पोखरा, २० चैत – मिटरमा चल्न नमान्ने ट्याक्सी ब्यवसायीहरुले प्रहरीले कारवाही सुरु गरेको छ । पर्यटकीय नगरी पोखरामा यात्रुको चाप वढि हुने तर ट्याक्सी ब्यवसायीहरु मिटरमा चलाउन नमान्ने भन्दै एक यात्रुले प्रहरीमा उजुरी गरेपछि...
चुडाल पाटन, बस्याल पोखरा
पोखरा, १९ चैत – सर्बोच्च अदालतको न्यायाधिशको चर्चामा रहेका, उच्च अदालत पोखराका मुख्य न्यायाधिश कुमार चुडालको उच्च अदालत पाटनमा काज सरुवा भएको छ । उच्च अदालत दिपायलका मुख्य न्यायाधिश यज्ञराज बस्याल उच्च अदालत पोखरामा...
खेलकुद पत्रकारको स्वागत
पोखरा ,१८ चैत -नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश समितिलाई खेलसम्वद्ध सस्थाहरुले स्वागत तथा बधाई ज्ञापन गरेका छन । मञ्चको नवनिर्वाचित टिमलाई अन्तराष्ट्रिय खेलाडी संघ, पश्चिमाञ्चल खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिले...
फरार दुई अपराधी पक्राउ
पोखरा, १८ चैत – कास्की प्रहरीले ज्यान मार्ने एवं चोरी मुद्दा तथा लेनदेन मुद्दामा फरार दुईजना अपराधीलाई पक्राउ गरेको छ ।
कास्की प्रहरीका लेनदेन मुद्दामा अपराधी ठहर भए पनि फरार रहेकी बिराटनगर उपमहानगरपालिका– २१ घर...
मोटरसाइकल र स्कुटर चोर्ने गौचन पक्राउ
पोखरा ,१८ चैत -प्रहरीले पोखरामा मोटरसाइकल तथा स्कुटर चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पोखरामा दिनहुँजसो मोटरसाइकल र स्कुटर हराएको उजुरीपछि परिचालित कास्की प्रहरीको विशेष टोलीले सोमबार मुस्ताङ लेते घर भई पोखरा...
मेलमिलाप प्रशिक्षण कार्यक्रम सुरु
पोखरा १८ चैत – कास्कीको अन्नपुर्ण गाउँपालिकामा मेलमिलाप प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
स्थानीय स्तरका विवाद स्थानीय स्तरमा नै समाधान गर्ने उद्देश्यका साथ गाँउपालिकामा सुरु भएको मेलमिलाप प्रशिक्षण कार्यक्रममा गाँउपालिकाका वडा नम्बर ४ देखि...
सभासद थापाको सबै तलव÷भत्ता विकास र सामाजिक काममा
पोखरा, १८ चैत – स्थानीय तहमा विनियोजित बजेट आफूले पारेको जस लिने होडबाजी चलेको बेला गण्डकीका एक सभासदले सबै तहसँगको समन्वयमा आफूले विकास निर्माणका काम अघि बढाएको बताएका छन् । उनले आफूले हालसम्म पाएको...
महानगरको रकम सहकारी मार्फत बिपन्न महिलाहरुलाई
पोखरा ,१८ चैत – महिललाई आत्मनिर्भर गराउन, विपन्न र एकल महिलालाई ६ प्रतिशत ब्याजमा ऋण प्रदान गरिएको छ । सो ऋण प्रवाहका लागि सगमाथा महिला बचत तथा ऋण सहकारी संस्थाले आफुले पोखरा महानगरबाट ३...
जाउँ है पोखरा अभियान काठमाडौंबाट सुरु
काठमाडौं, १७ चैत -सत्र बर्ष अघि सुरु गरिएको जाउँ है पोखरा अभियानलाई यसपटक राजधानी काठमाडौंबाट पुनः निरन्तरता प्रदान गरिएको छ । नेपालका मुख्य चार शहरहरु– काठमाडौं, जनकपुर, चितवन र लुम्बिनीलाई केन्द्रित गरी पश्चिमाञ्चल होटल...
कास्की प्रहरी भन्छ – अनुसन्धान जारी छ
पोखरा, १७ चैत – छिमेकीको घरमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी १६ वर्षकी किशोरीलाई बलात्कार र यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका दुई जनाबिरुद्ध कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ । बलात्कार आरोपमा पर्यटन...