शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

पोखराको फुस्रेखोलाको झोलुङ्गे पुल बाढीले बगायो

पोखरा, २२ असार-  अबिरल वर्षाले पोखराको वडा नम्बर २१ मा पर्ने फुस्रेखोलामाथि बनाउँदै गरेको झोलुङ्गे पुल बगाइदिएको छ । सो पुलको करिब २ महिनाअघि वडा नम्बर २१ का वडाध्यक्ष खगराज आचार्यले शिलान्यास गरेका थिए...

पोखराको शिशुवामा नवजात शिशुको शव फेला

पोखरा, २१ असार – पोखरा महानगरपालिका वडा नं ३० स्थित सिसाघाट, खेतको डिलमा एक नवजात शिशुको शव फेला परेको छ। पिपलडली मार्गस्थित खेतको कुलाको छेउमा शनिबार नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ...

खोला छेउमा निशुल्क स्वास्थ्य परिक्षण

पोखरा, २१ असार –लायन्स क्लव अफ पोखरा पिसटाउन र कर्मशिल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिवार पोखरा महानगर।पालिका वडा नं ३२ र रुपा गाउपालिका वडा नं ६ स्थित खोला छेउमा बृहद निशुल्क जनस्वास्थ्य...

घरानिया महिलाहरुको जोन्टा क्लब पोखरामा पनि

पोखरा, २० असार –बिश्वमा एक से एक ब्यावसायीक घरानिया महिलाहरुले संचालन गर्दै आएको अन्तराष्ट्रिय स्तरको जोन्टा इन्टरनेश्नल क्लव बिहिबार पोखरामा गठन भएको छ । क्लव गठन भएको एक सय बर्ष पछि पोखरामा गठन भएको...

अमरसिङचोकमा दुर्घटना हुँदा युवकको ज्यान गयो

पोखरा, २० असार – गत मंगलबार राति पोखराको अमरसिंह चोकमा दुर्घटनामा परी मृत्यु भएका एक युवाको सनाखत हुन सकेको छैन । मंगलबार राति साढे ११ बजे पोखरामा निर्माणाधिन क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा प्रयोग गर्ने...

शनिबार पोखरामा तारा देवी र अरुणा लामाका गीतहरु गुञ्जने

पोखरा, २० असार –  “रारा टेस्ट अफ हार्मोनी ः धुनहरुमा तारादेवी र अरुणा लामा” कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरामा विहिवार पत्रकार सम्मेलन गर्दै पोखेली सुगम संगीत गायीकाहरुको संस्था “हार्मोनी ःद मोर्डन...

पल्सर स्पोर्टस अवार्ड विजयीलाई पोखरामा स्वागत

पोखरा,१८ असार –  पल्सर स्पोर्टस् अवार्ड हात पार्ने गण्डकी प्रदेशका प्याराग्लाइडिङका खेलाडी र प्रशिक्षकलाई पोखरामा भव्य स्वागत गरिएको छ । मंगलबार राजधानीमा आयोजित अवार्ड कार्यक्रममा प्याराग्लाइडिङ खेल विधाले तीनवटा पुरस्कार हात पार्दा गण्डकी प्रदेश...

प्रमाणपत्र छ तर गुणस्तरिय सिप छैन

पोखरा, १८ असार – बिद्यालय र बिश्वबिद्यालय स्तरको प्राबिधिक शिक्षा गुणस्तर हिन बन्दै गएकोमा एक कार्यक्रमका सहभागिहरुले चिन्ता ब्यक्त गरेका छन् । उनिहरुले बिद्यालय र बिश्वबिद्यालयमा अध्यापन गर्नेहरु नै धेरै जसो गुणस्तरि अध्यापक नभएको...

स्थापनासँगै लायन्स क्लव क्लष्टर १२ सक्रिय, विन्ध्यवासिनी जेष्ठ नागरिक मिलन केन्द्रलाई सहयोग

पोखरा, १७ असार – लायन्स क्लव अफ नेपाल क्लष्टर नम्बर १२ ले स्थापनासँगै समाजसेवामा आफ्नो सक्रियता देखाउन थालेको छ । क्लष्टर १२ सोमबार आफूसँग आवद्ध १३ वटा लायन्स क्लवहरुसँगको सहकार्यमा पोखराको विन्ध्यवासिनीमा रहेको जेष्ठ नागरिक...

क्यासिनो खोलौँ, प्रदेशलाई जुरुक्क उठाऔँ : मुख्यमन्त्री गुरुङ

पोखरा, १६ असार –  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखराका रिसोर्टहरुका क्यासिनो खोल्नुपर्ने बताएका छन् । mैँ गण्डकी प्रदेश सरकारले पनि २०१९, २०२० र २०२२ लाई पर्यटनका तीन अभियानको रुपमा घोषणा गरि अन्तिम वर्ष...

-->