शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

१४ प्रतिशत खानेपानीमा दिसाका जीवाणु भेटियो

म्याग्दी/म्याग्दीका स्वास्थ्य संस्थामा प्रयोग गरिने खानेपानीमा दिसामा हुने जीवाणु ‘इ.कोली’को मात्रा उच्च रहेको पाइएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका ५ वटा स्थानीय तहमा पुगेर नमुनाका रूपमा संकलन गरेको पानी परीक्षण गर्दा स्वास्थ्य चौकी,...

बेनीमा औषधी पसलको अनुगमन, कमजोरी सुधार्न निर्देशन

म्याग्दी/ सदरमुकाम बेनीबजारमा सञ्चालित औषधी पसलहरुको बुधबार अनुगमन गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको अगुवाइमा बेनीमा सञ्चालनमा रहेका डेन्टलसहित ५ औषधी पसलमा अनुगमन गरिएको हो । औषधी पसललाई नियम अनुसार सञ्चालन गर्ने गरी सुरू...

लोकप्रिय छ, नारच्याङकी चित्रमायाँको ‘पानी घट्ट’

म्याग्दी /म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ बेँसी गाउँकी चित्रमायाँ पुर्जालाई पानीघट्टमा भ्याइनभ्याई हुन्छ । गाउँभरी ठूला विद्युत आयोजना रहेको नारच्याङमा आधुनिक मिलभन्दा स्थानीयले चित्रमायाँको पानीघट्टनै रोज्ने गरेका छन् । पानी घट्ट चलाउँदै आइरहेकी चित्रमायाँलाई विहानदेखि...

बेनी–दरबाङ सडक ३ दिनपछि खुल्यो

बेनी/ पहिराका कारण अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक ३ दिनपछि सञ्चालनमा आएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा गत शुक्रबार पहिरो जाँदा सडक अवरुद्ध बनेको थियो । पहिरो गएको ठाउँमा ग्यावीयन पर्खाल...

सिकाइमा प्रभावकारी बन्दै दिवा खाजा कार्यक्रम

म्याग्दी/जिल्लाको बेनी नगरपालिका–९ नेप्टेचौरको राष्ट्रिय माविमा कक्षा १ मा पढ्ने साहिल परियारले विद्यालयमै खाजा खान पाउँछन् । साहिल नियमित विद्यालय जान्छन् । उनीजस्तै कक्षा १ मा पढ्ने सुविन मिजार, रोहिसा मिजार र रियाज नेपालीले...

पहिरोले म्याग्दीका प्रमुख सडक अवरुद्ध, सवारीसाधन आवतजावत बन्द

म्याग्दी / अविरल वर्षाले पहिरो खस्दा म्याग्दीलाई राष्ट्रिय राजमार्ग, सदरमुकाम बेनीलाई ग्रामीण क्षेत्र र मुस्ताङसँग जोड्ने सडक अवरुद्ध भएका छन् । पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गामा खसेको पहिरोले म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडक...

दुबै हात नभएकी नारच्याङकी पवित्रालाई अन्नपूर्णको ५० हजार सहयोग

म्याग्दी/चरम गरिबीसँग जुधेर भए पनि एसइईमा ३.१२ जीपिए ल्याएकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङकी पबित्रा बिकलाई गाउँपालिकाले प्रोत्साहन स्वरूप ५० हजार आर्थिक सहयोग गरेको छ । दुवै हात नभएकी विकको उच्च शिक्षाका लागि सहज वातावरण बनाउन...

बेनी-जोमसोम सडकमा रातिमा यात्रा नगर्न प्रशासनको अनुरोध

पोखरा / बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनुरोध गरेको छ । वर्षाको समयमा हुनसक्ने सवारी दुर्घटनालाई मध्यनजर गर्दै रातिको सयममा यात्रा नगर्न अनुरोध गरिएको...

म्याग्दीका अर्गानिक समान बेच्न कोसेली घर

म्याग्दी/जिल्लामा उत्पादिन अर्गानिक बस्तुको बजारीकरणका लागि बेनी नगरपालिका–८, कालिपुल बसपार्कमा कोसेली घर सञ्चालनमा आएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको संरक्षण तथा सञ्चालनमा रहेको पर्यटक सूचना केन्द्रको भवनमा कोसेली घर सञ्चालन गरिएको हो । म्याग्दीको...

म्याग्दीका भुपेन्द्रलाई उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार

म्याग्दी/जिल्लाको मालिका गाउँपालिका वडा नं ७ बिम बनसराका भुपेन्द्र शर्मा उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै करिब १५ रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरिरहनुभएका शर्मालाई श्रम, रोजगार तथा...

-->