शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

ज्यामरुककोटमा आयोजित निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित

बागलुङ/बेनी नगरपालिका वडा नं. २ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय १५ जनाले सेवा लिएका छन् । ज्यामरुककोट सानालेखस्थित लेखसाइड युवा क्लबले भकुण्डेमा आयोजना गरेको शिविरको स्थानीय ९९ वर्षीय जमानसिंह घिमिरेको आँखा परीक्षण...

म्याग्दीका जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण

म्याग्दी/स्थानीय सरकारले निति कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिएको छ । निर्वाचनअघि मतदाता र आम जनतासँग गरिएका प्रतिवद्धता अनुसार कामको समिक्षा, अगाामी निति तथा कार्यक्रम, ५...

युवाहरुले बनाए गाउँमै खेलमैदान, खेल्नकै लागि अर्को गाउँ जानुपर्ने बाध्यताको अन्त्य

म्याग्दी/गाउँ नै पिच्छे खेल मैदान निर्माण गर्ने सरकारको नीति भएपनि बषौंसम्म स्थानीयको पहल सफल नभएपछि म्याग्दीको मंगला गाउँपालिका–२, खुम्लियामा युवाहरुको अगुवाईमा गाउँमा खेलमैदान निर्माण भएको छ । गाउँमा खेलमैदान नहुदाँ छिमेकी गाउँमा पुगेर खेल्नुपर्ने...

खुम्लियामा चौतारी संरक्षण अभियान थालियो

म्याग्दी/जिल्लाको मंगला गाउँपालिका–२,खुम्लियामा सातदशक अगाडी बनेको चौतारी पुनःनिर्माण तथा संरक्षण अभियानमा स्थानीय खुम्लिया यूवा क्लव जुटेका छन् । बेनी–दरबाङ सडक अन्तरगगत सिम–कुहुँ–टोड्के जोड्ने सडकखण्डको खुम्लियामा रहेको पिपलको रूख सुकेपछि प्रयोगविहिन बनेको चौतारीलाई नयाँ स्वरुपमा मर्मत...

जंकफुड रोक्न पोषणयुक्त खाजा

म्याग्दी/जिल्लाको अन्नपूर्ण गाउँपालिकाले दिवा खाजामा जंकफुडलाई रोक्न अर्गानिक र स्थानीय स्तरमा उत्पादन हुने पोषणयुक्त खाजा अनिवार्य गर्न अभिभावकलाई पोसिलो खाजा बनाउन तालिम दिएको छ । चाउचाउ र बिस्कुट जस्ता जंकफुडहरु दिवा खाजाको रुपमा प्रयोग...

नौमती बाजामार्फत आयआर्जनमा जोडिदै पात्लेखेतका महिला

म्याग्दी/जिल्लाको बेनी नगरपालिकाले महिलालाई नौमती बजाउने तालिम सुरु गरेको छ । आमा समुहसँग उपमेयर कार्यक्रमअन्तर्गत नौमती बाजाको संरक्षण र प्रवर्धनका साथै महिलाहरूलाई आयआर्जनमुलक सीप सिकाउने उद्देश्यले मंगलबारदेखि बेनपा–१० पात्लेखेत र वाखेतका आमा समुहलाई नौमती बाजा...

जलविद्युतका ठूला सवारीसाधनले धुलाम्मे भएपछि स्थानीयको विरोध

म्याग्दी/जिल्लाको रघुगंगा गाउँपालिका–३ मौवाफाँटका स्थानीयले सडक जिर्ण र धुलाम्मे भएपछि जनजीवन प्रभावित बनेको भन्दै जलविद्युत कम्पनीको चर्का आलोचना गरेका छन् । मौवाफाँटका स्थानीयले गाउँपालिकामा निर्माणधीन जलविद्युत आयोजनाले सवारीसाधन अवातजावतमा रोक लगाएपछि पूर्ववत प्रतिबद्धता अनुसार सडकलाई...

म्याग्दी नदीमा जलयात्रा

म्याग्दी/ म्याग्दी नदीमा जलयात्रा (¥याफ्टिङ) सञ्चालन गरिएको छ । म्याग्दी र कालिगण्डकी खण्डमा जलयात्राको प्रचुर सम्भावना रहेको अवस्थामा बेनी नगरपालिका–७, बाट म्याग्दी र कालिगण्डकी नदीको सङ्गम स्थल हुदै मालढुंगासम्म छोटो प्याकेजटको जलयात्रा सुरु गरिएको...

जानकीको दुःखान्त

म्याग्दी/‘बाह्र वर्षपछि खोलो पनि उभो फर्किन्छ भन्थे तर म्याग्दीको बेनी नगरपालिका–६,डम्बराकी जानकी विकलाई कसैले बनाएको यही उखानले नै झुक्कायो । सुन्दर भविष्यको सपना बुनेर आर्थिक अवस्था अत्यन्तै कमजोर परिवार खर्च चलाउन, चार छोरीहरूको लालनपालनका...

कालीगण्डकी करिडोरका पर्यटनकर्मीलाई पर्यटकमैत्री सेवा सम्बन्धि तालिम

म्याग्दी/म्याग्दीको गलेश्वरमा होटल पर्यटनकर्मीहलाई दुईदिने पर्यटकमैत्री सेवा सम्बन्धि आवासीय तालिम प्रदान गरिएको छ । होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको आयोजना र म्याग्दी होटल तथा रेष्टुराँ संघको सहआयोजनामा शनिबारदेखि सुरु तालिम आइतबार सम्पन्न भएको हो...

-->