शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

सर्वेश्वर व्यवसायि समितिको अध्यक्षमा पनेरु

पोखरा, ३ भदौ – पोखराको सर्वेश्वर टोलस्थित सर्वेश्वर व्यवसायि समितिको अध्यक्षमा एकनारायण पनेरु सर्वसम्मत चयन भएका छन् । समितिको पोखरामा सम्पन्न आठौैं साधारणसभा तथा चौथो अधिवेशनले पनेरुको अध्यक्षतमा १३ सदस्यि नयाँ कार्यसमिति चयन गरेको...

पोखराबाट मुलुकी संहिताको समिक्षा सुरु

पोखरा,१ भदौ – गण्डकी प्रदेश प्रमुख बाबु राम कुँवरले कानून र न्याय भनेको राज्यको सबैभन्दा ठूलो अस्त्र भएको बताएका छन् । नेपाल सरकार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र आन्तरिक मामिला तथा कानून...

कार्लमाक्सले पनि आफ्नो सिद्धान्त परिमार्जन गर्थे होलान् – डा. भट्टराई

पोखरा, ३२ साउन – संघिय समाजबादी पार्टीका परिषद अध्यक्ष तथा पूर्वप्रधानमंत्री डा. बाबुराम भट्टराईले संघिय समाजवादी पार्टीबाट मात्रै जनताका सबै हक अधिकारहरु संरक्षित बताएका छन् । उनले आफ्नो पार्टी बाहेकका अरु सबै पार्टीहरुमा एउटै क्षेत्र,जात,...

विधिको शासननै धर्म : प्रदेश प्रमुख कुँवर

पोखरा,३० साउन – गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले विधिको शासननै धार्मिक शासन भएको बताए । ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय नयाँबजारद्धारा आयोजित रक्षा बन्धन कार्यक्रममा बोल्दै प्र कुँवरले जहाँ विधिको शासन हुँदैन त्यहाँ धर्मको पनि कुनै...

आइ टि पार्क निर्माणका वारेमा छलफल

पोखरा, ३० साउन – गण्डकी प्रदेशले सुचना प्रविधि (आइ टी) पार्क निर्माणका लागि विज्ञ टोली र सरोकारवाला निकायसंग प्रारम्भिक छलफल गरेको छ । आन्तरिक ममिला तथा कानुन मन्त्रालयले आइ टी पार्कको अवधारणा, पुर्वाधार, सञ्चालन...

पोखराका ११ वटा वडा चोरी गर्ने थापा ,सामान बेच्ने गोपाली

पोखरा,२९ साउन – गत एक बर्ष यता पोखराका ११ वटा वडाहरु धमाधम चोरी हुन थाले पछि कास्की प्रहरीको टाउको दुखाई बनेको थियो । चोरी भएका वडा सीसी टिभीको निगरानीमा रहे पनि चोरी गर्ने पक्राउ...

हेमजामा हरियो गाँजा नष्ट

हेमजा,२८ साउन – सामुदायीक प्रहरी सेवा एवं सामुदायीक सेवा केन्द्र हेमजाको आयोजनामा पोखरा महानगरपालिका वडा न. २५ हेमजामा मगंलबार ४ क्युन्टल गाँजा नष्ट गरिएको छ । वडा न. २५ का वडा अध्यक्ष शोभाखर तिमिल्सिनाको  उपस्थितिमा पोखरा...

पोखराको न्यूरोडमा भीषण आगलागी

पोखरा,२८ साउन – पोखराका न्यूरोडमा मंगलबार भीषण आगलागी भएको छ । न्यूरोड स्थित  सिटिजन्स बैंकको आडमा रहेको  एस मिनी मार्केटमा आगो लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । आगलागीबाट मिनी मार्केटका कार्पेट, फोम...

भड्किलो तीज रहित वडा घोषणा गर्न लेखनाथका महिलाहरु सडकमा

पोखरा, २८ साउन – पोखरा महानगर पालिका अन्र्तगतको वडा नं २६ पहिलो भड्कीलो तीज रहित वडा भएको छ । महानगर अन्र्तगत लेखनाथका सवै वडाका महिलाहरु भड्कीलो तीजको विपक्षमा रहे पनि वडा नं २६ का...

लायन्स क्लव अफ पोखरा चौतारीेद्धारा शैक्षिक सामग्री सहयोग

पोखरा,२७ साउन – लायन्स क्लव अफ पोखरा चौतारीेले पोखराको काहुँडाँडास्थि काहुँ आधारभूत विद्यालयमा शैक्षिक सामग्री, विद्यालय पोषाक एवं खेलकुद सामग्री सहयोग गरेको छ । करिब ६० जना विद्यार्थी रहेको सो विद्यालय समुदायमा आधारित विद्यालय हो...

-->