शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

सामुदायिक बन उपभोक्ता महासंघले चरणवद्ध आन्दोलन गर्ने घोषणा

पोखरा,६ साउन – सामुदायिक बन उपभोक्ता महासंघ नेपालले उपभोक्ताको हक अधिकार सुनिश्चितताको माग गर्दै आगामी भदौ महिनादेखि चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।महासंघ गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित केन्द्रीय पदाधिकारी तथा प्रदेश अन्तर्गतका केन्द्रीय सदस्य...

मिसेस गुरुङको ताज रवितालाई

पोखरा,५ साउन – पोखरामा आयोजित मिसेस गुरुङको उपाधी रविता गुरुङले जितेकी छन्। नाल्मा तमु समाजले आयोजना गरेको प्रतियोगितामा ११ जना प्रतिष्पर्धीलाई पछि पार्दै रविता मिसेस गुरुङ बनेकी हुन्। बिबाहित गुरुङ महिलाहरुबीचको सौन्दर्य प्रतियोगिताको अन्तिम राउण्डमा ‘अहिलेको...

शान्तिदर्शन टोलविकासको अध्यक्षमा उत्तम जोशी

पोखरा,५ साउन – पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको शान्तिदर्शन टोलविकास संस्थाको सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट उत्तम जोशीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति सर्वसम्मते निर्वाचिन भएका छन् । समितिको उपाध्यक्षमा दिलमाया...

गोर्खा फिटनेसद्धारा हरिहर गुफा आश्रम क्षेत्रमा वृहत सरसफाई

पोखरा,५ साउन –  पोखरा महानगरपालिका वडा नम्बर २० मा रहेको हरिहर गुफा परिसरमा बृहत सरसफाई गरिएको छ । पोखराको दीपमा रहेको गोर्खा फिटनेस ट्रेनिङ सेन्टरमा प्रशिक्षण लिइरहेका युवाहरुले गुफा परिसरको सरसफाइ गरेका हुन ।...

वातावरण संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण : मन्त्री लम्साल

पोखरा ५ साउन – उद्योग, पर्यटन बन वातावरण तथा वातावरण मन्त्री बिकास लम्सालले बन्यजन्तु संरक्षणका लागि स्थानिय जनसमुदाय कै महत्वपूर्ण भूमिका हुनु पर्ने बताएकाछन् । उनले मानव समुदायको जिवनसंग जोडिएको बनजंगल र बन्यजन्तुको संरक्षण गर्न...

वडा कार्यालय परिसरमा एक ट्रक फोहोर

पोखरा, साउन ४ – पोखरा महानगरपालिका वडा न ६ बैदामको कार्यालयमा एक ट्रक फोहोर संकलन गरिएको छ । पोखरा कै पर्यटकीय क्षेत्र बैदाम लेकसाइड स्वदेशी सहित विदेशी मानिसहरुले यस क्षेत्रको प्राकृतिक सौन्द्रय अवलोकन गर्न...

लायन्स क्लब अफ हेमजाको बृक्षारोपण

हेमवा, ४ साउन- लायन्स क्लब अफ हेमजाको बार्षिक कार्यओजना अनुसार हेमजामा बृक्षारोपण कार्यक्रम शनिकार सम्पन्न भएको छ  ।  लामाचौतारादेखि खुट्टेगौडासम्म (करिब ३०० मिटर) को बाटोको दुबै साइडमा बृक्षारोपण गरिको क्लबका अध्यक्ष हरिसचन्द्र पौडेलले  जानकारी...

रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार सुब्बालाई

पोखरा,४ साउन – पोखरा फोटोग्राफर संघ पोखरा नेपालद्धारा संचालित, रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार पोखराका अग्रज फोटोग्राफर मदन कुमार इङ्गनाम (सुब्बा) लाई बिश्व फोटोग्राफी प्रदान गर्ने भएको छ । पोखरा फोटोग्राफर संघ, पोखरा नेपाल बि.सं २०३९...

रुपा गाउँपालिकामा साउनबाटै नयाँ योजना कार्यान्वयन सुरु

पोखरा, ४ साउन –  नेपालमा आर्थिक वर्ष साउन १ गतेबाट सुरु हुन्छ । जेठ १५ गते संघीय, असार १ गते प्रदेश र असार १० गतेसम्म स्थानीय सरकारबाट नयाँ आर्थिक वर्षको लागि बजेट आउँछ ।...

पीडितको कुरा सुन्दै दुव्र्यसन छोडाउन आत्मबल बढाउँदै कास्की प्रहरी

पोखरा,२ साउन – कास्की प्रहरीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएका तर गम्भीर प्रकृतिका अपराध नगरेकाहरुलाई यही महिनाबाट सामाजिक सेवामा लगाउन थालेको छ । प्रहरीका अनुसार अहिलेसम्म करिब १ दर्जन व्यक्तिहरुलाई सुधारको लागि सामाजिक काममा...

-->