शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

रक्तदान जिवनकै महादान हो : सांसद पहारी

पोखरा, ३० असार – कास्कीको छोम्रोङमा क्रियाशिल सेञ्चुरी युवा क्लबद्वारा आयोजित चौंथो रक्तदानबाट कार्यक्रमबाट ६० युनिट रक्त संकलन भएको छ ।‘रक्तदान जिवनदान, जिवनदान महादान’ भन्ने नारा सहित पोखरा १ बगर स्थित पुरानो टुडिखेलमा आज...

नेपालको ‘चेरापुञ्जी’पोखरामै कम वर्षा !

पोखरा,३० असार – तराई क्षेत्रमा वर्षातपछिको विपतले जनधनको क्षति हुँदा पोखरामा भने अघिल्लो वर्षको तुलनामा तीनगुणा कम वर्षा भएको छ । गतसाल जुलाई ६ मा २४ घण्टाको अन्तरालमा पोखरामा मात्रै २०० मिलिमिटर वर्षा भएको...

प्रदेशको प्रहरी छैन, तर प्रहरीकै लागि ७१ लाखका मोटरसाईकल

पोखरा, २८ असार – प्रदेश मातहत अझै पनि प्रहरी छैनन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश सरकारले बनाउने अन्य कानूनमा सहमति मात्र दिएको छ । प्रदेशको गृहमन्त्रालय समेत भने आन्तरिक मामिला तथा कानून...

पोखरामा हेरिटेज अफ फेसन सो हुँदै

पोखरा, २६ असार –  आउँदो साउनको १८ गते पोखरामा हेरिटेज अफ फेसन नेपाल नाम दिइएको फेसन सो हुने भएको छ । एएसएपी इण्टरटेन्टमेण्ट आयोजक रहेको यो फेसन सोमा नेपालको सांस्कृतिक सम्पदा तथा पहिरन झल्काउने पहिरनकासाथ...

यीनै हुन् ५ तोलाको सुनको रानीहार फिर्ता गर्ने इमान्दार ट्याक्सी चालक

पोखरा,२५ असार – पोखराका ट्याक्सी चालक सुरेश नेपालीले आफुले भेटाएका सुनको रानीहार बुझाएका छन् । ग १ ज ३५७१ नम्बरको ट्याक्सीका चालक नेपालीले भद्रकाली शाखामा आवद्व रहेर ट्याक्सी संचालन गर्दै आएका छन् । ट्याक्सीमा छोडीएको...

किसानहरु सम्मानित, वास्तविक किसानले सुविधा नपाएको गुनासो

पोखरा, २४ असार –  सम्मानित हुँदै थिए तर उनी जाँगरिला देखिएनन् । बरु, उनले बिहान शरीरभर गोबर नै गोबर लागेको सुनाए । ‘म गफ गर्न नजान्ने,काम गर्न जान्ने’,तनहुँका घाँस किसान वामदेव खनालले भने,‘घाँसलाई पनि मल...

बाढीले डाइभर्सन बगाउँदा पोखरा प्रवेश गर्ने यातायात अबरुद्ध

पोखरा,२३ असार – पोखरा प्रवेश गर्ने मुख्य सडक विजयपुर खोलामाथि अस्थायीरूपमा सञ्चालनमा ल्याइएको डाइभर्सन बाढीले बगाएको छ। पृथ्वीराजमार्गको पोखरा महानगरपालिका–१४ चाउथे र २६ को विजयपुर जोड्ने विजयपुर खोलामाथि एक दशकअघि निर्माण गरिएको पक्की मोटरेवल पुलको...

कर्मशिलको निशुल्क स्वास्थ्य परीक्षण एवम् रक्तदान

पोखरा, २३ असार – कर्मशिल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना एवम् लायन्स क्लब अफ पोखरा पिस टाउन र शान्ति रुपा बराह थोक तमु समाजको सहयोगमा निशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान सम्पन्न भएको...

गण्डकी प्रदेशका २ सय खेलाडी र प्रशिक्षक एकैसाथ सम्मान र पुरस्कृत हुँदै

पोखरा, २२ असार – पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिले गण्डकी प्रदेशका २ सय खेलाडीलाई एकैसाथ सम्मान गर्ने भएको छ । राष्ट्रपतिकप रनिङ शिल्ड प्रतियोगिताको सन्दर्भ पारेर प्रदेशका २ सय ३ खेलाडीलाई एकैसाथ सम्मान गर्दै...

पोखराको फुस्रेखोलाको झोलुङ्गे पुल बाढीले बगायो

पोखरा, २२ असार-  अबिरल वर्षाले पोखराको वडा नम्बर २१ मा पर्ने फुस्रेखोलामाथि बनाउँदै गरेको झोलुङ्गे पुल बगाइदिएको छ । सो पुलको करिब २ महिनाअघि वडा नम्बर २१ का वडाध्यक्ष खगराज आचार्यले शिलान्यास गरेका थिए...

-->