बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

चर्चामा ‘अनुदानमा सिर्जनाको स्वतन्त्रता’

पोखरा/ नेपाली कलाकर्मी र साहित्यकार पछिल्लो समय ‘अनुदान’ को विषयमा आलोचित भइरहेका छन् । खासगरी दातृ निकायबाट अनुदान लिएर उनीहरुको उदेश्य अनुरुपका फिल्म र पुस्तक लेखेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । के...

आनन्द ज्योति माविको ५२ औं बार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न

पोखरा/ पोखरा– ३१ बेगनासमा अवस्थित श्री आनन्द ज्योति माध्यमिक बिद्यालयको ५२ औं बार्षिकोत्सब एवं अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । शनिबार बिद्यालयले एक कार्यक्रमको आयोजना गरि ५२ औं बार्षिकोत्सब, अभिभावक दिवस एवं पुरस्कार...

‘बौद्ध साहित्य वर्तमान समाजका लागि सान्दर्भिक’

पोखरा/ बौद्ध धर्म र बौद्ध साहित्य वर्तमान समाजका लागि सान्दर्भिक रहेको बौद्ध धर्मका जानकारहरूले बताएका छन् । पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘बौद्ध साहित्यको वर्तमान’ सत्रमा आइतबार बोल्दै बौद्ध संस्कृतिका लेखक आङ्लामी...

भूठानः घर हराएको कथा

पोखरा/ ‘जब म मेरो देश फर्किने छु त्यहाँ सबै सुखी हुनेछन् तर एकमात्र दुखी मान्छे त्यहाँ हुनेछ र त्यो म हुनेछु,’ पात्रको आशय भाव बोल्छ । नौ दिन अघि सामाजिक सञ्जाल यूटूब्बमा रिलिज भएको...

क्रिकेटको भविष्य सुनिश्चित गर्न सुविधा सम्पन्न मैदान चाहिएको छ- पारस खड्का

पोखरा/  नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्रिकेटको भविष्य सुनिश्चित गर्न एक सुविधा सम्पन्न मैदान चाहिएको बताएका छन् । पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘फ्रि हिटः एनपिएफभन्दा पर’ सेसनमा सचिव...

किन जोगाउने अभिलेख ?

पोखरा/ नेपालमा प्राचीन अभिलेख र ग्रन्थको संरक्षणको काम गर्ने सरकारी संयन्त्र राष्ट्रिय अभिलेखालय छ । त्यसबाहेक पनि व्यक्तिगत हिसाबले पुराना ग्रन्थ, तस्वीर, भिडियो संकलन गर्नेहरू छन् । तर, अभिलेख किन संकलन र संरक्षण गर्ने...

फेस्टिभलको चोथौ दिन पोखरामा गुन्जियो विद्यार्थीको कविता

  पोखरा/ जीवनका सत्य कसले भनिदियो तिमीलाई रुपले अर्थ राख्दैन तर आवरण हेरेरै त किताब किनिन्छ क्षणभरमै कसलाई कहाँ चिनिन्छ आआफनो सोच समयले बदल्छ हेर्ने दृष्टि मन बुझन त लाग्छ विस्तारै सृष्टि पहिलो छाप अन्तिम छाप हुन्छ रे...

‘समुदायमा पुस्तकालयको पहुँच छैन’

पोखरा/ समुुदायस्तरमा सार्वजनिक पुस्तकालयको अभाव भएको विद्यार्थीले गुनासो गरेका छन् । घर वरपर पुस्तकालयको पहुँच नहुँदा विद्यालयको पुस्तकालयको भर पर्नुपर्ने उनको भनाइ छ । उनीहरु भन्छन्, ‘घर वरपर पुस्तकालय छैन । विद्यालयको पुस्तकालयले अभाव...

बाेत्तलबाट बनेकाे  हाेटल बोत्तल हाउस  नयाँ व्यवस्थापन सहित  संचालनमा

पोखरा/ पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएपछि होटल व्यवसायमा युवाको आर्कषण बढेको छ ।  पोखरासँगै जोडिएका अधिकांश ग्रामिण क्षेत्रमा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी युवाहरुले होटल तथा रेष्टुरेन्ट व्यवसाय संचालनमा ल्याएका छन् । यसैक्रममा पाेखरा...

‘नेपालको बैंकिङ क्षेत्र सिटामोल मात्र खाने अवस्था छ, डराउन पर्दैन’

पोखरा/ नेपालको अर्थतन्त्र र बैंकको अवस्था बजारमा सुनिएजस्तो डराउनुपर्ने नरहेको वित्तीय क्षेत्रका जानकारहरूले बताएका छन् । पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा शनिबार ‘के छ बैंकको हालखबर ?’ सत्रका वक्ताहरूले पत्रकार यज्ञ बञ्जाडेसँगको...

-->