेवा प्रबाहमा ज्येष्ठ नागरिकहरूलाई प्राथमिकता राख्न जिसस कास्की प्रमुख पौडेलको आग्रह

पोखरा/ जिल्ला समन्वय समिति कास्कीले जिल्लास्थित विभिन्न ज्येष्ठ नागरिक सम्बद्द संघसंस्थाहरूसंग आइतबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्दै ज्येष्ठ नागरिकको संबिधान र कानुनले...

कास्की प्रहरीको मतदान केन्द्र नमुना अभ्यास

पोखरा/आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीले मतदान केन्द्र नमुना अभ्यास गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित एवम् भयरहित बनाउनका लागि मतदान केन्द्र नमुना अभ्यास आयोजना...

सामाजिक सञ्जालमा आकर्षित उम्मेदवार, ‘एल्गोरिदम’को सिकार मतदाता

पोखरा/अहिले नेपालमा चुनावी सरगर्मी बढेको छ । अघिल्ला निर्वाचनहरुमा भन्दा यसपटकको निर्वाचनमा धेरै सामाजिक सञ्जालको प्रयोग भएको छ । यतिबेला विभिन्न राजनैतिक दलका उम्मेदवारहरु सामाजिक सञ्जालमा सक्रिय छन् । फोटोग्राफर, डिजाइनर र कन्टेन्ट क्रिएटरलाई...

लेखनाथ सहकारीको स्थापना दिवसमा दौड

पोखरा/ पोखरा महानगरपालिका वडा नम्वर २६ को अर्घौचोकमा रहेको लेखनाथ बचत तथा ऋण सहकारी सस्थाको १८ औं स्थापना दिवसको अवसरमा अन्तर सहकारी खुल्ला दौड प्रतियोगिता आयोजना गरिएको छ । सहकारी/सहकारीका विचको एकतालाई जोड दिने उदेस्यले...

विद्यार्थीलाई सम्मान, कर्मचारीलाई दीर्घ सेवा

पोखरा/पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविले शुक्रबार कर्मचारी सहित विद्यार्थीलाई सम्मान गरेको छ । ३१ औं वृहत सांस्कृतिक दिवस तथा सिर्जनात्मक कला प्रदर्शनीको अवसरमा शिक्षकलाई दीर्घ सेवा सम्मान सहित उत्कृष्ट अंक ल्याउने र विभिन्न परीक्षामा छात्रवृत्ति...

आहा रारा पोखरा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी

पोखरा/ सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ । नेपाल फोटो पत्रकार संघ (एनपिजेए), कास्कीको आयोजना...

पोखरामा ग्याल्पो ल्होसार मनाइने

पोखरा/शेर्पा समुदायले पोखरामा ग्याल्पो ल्होसार उत्सव मनाउने भएको छ । आगामी फागुन ६, ७ र ८ गते पोखरामा ल्होसार मनाउने भएको हो । उत्सवबारेमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक पेम्बा शेर्पाले पोखरामा...

काम गर्न अप्ठेरो छ : मुख्यमन्त्री पाण्डे

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एकल तथा साझा अधिकार सूचीको गाँठो नफुक्दा प्रदेशले थुप्रै कानूनी अड्चन झेल्नु परेको बताएका छन् । संघ सरकारबाट हस्तान्तरण हुनुपर्ने अधिकार, बन्नुपर्ने कानूनहरु नबन्दा, कार्यविस्तृतिकरण प्रतिवेदन नटुंगिदा काम गर्न...

कांग्रेस सभापति गगन आज पोखरामा

पोखरा/नेपाली कांग्रेसका सभापति गगन थापा भोलि पोखरा आउने भएका छन् । कांग्रेस गण्डकी प्रदेश समितिको बैठकमा भाग लिन उनी पोखरा आउन लागेका हुन् । सभापति भएपछि पहिलोपटक पोखरा आउन लागेका गण्डकी प्रदेशका महामन्त्री विष्णु...

उद्घाटन खेलमा आयोजक विजयी

पोखरा/पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ । बुद्धटोल युवा क्लबका स्वर्गीय सल्लाहकार विरेन गुरुङको स्मृतिमा सुरु भएको...

-->