काठमाडौं / नेकपा एमाले म्याग्दी-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा तम बहादुर गुरुङ सर्वसम्मत भएका छन् । शनिवार समपन्न मञ्चको १२औं सम्मेलनबाट अध्यक्ष गुरुङ सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समितिले जनाएको छ । सम्पर्क मञ्चको उपाध्यक्षमा होम...
म्याग्दी/जिल्लाको बेनी नगरपालिका–७, सदरमुकाम बेनीस्थित मंगलाघाटकी उद्यमी लिला पुनले बार्षिक १५ लाखको ढाकाबाट उत्पादित टोपी पछ्यौरा, रुमाल, पर्स, झोला, लगायत सामग्री विदेशमा बिक्री गर्छिन् । उनलाई अष्ट्रेलिया, जापान, यूके, हङकङ, दक्षिण कोरिया, अमेरिका लगायत...
म्याग्दी/जिल्लाको मंगला गाउँपालिका–२, लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसले फोहोर व्यवस्थापन गर्न ‘डोको डस्टबिन’ राखेको छ । लाम्पाटा र बाबियाचौरबजार क्षेत्रमा फोहोर सङ्कलनका लागि क्याम्पसले गाउँमै निगालोबाट बुनिएका ‘डोको डस्टबिन’ उपलब्ध गराएको हो । स्थानीयस्तरमा उपलब्ध हुने...
पोखरा / सरकारले गण्डकीका चारसहित पाँच जिल्लाका हिमाली भेगमा कस्तुरी लगायतका वन्यजन्तु पालनको लागि व्यावसायिक उत्पादन फर्म खोल्न दिने भएको छ। मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो...
म्याग्दी/जिल्लाको बेनी नगरपालिकामा क्यूआर कोडसहितको डिजिटल घर नम्बर प्रणाली सुरू गरिएको छ । नगरबासीको घरपरिवारको सूचना तथा विवरणलाई डिजिटल प्रविधिमार्फत अद्यावधिक गरी सदरमुकाम बेनीबजारबाट घर नम्बरिङको शुभारम्भ गरिएको हो । बेनी नगरपालिकाका मेयर सुरत केसीले लिलाराम...