शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

दश दिनदेखि अवरुद्ध बेनी-दरबाङ सडक सञ्चालनमा आयो

म्याग्दी / दश दिनदेखि अवरुद्ध बेनी दरवाङ सडक सञ्चालनमा आएको छ । बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा पर्ने फापरखेतमा गत असार २८ गते पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । चौबीस किलोमिटर सो...

म्याग्दीमा सवारी कारवाहीबाट साढे ६८ लाख राजश्व उठ्यो

म्याग्दी/गत आर्थिक वर्ष आर्थिक वर्ष २०८०/०८१ मा सवारी कारबाहीबाट साढे ६८ लाख रुपैयाँ बढी राजश्व संकलन भएको छ । एक वर्षको अवधिमा सवारी साधन कारबाहीबाट मा ९ हजार एक सय ५० ठुला तथा साना...

गलेश्वरका ज्येष्ठ नागरिकको भेटघाटका लागि सभाहल निर्माण

म्याग्दी/ म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वरधाममा ज्येष्ठ नागरिक सभाहल निर्माण गरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोष र ज्येष्ठ नागरिक आश्रमको संयुक्त लगानीमा सभाहल निर्माण गरिएको हो । ज्येष्ठ नागरिकलाई विश्रामस्थल, धार्मिक गतिविधि,...

भीरमह : जोखिम, तर कमाइ राम्रो (फोटो फिचर)

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१, दोबाको अग्लो पहरामा भीरमह काढ्दै स्थानीय युवा । म्याग्दी/जिल्लाको अन्नपूर्ण गाउँपालिका–१,दोबाको आङ सिरिङ्ग हुने अग्लो कहालीलाग्दो पहरामा प्रसस्तै भीरमह पाइन्छ । स्थानीय बिकास पुन, बेग राम्जाली, कोपिल पुन, देवेन्द्र पूर्जा र बेग...

बेनी–दरबाङ सडक एक सातादेखि अवरुद्ध : कृषि उत्पादन खेर

म्याग्दी/गत बिहीबार रातीदेखि अवरुद्ध बेनी–दरबाङ सडकमाएक सातासम्म पनि सिधा यातायात सेवा संचालन हुन नसक्दा पश्चिम म्याग्दीका जनताले सास्ती भोग्न वाध्य भएका छन् । सदरमुकाम बेनीदेखि खाद्यपदार्थ तथा उपभोग्य साधनहरु गाउँतर्फ लैजान नसक्दा गाउँमा खाद्यान्नलगायत विकास...

गण्डकीको गौरवमाथि प्रश्नै प्रश्नः होमस्टेमा सकियो आधा अर्ब

म्याग्दी /२०७५ सालमा गण्डकी प्रदेशको गौरवका आयोजना अन्तर्गत पर्यटनतर्फ होमस्टे कार्यक्रमको आरम्भ गर्दै मुुख्यमन्त्री पृथ्वीसुुब्बा गुुरुङले भनेका थिए— ‘पर्यटनको माध्यमबाट गरीबीको दर घटाउँदै लैजान, काम गर्ने उमेरको जनशक्तिलाई गाउँमै अड्याउन प्रदेशको समृद्धिको पाइला होमस्टेबाट...

ढोरपाटनकर्मी गौतम र उत्कृष्ट सामुदायिक वन पुरस्कृत

म्याग्दी/डिभिजन वन कार्यालय म्याग्दीले जिल्लाका तीन वटा सामुदायिक वन उपभोक्ता समिति र पत्रकारलाई पुरस्कृत गरेको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा बन क्षेत्रको संरक्षण, ब्यवस्थापन र समुदायमा आधारित गतिविधिमा उत्कृष्ट हुन सफल सामुदायिक...

म्याग्दीबाट बग्छ वर्षेनी २५ लाख टन माटो

म्याग्दी/वर्षेनी २५ लाख टन भोगौलिक रुपमा कमजोर रहेको म्याग्दी जिल्लामा भू–क्षय, बाढी, पहिरो तथा नदिकटानले गर्दा वर्षेनी ठूलो धनजनको क्षति हुने गरेको छ । भिरालो जमिन, कमजोर भू–बनोट, भूमिगत जलप्रवाह, अव्यवस्थित भलपानी, ग्रामीण सडक...

पहिरोले घर पुर्दा म्याग्दीमा श्रीमान्–श्रीमतीको मृत्यु

तस्बिर : सन्तोष गौतम/म्याग्दी म्याग्दी/जिल्लाको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ । घर पुरिँदा तुलप्रसाद न्यौपाने र श्रीमती बालकुमारीको मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए । उनका...

डेंगु संक्रमणबाट म्याग्दीमा एक जनाको मृत्यु

म्याग्दी/जिल्लामा एक पुरुषको डेंगुको संक्रमणबाट मृत्यु भएको छ । डेंगु संक्रमणबाट एक जनाको मृत्यु हुनेमा बेनी नगरपालिका–४ सिंगाका एक पुरुष रहेका छन् । एक्कासि ज्वरो आएपछि गत असार १६ गते बेनी अस्पतालमा भर्ना भएका ६४...

-->