पोखरा,२६ साउन – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका जनतालाई आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार लागिपरेको बताएका छन । जनता अझै पनि आधारभुत स्वास्थ्य सेवाबाट बञ्चित बनिरहेको दृष्टान्त दिदै मुख्यमन्त्री गुरुङले प्रदेशबासीलाई...