शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

लेकसाईडमा दुर्घटना गराएर भाग्ने भारतिय गाडी प्रहरी नियन्त्रणमा

पोखरा, ११ असार –पोखरा लेकसाईडस्थित हल्लन चोक नजिकै एक भारतिय नंवर प्लेटको गाडि ले ३ ओटा मोटर साइकललाई ठक्कर दिदा एक जना गम्भिर घाईते भएका छन । दुर्घटना लगत्तै अन्धा धुन्दा भाग्दै गर्दा सोही...

असार २१ गते पोखरामा ‘धुनहरुमा तारादेवी र अरुणा लामा’

पोखरा, १० असार – पोखराका गायिकाहरुको संस्था ‘हार्मोनी ः द मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा’को आयोजनामा असार २१ गते पोखरामा विशेष साँगीतिक कार्यक्रम हुने भएको छ । दिवंगत गायिकाद्वय अरुणा लामा र तारादेवीलाई ‘ट्रिब्युट’ गर्दै...

विप्लवका लमजुङ जिल्ला सेके्रटरी पोखरामा पक्राउ

पोखरा, १० असार – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लमजुङका जिल्ला सेक्रेटरी विनोद सोनामलाई पोखरामा पक्राउ परेका छन् । कास्की प्रहरीले लमजुङ सेक्रेटरी सोनमलाई पोखरा महानगरपालिका–४ स्थित सिद्धाचोकबाट गए राती पक्राउ गरेको...

पोखराका ४ ठाउँमा बम

पोखरा, १० असार – पोखराका विभिन्न ठाउँमा बम भेटिएका छन् । पोखराको चाउथेमा राखिएको प्रेसर कुकर बम र शिसुवामा राखिएको सकेटबम नेपाली सेनाले डिस्पोज गरेको छ । नयाँ बजार र विरौटामा थप दुईवटा शंकास्पद बस्तु...

पोखरामा ‘योनिका कथाहरु’ मञ्चन तयारी

पोखरा, ९ असार – कथा घेराको प्रस्तुतीको नाटक ‘योनिका कथाहरु’ पोखरामा मञ्चन हुँदैछ । पोखरा थिएटरको गन्र्धव नाटकघरमा मञ्चन हुने नाटकको मञ्चन तयारी शुरु भएको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए । नाटक असार १३...

रबिन्द्र बाटिकाको सरसफाई

पोखरा, ९ असार – सुर्यचन्द्र बिकास समाजले वडा नं ५ मा रहेको रबिन्द्र अधिकारी स्मृति बाटिकाको सरसफाई गरेको छ ।  पोखरा महानगरपालिका वडा नं ५ का अध्यक्ष धनबहादुर नेपाली, सुर्यन्द्र बिकास समाजका अध्यक्ष केदार...

पोखरा महानगरको नीति तथा कार्यक्रम : अण्डराउण्ड पार्किङ थाल्ने, मापडण्डमा खुकुलो बन्ने !

पोखरा, ९ असार – पोखरा महानगरपालिकाले नगरका केही निश्चित क्षेत्रमा भूमिगत पार्किङ अनिवार्य गर्दै अवैधानिक रुपले निर्माण भएका भौतिक संरचनालाई ‘वैधानिकता’ दिने तयारी थालेको छ । मेयर मानबहादुर जिसीले आइतबार महानगरको पाँचौँ नगरसभामा आर्थिक वर्ष...

पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक(पूर्ण पाठ)

पोखरा,८ असार – पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६।०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। पाँचौ नगर सभाको आइतवार बसेको  बैठकमा नगर प्रमुख मानबहादुर जिसीले आगामी वर्षको कार्यक्रम प्रस्तुत गरेका छन । कार्यक्रमको...

कास्की र बागलुङका स्थानीय निकायलाई प्रदेश सरकारको अनुदान कति ?

पोखरा, ८ असार – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा स्थानीय तहहरुको लागि अन्तरसरकारी वित्तीय हस्तान्तरण अनुदानमार्फत २ अर्ब ४५ करोड ७८ हजार रुपैयाँ वितरण गदैछ । त्यो रकम यहाँका सबै ८५ वटा स्थानीय...

जग्गा बांझो राख्नेलाई रुपाको डबल कर

पोखरा ,७ असार – कास्कीको रुपा गाउँपालिकाले खेतियोग्य जग्गा बाँझो राख्नेलाई डबल कर लिने जनाएको छ । शनिबार गाउँपालिकाले सार्वजनिक गरेको तेस्रो नीति तथा कार्यक्रममा खेतीयोग्य जमिन बाँझो राख्नेलाई डबल कर लिने नीतिलाई निरन्तरता...

-->