पोखरा,१९ साउन – पोखरा महानगरपालिका वडा नं ३ नदीपुरस्थित करवाकेली परिवारको अध्यक्षमा मेजर चन्द्र बहादुर पहरे पुन चयन भएका छन। करवाकेली परिवारको आज सम्पन्न १६ औं साधारण सभा तथा ८ औं अधिवेशनबाट पहरे पुनसहित ११...
मनिप्लान्टको प्रारम्भिक साधारण सभा
हेमजा, १९ साउन, मनिप्लान्ट बचत तथा ऋृण सहकारी सस्था लि. पोखरा २५ हेमजाको प्रारम्भिक साधारण सभा तथा प्रथम बार्षिक प्रतिबेदन शनिबार सम्पन्न भएको छ ।सभाले शिबराम थापाको अध्यक्षतामा ३ बर्षका लागि नौ सदसिय कार्यसमिति...
मेलोडी नयाँ व्यवस्थापनमा
पोखरा, १८ साउन- मेलोडी क्याफे एण्ड लाउञ्ज वार नयाँ व्यवस्थापन र स्वरुपका साथ सञ्चालनमा आएको छ । अहिले प्रि ओपनिङका रुपमा सञ्चालन भइरहेको क्याफे भाद्र १ देखि औपचारिक रुपले पुर्ण रुपमा सञ्चालनमा आउने संचालकले...
रक्तदानमा ६० यूनिट रगत संकलन
पोखरा,१८ साउन- लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ६० यूनिट रगत संकलन भएको छ ।
कार्यक्रममा लयान्स क्लव अन्र्तगतको रक्तदान विभागका प्रमुख शैलेन्द्र मोहन भट्टराईले पहिलो रत्तदाता कृष्ण पौडेललाई ब्लड...
रोटरी क्लव पोखरा न्यूरोडको आँखा शिविरमा ६६३ लाभान्वित
पोखरा,१८ साउन – रोटरी क्लव अफ पोखरा न्युरोडले खैरेनीटारको खैरेनी मा बिमा आँखा जाच कार्यक्रम गरेको छ । क्लबको बार्षिक कार्ययोजना अनुरुप तेस्रो पटक आज कक्षा नर्सरी देखी ८ कक्षा सम्मका विद्यार्थीहरुको आँखा जाँच...
छोरी बुहारीलाई पढाउन संजिवनी सिस्टर्स
पोखरा,१७ साउन – छोरी बुहारीलाई पढाऔँ भन्ने सन्देश प्रवाह गर्ने उदेश्यले संजिवनी सिस्टर्स नामक संस्था गठन हुने भएको छ । संस्थाको तदर्थ समितिको अध्यक्षमा बिना गुरुङ रहेकी छन् ।
असहाय, अपहेलना, दुर्गम क्षेत्र र गरिबीका कारण...
पर्यावरण जोगाउन बृक्षरोपण अभियान
पोखरा,१५ साउन- संसारमा बातावरण बिनास बन्दैगएपछि पृथ्वी नै संकटमा परेको बैज्ञानिकहरुले बताएका छन् । ठूला र औद्योगिक राष्ट्रले गरेको बिकासले वातावरण बिनास बन्दै गएको छ । पर्यावरणसंग सम्बन्धीत जीव बनस्पतीहरु संकटमा परेका छन् । वातावरणीय...
ट्रेड युनियन खारेज गर्ने समय आयो : मुख्यमन्त्री गुरुङ
पोखरा, १४ साउन – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशको कर्मचारीतन्त्रको कार्यशैली बदलिन आवश्यक रहेको बताएका छन । देशको शासन व्यवास्था र शैली बदलिए पनि कर्मचारीतन्त्र अझै पुरानै ढाचामा चलिरहेको भन्दै यसलाई सरकारले नतिजा...
हरिहर गुफामा वोलवमको रौनक
पोखरा,१४ साउन- पोखरा २० भलाममा रहेको हरिहर गुफा परिसरमा वोलवमका भक्तजनहरुले उल्लेख्य सहभागीता जनाएका छन । पोखरा महानगरपालिका वडा नम्बर २० को आयोजना तथा हरिहर गुफा सन्यास आश्रमको संयोजनमा यो वर्षदेखी साउन महिनाको हरेक...
लालिगुरास र वर्किङ टुगेदरको वृक्षारोपण
पोखरा,१३ साउन- लायन्स क्लब अफ पोखरा लालिगुरास र लायन्स क्लब अफ वर्किड्ड टुगेदरको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।तिव्रेकोट सामुदायिक वन उपभोक्त समूहको व्यवस्थापनमा भएको वृक्षारोपण कार्यक्रममा ८० वटा निमपत्ताका विरुवा रोपिएको थियो...