शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

पोखरा विमानस्थल झर्नसाथ विदेशी महिलालाई साडीको पहिरान

पोखरा, १६ भदौ – पर्यटकीय शहर पोखराको विमानस्थलमा दिनहुँ विदेशीहरुको चहल पहल र आऊजाऊ भइरहन्छ। सोमबार नेपाली हिन्दुनारीहरुको महान पर्व हरितालीका तीज। त्यही एयरपोर्टमा रातो साडीमा सजिएर हातमा रातो चुरा लगाएका केही महिला विहानैदेखि...

तीजको अवसरमा मानव सेवा आश्रमलाई सहयोग

पोखरा, १६ भदौ- तीजको अवसर पारेर इनर ह्वील क्लव न्यूरोडले मानवसेवा आश्रमलाई सहयोग प्रदान गरेको छ । इनर ह्वील क्लवका अध्यक्ष इ. बिमला पियाले सो सहयोग हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा अध्यष इ. बिमला...

नारी जागरण अभियानले महिला कैदी वन्दीसँग दर खायो

पोखरा, १६ भदौ -तीजलाई रचनात्मक र सकारात्मक तरिकाले मनाउने व्यक्ति विच्छे तरिका फरक फरक होलान् । सवैले एउटै तरिकाले तीजलाई मनाउदैनन् । नारी जागरण अभियान गण्डकी प्रदेशले अन्य भन्दा केहि फरक तरिकाले तीजलाई मनाएको...

फोहरको थुप्रोमा भबिष्य खोजेकी सुबिनाले, पाईन संरक्षक

पोखरा, १५ भदौ – फोहरको थुप्रोमा आफ्नो भबिश्य खोज्दै गरेकी पोखरा महानगरपालिका वडा नं १४ छिनेडांडाकी सुबिना थापामगरले अबिभावक पाएकी छिन् । उनले अव देखि ल्याण्डफिल्ड साईटमा भबिश्य खोज्नु पर्ने अवस्था रहेन । उनलाई...

सिआइएस पत्रकारीता पुरस्कारबाट पत्रकार उमा सम्मानित

पोखरा, १५ भदौ – सामुदायिक सुचना समाज, पोखराले सुचनाको हक वा सुसासनका क्षेत्रमा कलम चलाउने पत्रकार लाई प्रदान गर्ने सिआइएस पत्रकारीता पुरस्कार २०७६ महिला पत्रकार उमा आलेमगरलाई सम्मान गरिएको छ ।माछापुच्छ«े गाउँपालिकामा आयोजित कार्यक्रममा राष्ट्रिय...

ट्यालेण्ट क्वेष्ट गण्डकीको फाइनलमा २२ जना

पोखरा, १५ भदौ – फुच्चि रितिसा श्रेष्ठलाई स्टेजमा देख्दा जर्जहरुले विश्वास गरेका थिएनन् होला केहि बेरमा उनैले आफुहरुको मन जित्नेछिन भनेर । विभिन्न प्रप्स सहित स्टेजमा उत्रिएकी उनले जब ‘किन बढ्दै छ ढुकढुकी मुटुको’...

नारी जागरण अभियानको ‘सबै पर्वका विकृतिविरुद्ध अभियान’

पोखरा,१५ भदौ – नेपाली महिलाले धुमधामका साथ मनाउने हरितालिका तीजका विसंगति हटाउन अभियान चलाएको नारी जागरण अभियान पोखराले सबै चाडपर्वलाई विकृति, विसंगति मुक्त र मौलिक रुपमा मनाउन आग्रह गरेको छ । शनिबार आयोजित कार्यक्रममा...

पुरानोधाराको एक करोड ६८ लाख

पोखरा, १५ भदौ – गाउँ नगर साझेदारी अन्तर्गत टोल र सामाजिक सेवा एवम् जीवनस्तर उकास्ने उद्देश्यले ३२ जना सदस्यबाट सुरु गरिएको पुरानोधारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा एक हजार ६ सय रुपैयाँबाट सुरु...

हेम्जालाई चिनाउन महोत्सव गरिनु पर्छ : सांसद गुरङ

पोखरा, १५ भदौ – गण्डकी प्रदेश सभा सदस्य मिना गुरङ ले हेम्जाले तीज गित प्रतियोगिता आलु महोत्सव मात्रै होईन आफ्नो उत्पादनलाई अन्तराष्ट्रिय स्तर सम्म चिनाउने सम्मको पहल गर्नुपर्नेमा जोड दिएकी छिन् । उनले हेम्जालाई कृषि...

पूर्वेलीहरुमा आत्मीयता हुनु पर्छ : उपसभामुख शर्मा

पोखरा, १५ भदौ – गण्डकी प्रदेशका उपसभामुख श्रीजना शर्माले धर्म संस्कृति एउटै भए भने पूर्वको बिषेश पहिचान हुनु पर्नेमा जोड दिएकी छन् । पूर्वाञ्चल सेवा समाजले तीजको अवसर पारेर शनिबार पोखराको पूर्वाञ्चल पार्कमा आयोजना गरेको...

-->