सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

‘प्रेमिल मनका लागि’ पोखरामा सगुमको कन्सर्ट

पोखरा/प्रेम दिवसको अवसरमा पोखरामा पपगायक सुगम पोखरेलको कन्सर्ट ‘मेरो एउटा साथी’ हुने भएको छ । ‘प्रेमिल मनका लागि’ १४ फेब्रुअरीमा सुगम र बाजागाजा ब्याण्डले प्रस्तुति दिने भएको हो । पोखराको लेभल्स क्लबमा मेन मिडिया र...

सामाजिक सञ्जालमार्फत् हुने प्रचारको खर्च हेरियोस् : मेयर आचार्य

पोखरा/काठमाडौं र भरतपुरका मेयर राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिँदा पोखराका मेयर धनराज आचार्य भने चुनौतीसँग पौंठेजोरी खेलिरहेका छन् । पोखराको सडकमा थुप्रिएको फोहोर व्यवस्थापन उनको टाउको दुखाइ बनेको छ । राजनीतिक दलको साथ खोजेका...

उपाधिका लागि पुलिससंग खेल्ने

पोखरा /शुक्रबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा दर्शकको उपस्थिति बाक्लो थियो । आठ सय रुपैयाँ टिकट तिरेर दर्शकहरु भलिबल हेर्न पुगेका थिए । शुक्रबार पर्वत भलिबल संघ र गण्डकी प्रदेशबीचको खेल थियो । उक्त खेलले...

उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने

पोखरा/छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ भिड्ने भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको समूह चरणको अन्तिम...

गुणस्तरीय र व्यवहारिक शिक्षा नै गण्डकीको लक्ष्य : मन्त्री थापा

पोखरा/गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामै गण्डकी प्रदेशको भविष्य निर्भर रहेको बताएका छन् । मन्त्रालय अन्तर्गत शिक्षा विकास महाशाखाद्वारा आयोजित प्रदेशस्तरीय शिक्षक तथा विद्यार्थी...

त्रिवेणी इन्टरनेशनल कलेजको अभिमुखीकरण

पोखरा/पोखरा महानगरपालिका–२७, तालचोकस्थित त्रिवेणी इन्टरनेशनल कलेजमा स्नातकोत्तर प्रथम वर्षका नवआगन्तुक विद्यार्थीहरूका लागि एक अभिमुखीकरण कार्यक्रमका साथै स्वागत सम्पन्न भएको छ । कलेज सञ्चालक समितिका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवप्रवेशी विद्यार्र्थीहरूलाई आत्मविश्वासको उज्यालो, लक्ष्यप्रतिको...

पर्यटन व्यवसायी पौडेल सम्मानित

पोखरा/होटल एक्जुकेटिभ क्लब पोखराले पोखराका होटल व्यवसायी विश्वराज पौडेललाई सम्मान गरेको छ । क्लबको १२ औं वार्षिक साधारण सभामा पौडेललाई सम्मान गरेको हो । लामो समयदेखि पोखरामा रेष्टुरेष्ट र होटल व्यवसाय गरेर रोजगारी सृजना...

पूर्वाधार बनेपछि पोखरामा अन्तर्राष्ट्रिय प्रतियोगिता

पोखरा/२०७५ सालमा पोखरा रंगशालास्थित फुटबल मैदान स्तरोन्नतिका लागि शिलान्याश गरियो । तत्कालिन युवा तथा खेलकदमन्त्री जगतबहादुर विश्वकर्माले १ अर्ब २८ करोड लागतको १७ हजार पाँच सय दर्शक क्षमतासहितको फुटबल स्टेडियमको शिलान्यास गरे । मैदान...

भदौ २४ को विध्वसंले १ वर्ष व्यवस्थापन हुने ठाउँ १ दिनमै भरियो : मेयर आचार्य

पोखरा/पोखरा महानगरपालिकाले फोहोर उठाउन सकिरहेको छैन् । महानगरले रातको समयमा फाहोर उठाउँदै सुटुक्क व्यवस्थापन गराउँदै आइरहेको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपश्चात फोहोर व्यवस्थापनमा चुनौती थपिएको थियो । त्यो चुनौती चिर्न महानगरले पोखरा ३२...

लेखनाथ होटल एशोसियसनमा सुरेश

पोखरा/साविक लेखनाथ नगर क्षेत्रभित्र रहेका होटल व्यवसायीहरुको साझा संस्था होटल तथा रेष्टुरेष्ट एशोसिएसन लेखनाथको १८औं वार्षिक साधारण तथा सातौं अधिवेशनले सुरेश लामिछानेलाई अध्यक्षमा चयन गरेको छ । समितिको उपाध्यक्षमा विष्णुहरि सुवेदी,महासचिवमा शक्तिश्री कोइराला,कोषाध्यक्षमा मुक्ति सुवेदी...

-->