शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बेनी आक्रमणमा छियाछिया भएको पोल म्याग्दी फर्काइयो

म्याग्दी / २०६० चैत ७ गते तत्कालीन सशस्त्र विद्रोही नेकपा (माओवादी)ले म्याग्दी सदरमुकाम बेनी आक्रमण गर्दा भएको भिडन्तमा परेको विद्युत् पोल बिहीबार बेनी फिर्ता गर्न काठमाडौंबाट हिँडाइएको छ । ०६७ असोज २१ गतेदेखि ललितपुरको पाटनढोकास्थित...

कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग

बेनी/ खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ वर्षीया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ । आकर्षक तलबको प्रलोभन देखाइ भारत हुदै गैरकानुनी रुपमा कुवेतमा बेचिएकी चोखालको छोराछोरीको शिक्षादीक्षाका...

कुवेतबाट फर्किइन हिराकुमारी

म्याग्दी\घरेलु कामदारको रूपमा खाडीमुलुक कुवेतमा बेचिएकी एक म्याग्देली चेलीको उद्धार गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारीको उद्धार गरिएको हो । आकर्षक तलबको प्रलोभन देखाइ भारत हुदै गैरकानुनी रुपमा कुवेतमा पुगेकी हिराकुमारी...

हिमालको काखमा बसेर गण्डकीको बजेट सुधार कार्ययोजना

म्याग्दी / गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ। प्रदेश सरकारको कुल रु. २० अर्ब पुँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालु...

अन्नपूर्ण आधार शिविरको प्रर्वद्धनका लागि पदयात्रा

म्याग्दी / जिल्लाको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटन प्रवद्र्धनका लागि पदयात्रा गरिएको छ । समुन्द्री सतहदेखि चार हजार तीन सय पाँच मिटर उचाइमा रहेको अन्नपूर्णको उत्तरी आधार शिविरको अवस्था...

‘बिन्ती छ, दलालको प्रलोभनमा खाडी नआउनुहोला’

म्याग्दी / श्रीमानको उपचारका लागि भारत पुगेकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी हिराकुमारी चोखाललाई नेपाली दलाल ग्याल्पा लामाले उपचारमा समेत केही आर्थिक सहयोग गदैं जागिरको प्रलोभनमा कुवेत पठायो । श्रीमानको उपचार, घरायसी प्रयोजनका लागि वित्तिय संस्थाबाट...

विकट गुर्जा गाउँमा साइकलमा सरर…

म्याग्दी / म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–१, गुर्जामा पहिलोपटक साइक्लिस्ट दीपक श्रेष्ठ र कमला पुन साइकल चढेर पुगेका छन्। आइतबार बिहान पोखराबाट यात्रा सुरू गरेका दीपक र कमला जिल्लाको अति विकट मानिने गूर्जामा बिहिबार दिउँसो...

श्रीमान दुईबर्षदेखि बेपत्ता, श्रीमतिले अस्पतालको शैयाबाट गरिन् सहयोगको याचना

म्याग्दी / म्याग्दीको धवलागिरी गाउँपालिका–१, गुर्जा सिता भुषाल विकले उपचारको लागि सहयोगको याचना गरेकी छन् । रगतको संक्रमण फैलिएपछि मृगौला, कलेजोमा खराबी तथा जन्डिसबाट पीडित सिता बेनी अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेकी छन् । श्रीमान...

म्याग्दीको एउटै गाउँबाट ‘तल्लो बाटो’ १७३ जना अमेरिका

म्याग्दी / गाउँको शिरानमा हिमालको छायाँ देखिने बराहा ताल छ । तालको उत्तरतर्फ करिव तीन सय मिटरको दुरीमा रहेको बराहा माईको थानमा हरेक मंगलवार २० ओटा भन्दा बढी भेडाको साँडको बली दिई भाकल गरिन्छ...

उपल्लो जलजलामा हाइअल्टिच्यूड खेलकुद

म्याग्दी / म्याग्दीको धवलागिरी गाउँपालिका-२,लुलाङको उपल्लो जलजलामा हाइअल्टिच्यूड खेलकुदका लागि अधिक सम्भावना रहेको छ । गण्डकी प्रदेश आईटिएफ तेक्वान्दो संघको आयोजनामा पहिलोपटक आयोजित तिनदिने ‘प्रथम ढोरपाटन हाइअल्टिच्यूड तेक्वान्दो सेमिनार-२०२३’ मा समथर भूभाग र नजिकै हिमश्रृंखला...

-->