पोखरा / म्याग्दीको प्रवासी नेपाली संघ (मोना) खुल्ला फोटो प्रतियोगितामा बेनी नगरपालिका-५ पौराणिक तथा पर्यटकीयस्थल पुलहाश्रमको फोटोले पहिलो पुरस्कार जितेको छ। मोना अष्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य संघले म्याग्दी जिल्लाभित्रका पर्यटकीय, धार्मिक तथा सांस्कृतिक...
म्याग्दी / उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गरे । ‘मुस्ताङ यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछि मेटियो’, उनले...
म्याग्दी/जिल्ला हुलाक कार्यालय म्याग्दीबाट एक सेवाग्राहीले बागलुङको गलकोटमा रहेका आफन्तलाई कोशेलीको रुपमा गन्द्रुक पठाए । अर्का सेवाग्राहीले कुरियर गरी कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा हुलाकबाटै मोवाइल फोन कुरियर गरे । १९३५ मा नेपालमा हुलाकघरको स्थापना पछि...
म्याग्दी/जिल्लाको बेनी नगरपालिका–८, कालिपुल बसपार्कमा पहिलोपटक विद्युतीय सवारी साधन चार्ज गर्न चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । पछिल्लो समय जिल्लाभित्र नै विद्युतीय सवारीसाधनको प्रयोगकर्ताको संख्या बढेसँगै बाहिरी जिल्लाबाट आउने सवारीसाधनलाई समेत लक्षित गरी धौलागिरि...