म्याग्दी/प्रथम म्याग्दी विद्यालयस्तरीय छात्र–छात्रा भलिवल प्रतियोगिताको उपाधी प्रकाश मावि र शिख माविले जितेको छ । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा सदरमुकाम बेनीमा शनिबार सम्पन्न भएको प्रतियोगितामा छात्रतर्फ बेनी नगरपालिका–७,स्थित प्रकाश मावि र छात्रातर्फ अन्नपूर्ण...
म्याग्दी/म्याग्दीको बेनी नगरपालिका –३ भकिम्लीको मुसुङ गाउँमा आयातित मदिरा निषेध गरिएको छ । गाउँमा एक भेला गरी आयातित मदिराको नाममा गाउँबाट आर्थिक बाहिरिने जस्ता धेरै नकरात्मक समस्याको समाधान गर्न भन्दै गाउँभेलाबाट गाउँमा आयातित मदिरा...
बेनी/ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दी खण्डको स्थलगत अनुगमन गरेका छन् । सडक निर्माणमा देखिएका समस्या, निर्माण कम्पनीको ढिलासुस्ती, बाढीपहिरो क्षती पुगेको स्थानमा पुगेर...
म्याग्दी/राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवम् नेपाली वैज्ञानिक महावीर पुन मंगलबार गृहजिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारमा आफ्नो जिवन कथा’नामक पुस्तक बेच्दै थिए । पैदल हिडेर बजारका चोक र गल्लीमा पुगेका महाविरको किताब किन्नेको घुइँचो थियो । जनप्रतिनिधि,व्यापारी,...
म्याग्दी/म्याग्दीको धवलागिरी गाउँपालिकाले सबै बस्तीमा पुगेर जेष्ठ नागरिक र अपाङ्गता भएका विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउने भएको छ । सात वटै वडामा सर्ने/नसर्ने दिर्घ रोग स्कृनिङ स्याटेलाइट क्लिनिक तथा औषधी वितरण कार्यक्रम मार्फत...
म्याग्दी/घरआगन नै ढाकिने गरी सुन्तलाको बोट । खोल्सा, भिरालो जमिन र बारीका डिलमा लटरम्म फलेका सुन्तलाा । म्याग्दीको बेनी नगरपालिका–३,भकिम्ली मरेककी कर्णकुमारी पुर्जा पुनको घरको आगनबाट जता हेर्यो, उतै लटरम्म सुन्तला । कुनैसमय आर्थिक संकटले...