बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कृषि उत्पादनमा बालीविज्ञानका विद्यार्थी

बालविज्ञानमा अध्ययनरत विद्यार्थीहरूको समय कक्षा कोठा र खेतबारीमा धेरै बित्ने गरेको छ । म्याग्दी/जिल्लाको मंगला गाउँपालिका–२ स्थित मंगला माध्यमिक विद्यालयमा प्राविधिक धार अन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले सिजन अनुसारको कृषि उत्पादन गर्ने गरेका छन्...

अझै पनि घरमै सुत्केरी, शिक्षितले नै गर्छन हेल्चक्रयाई

म्याग्दी/जिल्लाको मालिका गाउँपालिका रूमकी एक गर्भवती महिला जटिल अवस्थामा स्वास्थ्यचौकीमा पुगिन् । स्वास्थ्यचौकी हुदै प्राथमिक उपचार केन्द्र दरबाङमा गइन् । महिलाको गर्भको जाँच गर्दा बच्चाको अवस्था जटिल देखिएपछि बेनी अस्पतालमा पनि उपचार सम्भव नभएपछि...

पश्चिम म्याग्दीमा चल्ने बस र जिपको भाडादर समायोजन

म्याग्दी/ पश्चिम म्याग्दी क्षेत्रमा चल्ने बस र जिपले लिँदै आएको भाडा घटाइएको छ । बेनी–दरबाङ सडकको कालोपत्रे खण्ड र कच्ची सडकमा न्यूनतम ५ रुपैयाँ देखि १५० रुपैयाँसम्म नयाँ भाडादर कायम गरिएको हो । म्याग्दी जिप तथा...

पूजाको प्रसाद खाँदा २२ जना बिरामी

म्याग्दी/  म्याग्दीको मंगला गाउँपालिका–२,स्थित एक घरमा लगाइएको पूजाको प्रसाद खाँदा २२ जना बिरामी भएका छन् । प्रेम सापकोटाको घरमा श्राद्धको प्रसाद खाएर बिरामी भएकामध्ये बेनी अस्पतालमा १५ जनाको उपचार गरिएको छ भने अन्य बिरामीको...

म्याग्दीका चार स्थानीय तहमा विद्युतीय चुल्होमा सहुलियत

म्याग्दी/जिल्लाका चार स्थानीय तहमा विद्युतीय चुल्होमा सहुलियत दिइने भएको छ । विद्युतीय उपकरण तथा इन्डक्सन चुल्हो प्रयोगका बारेमा सर्वसाधारणलाई सचेत बनाउँदै सहुलियत प्रदान गरिने छ । धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी) बागलुङले आइतबार बेनी...

बेनीमा जगदगुरु त्रिदण्डी स्वामीज्यु महाराजलाई सम्मान

म्याग्दी/ऋषिहरूको तपोभूमिका रूपमा पवित्र र स्वच्छ भएकाले म्याग्दी धार्मिक पर्यटनको राम्रो गन्तव्यका रूपमा विकास हुन सक्नेमा सरोकारवालाहरू एकमत भएका छन् । म्याग्दी उद्योग वाणिज्य संघले आइतबार सदरमुकाम बेनीमा त्रिदण्डीको मान्यता प्राप्त गरेपछि अनन्तश्री विभूषित...

सडक विस्तार गर्न क्षतिपूर्ति दिएर घरटहरा भत्काउन सुरु

पर्वत / म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडकका घरटहराबापतको क्षतिपूर्ति रकम वितरण सुरु भएको छ । १३ किलोमिटर लामो सडक स्तरोन्नतिका क्रममा चार वर्षपछि क्षतिपूर्ति दिएर घरटहरा भत्काउन थालिएको हो । मालढुंगा–बेनी–जोमसोम–कोरला सडक...

म्याग्दीमा पहिलोपटक विद्यालयस्तरीय थाली नाच

म्याग्दी/लोपोन्मुख अवस्थामा पुगेको थाली नाँच संरक्षण र पुस्तान्तरणको लागि म्याग्दीमा पहिलोपटक आयोजित अन्तर विद्यालयस्तरीय थाली नाच प्रतियोगिता आयोजना गरिएको छ। म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाबाट पाँचदशक अगाडी सुुरू भएको थाली नाचमा नयाँ पुस्ताको आर्कषण बढाउन...

हिमाल आरोहणमा दुर्लभ किर्तिमान रच्दै पूर्जा

म्याग्दी/पर्वतारोहणको क्षेत्रमा एकपछि अर्को दुर्लभ किर्तिमानी कायम गदैं आएका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमध्ये १३ वटामा बिना अक्सिजनको सहायताविनै आरोहण गरेका छन् । विश्वकै दोस्रो अग्लो हिमाल केटु...

गर्भवती अवस्थामा हत्या गरिएकी मीनाको अन्त्येष्टि

पोखरा/शब भेटिएको करिब एक महिनापछि म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानीकी १९ वर्षीया मीना परियारको बुधबार हिन्दू परम्पराअनुसार कालिगण्डकी नदीमा दाहसंस्कार गरिएको छ । गत वर्षको पुस १६ गते राति वेपत्ता भएकी परियारको हत्याका मुख्य आरोपीसहित पाँचैजनालाई...

-->