शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

होटल संघद्वारा हवाई सम्झौताको स्वागत

पोखरा, १३ साउन –  नेपाल र चीन बीच सातामा ९८ वटा उडान गर्ने विषयमा हालै भएको सम्झौताको पश्चिमाञ्चल होटल संघ पोखराले स्वागत गरेको छ । चीनका १५ विमानस्थलमा नेपाली विमान सेवा कम्पनीले उडान भर्न...

फेवाताल संरक्षण प्रकरण : म्याद सकियो, अतिक्रमित संरचना हटेनन्

पोखरा,१३  साउन – सर्वोच्च अदालतको आदेश अनुसार साउन २ गतेभित्र फेवाकिनारको ६५ मिटर भित्रका सबै अवैध र अतिक्रमण गरेर बनाईएका संरचना हट्नुपर्ने हो । प्रदेश सरकार र स्थानीय सरकारलाई पूर्णपाठ प्राप्त भएको मितिका आधारमा...

६८२ को सित्तैमा टिजी र सुगर जाँच

पोखरा, १२ साउन – राष्ट्रिय रक्तदान दिवसको सन्दर्भमा शनिबार पोखरा ५ मालेपाटनमा भएको शिविरमा ६ सय ८२ जनाको सित्तैमा रगत जाँच गरिएको छ । नेपाल रेडक्रस सोसाइटी पोखरा ५ उपशाखा मालेपाटनको आयोजना र नेपाल...

श्रीमतीको दाउ प्रहारबाट पोखरामा श्रीमानको मृत्यु

पोखरा,१० साउन –  पोखरामा श्रीमतीले हानेको धारिलो हतियारबाट श्रीमानको मृत्यु भएको छ । कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार पोखरा–१८ गोष्टेको शिवालय ठाँटी समाजघरमा बस्दै आएका ५० वर्षीय सुकराम विकलाई बुधबार राति उनकै...

आइतबार ग्लोबल रिचको ‘अष्ट्रेलियन एजुकेशन फेयर’

पोखरा, ८ साउन – शैक्षिक परामर्शदाता कम्पनी ‘ग्लोबल रिच’ले अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै शैक्षिक मेला गर्ने भएको छ । साउन १२ गते आईतबार पोखरामा यो मेला हुने कम्पनीको पोखरा शाखाले जनाएको...

जयकोट सामुदायिक वनमा पोखरा चौतारीको वृक्षरोपण

साउन ८ पोखरा – पोखरा महानगरपालिका ११ स्थित जयकोट सामुदायिक वनमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।लायन्स क्लव अफ पोखरा चौतारीको आयोजनामा मंगलबार महानगरको कार्कीडाँडा स्थित जयकोट सामुदायिक वनमा वृक्षरोपण गरिएको हो ।वृक्षरोपण गर्दै...

मुख्यमन्त्रीद्धारा सदाचारमा जोड

पोखरा,७ साउन – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले राजनीतिमा शुद्धिकरण आवश्यक रहेको स्वीकार्दै जनप्रतिनिधिहरुले सादगी जीवन पद्धती अगाल्नु पर्नेमा जोड दिएका छन् । उनले प्रदेश सरकारका उपलव्धिको संरक्षण गर्दै कमी कमजोरीका क्षेत्रलाई सुधार गर्दै...

भलाम स्थित हरिहर गुफामा पहिलोपटक कलशयात्रा सहित वोलवम मनाइयो

पोखरा,६ साउन –  पोखराको भलाम स्थित हरिहर गुफा आश्रममा पहिलोपटक बृहत रुपमा वोलवम मनाइएको छ । पोखरा महानगरपालिका वडा नम्बर २० को संयोजन र हरिहर गुफा आश्रमको आयोजनामा पहिलो पटक कलश यात्रा सहित बोलवम...

सृजनामा नव आगन्तुक विद्यार्थीलाई अभिमुखिकरण

पोखरा, ६ साउन- सिर्जना माध्यमिक विद्यालय पोखरा ८को सिर्जनाचोकले सोमबार कक्षा ११का नवआगन्तुक विद्यार्थीलाई अभिमुखिकरण दिएको छ ।विद्यालयका कक्षा १२का विद्याथीहरुको व्यवस्थापनमा भएको कार्यक्रमका प्रमुख अतिथी त्रिभुवन विश्व विद्यालय ईञ्जिनिरिङ अध्ययन संस्थानका पूर्व डीन...

मनप्रसादको हत्या गरि २० वर्षदेखि फरार कुमार पक्राउ

पोखरा,६ साउन – २० वर्ष अघि एक ब्यक्तिको हत्या गरि फरार रहेका कुमार गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको छ । २०५६ साल माघ ४ गते सांझ साविकको घान्द्रुक गाविस वडा नम्बर...

-->