बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकी प्रदेशका महिला सांसदको गुनासो : ३३ प्रतिशतको कोटरीमा कहिलेसम्म हामीहरु ?

*हामी प्रत्यक्ष निर्वाचन लड्न पनि सक्षम छौँ *संविधानले ३३ प्रतिशत अनिवार्य नगरेको भए महिला सहभागिता नगण्य हुन्थ्यो *समानुपातिक सांसद पार्टीका क्याडर हुन पोखरा, १७ चैत – सपथग्रहणपछि सदनमा एकसाथ देखिने गण्डकी प्रदेशका महिला सांसदहरु बन्दिपुरमा भेला भए...

कास्की जिल्ला जनसरकार प्रमुख गुरुङ पक्राउ

पोखरा, १६ चैत – कास्की प्रहरीले नेक्रवित्रम चन्द नेतृत्वको नेकपाका कास्की जिल्ला जनसरकार प्रमुख रामकाजी गुरुङलाई पक्राउ गरेको छ । लुकेर बसेको अवस्थामा शुक्रबार उनलाई याम्दीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। ‘गुरुङ लुकेर बसेको...

नेपाल पत्रकार महासंघको ६४ औ स्थापना दिवसमा कार्यक्रम

नेपाल पत्रकार महासंघको ६४ औ स्थापना दिवस शनिवार बागलुङ र कास्कीमा पृथक पृथक कार्यक्रमका साथ मनाइएको छ । बागलुङमा विहान प्रभातफेरी कार्यक्रम र दिउसो पत्रकारहरुको स्वास्थ्य परिक्षण गरेर मनाएको महासंघले जनाएको छ । उता,...

नदीमा बिजुली ड्याम ! ‘मल्टिडेज टुर एडभेञ्चरर्स’ घट्दै

पोखरा, १६ चैत – कुनै बेला नेपाल आउने विदेशी पर्यटकहरु पर्वतको मालढुङ्गा पुगेर कालीगण्डकीमा हेलिन्थे । कायकहरुको सुरक्षाघेरासहित ¥याफ्टिङमा होमिएका उनीहरु एकअर्कालाई पानी छ्यापाछ्याप गर्थे अनि छालमा तलमाथि हुँदा पानीसँग लोप्पा खेल्थे । थकाई लाग्दै...

ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्यशिबिर

पोखरा, १४ चैत-पोखरा महानगरपालिका वडा नम्वर २३ का ज्येष्ठ नागरिकको लागि निशुल्क स्वाथ्य शिविरसंचालन गरेको छ । पोखरा महानगर स्वास्थ्य महाशाखाले बिहिवार वडा नं २३ ठुलाखेतमा सो शिबिर संचालन गरेको हो । शिविरको उद्घाटन...

रोकिएन प्याराग्लाइडिङ दुर्घटना

पोखरा, १५ चैत – पोखरामा प्याराग्लाइडिङ दुर्घटनाको श्रृंखला अझै रोकिएको छैन । पोखराको आकाशमा बिहीबार पनि एक प्याराग्लाडिङ दुर्घटनामा प¥यो । व्यावसायिक उडान भर्ने क्रममा भएको दुर्घटनामा ४५ वर्षीया चाइनिज नागरिक टाङ फुरोङ घाइते...

महोत्सवको तयारी तीब्र

पोखरा, १५ चैत – आलु गाउँको रुपमा परिचित हेमजामा बिगत दश बर्षदेखि सञ्चालन हुदै आएको दशौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ को तयारी तीब्र भएको आयोजक सस्था बिष्णु पादुका क्लबले जनाएको छ । ‘सुन्दर ठाउँ हेमजा...

फेवा महोत्सवमा खानाका विशेष परिकार

पोखरा, १५चैत- नेपाली संस्कृति, खाना र संगीतलाई विशेष जोड दिंदै पश्चिमाञ्चल होटल संघ पोखराले यसपटक पनि १६ औं फेवा नव वर्ष महोत्सव २०७६ आयोजना गर्ने भएको छ । गण्डकी प्रदेशले मनाउँदै गरेको आन्तरिक पर्यटन बर्ष...

पूर्वस्ववियू सदस्यको पहलमा जनवादी गायक पदमलाई सहयोग

पोखरा, १५ चैत – प्राध्यापक महेन्द्र गुरुङ आफ्ना साथी पदमबहादुर नेपालीबारे बोल्दैगर्दा एकाएक भक्कानिए । अनि उनले काठमाण्डौँमा कुनैदिन सागको तरकारी पाकेको प्रसङ्ग निकाले । पदमबहादुरले सागको तरकारी किन्नै हैसियत गुमाएका थिए । घरमा साग...

राप्रपा (संयुक्त) को आरोप : सरकार हात्ती आयो हात्ती आयो फुस्सा !

पोखरा, १५ चैत – राष्ट्रिय प्रजातन्त्र पार्टी ( संयुक्त)का अध्यक्ष दुबै अध्यक्षहरुले हिन्दुराज्य र राजासहितको प्रजातन्त्रले मात्र देशको अस्तित्व बचाउन सकिने जिकिर गरेका छन् । उनीहरुले आफूहरुले समातेको एजेण्डाले मात्र राष्ट्रको विकास हुने दावी...

-->