म्याग्दी/धनेश्वरी–तारानाथ स्मृति कोषबाट म्याग्दी संवाददाता हरिकृष्ण गौतम नगदसहित सम्मानित भएका छन् । बेनी नगरपालिका–५ पूलाचौरस्थित जनकल्याण माविमा आयोजित एक समारोहमा पत्रकार महासंघ म्याग्दीका उपाध्यक्षसमेत रहेका गौतमलाई सामाजिक एवम् मानवीय सेवामा पत्रकारितमार्फत गरेको कामको प्रशंसा गदैं...
म्याग्दी/म्याग्दीको बेनी नगरपालिकाका क्षेत्र भित्र हुक्कालाई प्रतिबन्ध(निषेध) गरिएको छ । जनस्वास्थ्यमा प्रभाव पार्ने गरेको निष्कर्ष निकाल्दै माघ २५ गतेको कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार फागुन १६ गतेदेखि पूर्णरुपमा बिक्री वितरण र सेवनमा निषेध गरिएको...
म्याग्दी/ गुरिल्ला ट्रेलका बारेमा सुनेर यात्रामा निस्किएका ६४ वर्षीया फ्रान्सेली नागरिक प्याट्रिकले सुन्दर भएपनि ट्रेल आसपासका क्षेत्रमा सोचेजस्तो पूर्वाधार नभएको गुनासो गरे । २१ दिनको ट्रेकमा धेरै ठाउँमा समान्य पूर्वाधारको अभावका कारण सास्ती भोगेको अनुभव...
म्याग्दी/ शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकी नदी किनारबाट रौतहट जिल्लाको गडीमाई नगरपालिका–७ धर्मपुरामा निर्माणधिन शिवमन्दिरमा मूर्ति बनाउने प्रयोजनका लागि शिला लगिएको छ । म्याग्दी र कालिगण्डकी नदीको संगमस्थल नजिक पर्वतको जलजला गाउँपालिका–३...
म्याग्दी/म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा सम्पन्नप्रथम म्याग्दी भलिवल प्रतियोगितामा चोरी गर्दागर्दै दुई बालक समातिए । खुल्लामञ्चबाट नियन्त्रणमा लिएर तत्काल प्रहरीलाई जिम्मा लगाएकाले अघिल्लो दिन शिक्षकबीचको खेल खेल्न पुगेका बेनी नगरपालिका–९,गलेश्वर...