बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गण्डकी प्रदेश सांसद बिमला गौचनको काठमाडौंमा निधन

पोखरा / गण्डकी प्रदेशसभा सदस्य म्याग्दीका विमला गौचनको निधन भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित समानुपातिक प्रदेश सांसद गौचनको गएराती काठमाडौंमा निधन भएको हो । गण्डकी प्रदेश सभा सदस्य जीत शेरचनले गौचनको काठमाडौंको ग्रान्डी...

राष्ट्रिय लगानी बोर्डद्धारा पर्वतारोही पूर्जा सम्मानित

म्याग्दी/कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स दाई’ लाई राष्ट्रिय लगानी बोर्डले नेपालको साहसिक पर्यटनको क्षेत्रमा कीर्तिमान कायम गरेको भन्दै अभिनन्दन गरेको छ । सोमवार लगानी बोर्डमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कीर्तिमानी आरोही पुर्जालाई...

मंगला शिक्षा क्याम्पसका लागि गाउँपालिका अध्यक्षको परिवारबाट ५ लाख ७६ हजार सहयोग

म्याग्दी/म्याग्दीको मंगला गाउँपालिका–२,बावियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसको देउसीभैलोमा एकैपरिवारबाट ५ लाख ७६ हजार सहयोग भएको छ । क्याम्पसले २ करोडको मुद्धती/अक्षयकोष तथा आर्थिक संकलन अभियानमार्फत समुदायमा सञ्चालन गरिरहेको देउसीभैलोमा अमेरिका र यूकेमा रहेका छोरी...

बैंकर्स संघ म्याग्दीको अध्यक्षमा ढुंगाना

म्याग्दी/बैंक तथा वित्तिय संस्थाहरू छाता संस्था नेपाल बैंकर्स संघ म्याग्दीको अध्यक्षमा नवराज ढुंगाना सर्वसम्मति चयन भएका छन् । बुधबार साँझ सम्पन्न भएको प्रथम अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष सोकेन्द्र थापामगर (ग्लोबल आइएमई बैंक), द्धितिय उपाध्यक्ष सुदिप घिमिरे...

बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी पहिरो खसेर सोमबार साँझ ६ बजेदेखी अवरुद्ध बनेको बेनी–जोमसोम सडकमा खुलेको छ । म्याग्दी प्रहरीका अनुसार रघुगंगा गाउँपालिका– २ बैसरी छेउ सिरुवारी पहिरोमा एकतर्फी र अन्नपूर्ण गाउँपालिका–६ घारको महभीरमा दोहोरो याताताय सञ्चालनमा आएको...

बेनी-जोमसोम सडक अवरुद्ध, यात्रा नगर्न आग्रह

म्याग्दी/ म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज साँझदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभीरमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयले...

राहुघाटले एक वर्षभित्रमा विधुत उत्पादन सुरु गर्ने

म्याग्दी /जिल्लाको रघुगङ्गा गाउँपालिमा एक सय ६७ दशमलव तीन मेगावाट क्षमताको पाँच वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक...

पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरा नारच्याङमा, बेस क्याम्पसम्म पुग्ने

म्याग्दी/फ्रान्सेली नागरिक छोरा माथिएस हर्जाेगले पहिलोपटक आफ्ना बुबा मौरिस हर्जोगले आरोहण गरेको अन्नपूर्ण प्रथमको पदयात्राका लागि नारच्याङ आइपुगेका छन् । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम (८०९१ मिटर) को नारच्याङ हुदै आधार शिविरसम्म पुगेर...

ढोरपाटनकर्मी गौतम मोना फ्रान्सबाट सम्मानित

म्याग्दी/ढोरपाटन दैनिकका म्याग्दी संवाददाता हरिकृष्ण गौतम म्याग्दी प्रवासी नेपाली संघ मोना फ्रान्सबाट सम्मानित भएका छन् । बिहिबार मोना अन्तराष्ट्रियको सचिवालयमा आयोजित समारोहमा मोना फ्रान्सका कोषाध्यक्ष दिनेश कार्की, संस्थापक सदस्य नविन कार्कीले २० हजार, सम्मानपत्र...

बेनी-पोखरा सडकखण्डमा ट्याक्सी चालकको आफूखुसी भाडा, प्रशासन मौन

म्याग्दी / पोखरा जानका लागि मङ्गलबार दिउँसो बेनीको कालीपुल बसपार्कस्थित ट्याक्सी काउन्टरमा पुगेकी मालिका-४ फुलबारीकी कृपा शर्मालाई एक ट्याक्सी चालकले रु. चार हजार भाडा मागे । रघुगङ्गा-२ भगवतिकी सोनी थापा भण्डारीले गत आइतबार पोखरा...

-->