शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दी अदालतमा मुद्दा पेसीमा स्वचालित प्रणाली

म्याग्दी/जिल्ला अदालत म्याग्दीले कार्यसम्पादनलाई छिटो, सहजरुपमा सञ्चालन र न्याय दिने उद्देश्यले पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गरेको छ । यही साउन १ देखि अटोमेसन प्रयोगमा आएपछि सहज भएको अदालतले जनाएको छ । शुक्रबार...

गलेश्वरधामको भेटी सदुपयोग हुदाँ भौतिक पूर्वाधार विस्तार

म्याग्दी/ मन्दिरमा पूजाआजाका लागि आएका भक्तजनले चढाएको भेटी संकलन गरिन्छ । साउन महिनाका सबै सोमबार, वालाचर्तुदर्शी र शिवरात्रि पर्वमा साँझसम्म भेटी संकलन गरी नेपाल प्रहरी, शसस्त्र प्रहरी, कोषका सदस्य र स्थानीय समुदायको उपस्थितिमा मुचुल्का...

गलेश्वरधाम शिवालयमा साउन महिनामा १५ लाखभन्दा बढी भेटी

म्याग्दी/ म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा साउन महिनामा भक्तजनले १५ लाखभन्दा बढी भेटी चढाएका छन् । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको प्रवेशमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि रहेको अलौकिक तीर्थस्थल गलेश्वरधाममा...

गलेश्वर धाममा भक्तजनको घुँईचो (फोटो फिचरसहित)

बागलुङ/साउनको अन्तिम सोमबार म्याग्दीको प्रशिद्ध तीर्थस्थल गलेश्वर धाममा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । म्याग्दी जिल्लाकै प्रमुख तथा प्रसिद्ध धार्मिकस्थल बेनी नगरपालिका ९ स्थित गलेश्वर शिवालयमा यसवर्ष साउन महिनाको अन्तिम सोमबार म्याग्दीसहित देशका विभिन्न...

आम्दानीको स्रोत बन्दै च्याउ खेती

म्याग्दी/पर्वतको जलजला गाउँपालिका–८, फर्सेकी सावित्री खत्रीले च्याउ खेतीबाट मनग्य आम्दानी गरेकी छन् । कृषि पेशाबाट गाउँमै केही गर्न सकिन्छ भनेर विगत १० बर्षदेखि व्यावसायिक कृषि खेतीमा सक्रिय खत्रीले बर्षेनी च्याउ मात्रै बेचेर ६ लाखभन्दा...

पहिरोले बेनी-दरबाङ सडक फेरी अवरुद्ध

म्याग्दी / पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी-दरबाङ सडकखण्ड अवरुद्ध भएको छ । लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ सडक माथिबाट खसेको पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको हो। पहिरो नरोकिएकाले सवारीसाधन र यात्रुहरु सास्ती खेप्न बाध्य...

म्याग्दी क्याम्पसमा उच्च शिक्षा सम्बन्धि राष्ट्रिय गोष्ठी हुने

म्याग्दी/म्याग्दी बहुमुखी क्याम्पसमा पहिलोपटक अध्ययन अध्यापनलाई अनुसन्धानत्मक बनाउन दुई दिने राष्ट्रिय गोष्ठी आयोजना गरिने भएको छ । नेपालमा उच्च शिक्षा प्रणालीको प्रवर्धनः चुनौती र अवसरहरू विषयमा यही साउन ३२ गते र भदौं १ गते...

उपचारमा खर्च नहुँदा ८ दिनदेखि पूर्वलडाकु धर्नामा

म्याग्दी/सशस्त्र युद्धका क्रममा शरीरमा गोली लागेर घाइते म्याग्दीका एक पूर्वलडाकु उपचारका लागि सहयोग नपाएको भन्दै विगत ८ दिनदेखि जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना बसेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दर्मिजाका रमेश थापाले हात र...

जब सांसद गर्बुजाका पीए खुकुरी बोकेर आए !

पछिल्लो एक हप्तामा काठमाडौंमा खुकुरी प्रहारका चारवटा घटना भएका छन् । खुकुरी प्रकारको एउटा घटनामा सांसदका सहयोगी (पीए) समेत संलग्न भएको पाइएको छ । म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद खमबहादुर गर्बुजाका पीए पृजेन भट्टचनले सुन्धारामा एक...

दरबाङ म्याग्दी जलविद्युतकाे काम धमाधम

म्याग्दी/ पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले आगामी असोज महिनादेखि सिभिलतर्फको काम सुरु गर्ने भएको छ । पछिल्लो ५ महिना सुस्त गतीमा रहेपनि अहिले दरबाङको छ्यारछ्यारे माथिको ढाँडखर्कमा अडिट नं...

-->